इलाम । सन्दकपुर गाउँपालिका वडा नम्बर – ५, जमुनामा विश्व शान्ति तथा मानव एकताको निमित्त  येत्नाम्धुङ लाधुङसेमी सेवाको तयारी पूरा भएको छ । जमुना अवस्थित फाल्गुनन्द मिङसो माङहिम सेवा सञ्चालक समितिको  आयोजनामा भोलि आइतबार हुने विश्व शान्ति तथा मानव एकता एवम् सम्पूर्ण चराचर जगत प्राणीको उपकारको लागि चोमेन येत्नाम्धुङ लाधुङसेमी सेवा तयारी पूरा भएको आयोजक […]

इलाम । इलामको सन्दकपुर ५, जमुनामा विश्व शान्ति तथा मानव एकता एवम् सम्पूर्ण चराचर जगत प्राणीको उपकारको लागि चोमेन खिवेक्वा याक्वा येत्नाम्धुङ लाधुङसेमी सेवा यही फागुन १० गते आइतबार आयोजना गरिएको  छ । फाल्गुनन्द मिङसो माङहिमको आयोजनामा  हुने सेवाको आज पहिलोदिन फागुन ९ गते शनिबार साक्मुरा वादेम्मा सेवा सम्पन्न भएको छ । भने, भोलि १० […]

माङसेबुङ/जनता सेभेन स्पोर्ट क्लब इलाम पवित्रहाङमा गोल्ड कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।       इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा मंगलबार सम्पन्न खेलमा बेलबारी फुटबल क्लब मोरङलाइ २–१ गोल अन्तरले पराजित गर्दै इलाम सेमिफाइनल प्रवेश गरेको हो ।   इलामको जितमा रेखा बिष्टले खेलको ९ औ मिनेटमा गोल गरेका […]

दारिम्बा फुटबल क्लब पान्थर पवित्रहाङमा गोल्ड कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा सोमबार सम्पन्न खेलमा पद्मा स्पोट्र्स क्लब ओखलढुङ्गालाई २–० गोल अन्तरले पराजित गर्दै पान्थर सेमिफाइनल प्रवेश गरेको हो ।   पान्थरको जितमा वर्षा ओलीले २ गोल गरेकी थिइन् । वर्षा आजको खेलको उत्कृष्ट खेलाडी […]

इलाम : माङसेबुङमा जारी १६ औं संस्करणको पवित्रहाङमा कप खेलकुद प्रतियोगितामा मिक्लाजुङ फुटबल क्लब पाँचथरले विजयी सुरुवात गरेको छ। माङसेबुङ गाउँपालिका-५ स्थित आत्मानन्द खेल मैदानमा आइतबार  सम्पन्न उद्घाटन खेलमा मिक्लाजुङ फुटबल क्लब पाँचथरले लेटाङ फुटबल क्लब‚ मोरङलाई १-० गोल अन्तरले पराजित गरेको छ। खेलको हाफमा मिक्लाजुङकी कृतिका राई गरेको गोल निर्णायक बनेको थियो। कृतिका आजको […]

माङसेबुङ/माघे सक्रान्ति सत्यहाङमा शान्ति मकर महान सेवा तथा मेला २०८२ विविध कार्यक्रम आयोजना गरी भव्यताका साथ सम्पन्न भएको छ । विहिबार येत् नाम्धुङ लाधुङ सेमी सेवा तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरी कार्यक्रम सम्पन्न गरिएको हो । माघे सक्रान्ति सत्यहाङमा शान्ति मकर महान सेवा तथा मेलाको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि […]

माङसेबुङ/किरात ज्योतिष शास्त्रका प्रकाण्ड विद्धान रन्धोज नेम्बाङको १०९ औं जन्मजयन्तीको अवसरमा पुस १९ गते शालिक अनावरण हुने भएको छ । श्री रन्धोज नेम्बाङ रङसाङ स्मृति प्रतिष्ठान दमक ३ दुम्से झापाको आयोजनामा विद्धान नेम्बाङको जन्मजयन्तीको अवसरमा उनको शालिक अनावरण गर्न लागिएको हो ।   शालिक अनावरणसँगै जीवनीपरक कृति मूल्याङकन ग्रन्थ लोकार्पण, सहयोगदाता सम्मान, साहित्य र ललितकला […]

पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक डा. मधुराज केरुङ र याक्थुङ मुनचइत चोकसयङ अध्यक्ष सागर केरुङले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देनज्युलाई गुरु दर्शन भेट गर्नुभएको छ । आइतबार माङसेबुङ ५, लारुम्बा अवस्थित गुरु निजि आश्रमको दर्शनशालामा पुगेर सागर र मधुराज सम्बन्धले दाजुभाइले धर्मगुरुज्युलाई दर्शन भेट गर्नुभएको हो । केरुङले नेपाल संस्कृत विश्व विधालयबाट ” लिम्बू लोक […]

माङसेबुङ/ इलामको माङसेबुङमा आयोजित छकिनटेन स्मृति कप फुटबल प्रतियोगिताको उपाधि द बुद्ध विगिनीङ रबि पान्थरले जितेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा बुधबार भएको खेलमा सिङफेरे युथ क्लब माङसेबुङ इलामलाई १–० गोल अन्तरले पराजित गर्दै रबिले उपाधि चुमेको हो । प्रतियोगिताको विजेता रबिले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारे […]

माङसेबुङ । इलामको माङसेबुङमा जारी छकिनटेन स्मृती कप पुरुष फुटबल प्रतियोगिता फाइनलमा सिङफेरे यूथ क्लब इलाम र द बुद्ध बिगिनी मिक्लाजुङ पाचँथरबिच प्रतिस्पर्धा हुदैछ । इलामको माङसेबुङ ५, अवस्थित आत्मानन्द रंगशालामा आज बुधबार सिङफेरे यूथ क्लब र मिक्लाजुङबिच प्रतिस्पर्धा हुने फाइनल खेल दिउसो २ः०० बजेबाट सञ्चालन हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी […]