काठमाडौं । घरेलु टोली नेपालले साफ महिला च्याम्पियन २०२४ मा माल्दिभ्सविरुद्ध सानदार जित हासिल गरेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंशालामा भएको समूह चरणको दोस्रो खेलमा नेपालले माल्दिभ्सविरूद्ध ११–० को सानदार जित हासिल गरेको हो । साफमा मालदिभ्समाथि नेपालको यो अहिलेसम्मकै फराकिलो जित हो । नेपालको जितमा रेखा पौडेलले सर्वाधिक पाँच गोल गरिन् । यस्तै, […]

माङसेबुङ । इलाम जिल्लाको सन्दकपुर गाउँपालिका ४ माबु हाङमादेनमा निर्माण सम्पन्न किरात माङहिम उद्धघाटन र महागुरु फाल्गुनन्द लिङ्देनको पूर्णकदको प्रतिमा अनावरण आगामी कातिक २५ गते हुदैछ । किरात धर्म दर्शनदाता , महान समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन ज्युको १४० औँ जन्मजयन्तीको अवसरमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ […]

माङसेबुङ । इलामको सन्दकपुर गाउँपालिका वडा नं. ४ स्थित माबुको हाङमादेनमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको देवसवार हुने भएको छ । महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रम मनाउने क्रममा यस वर्ष इलामको सन्दकपुर गाउँपालिकाको वडा नं. ४ माबुमा केन्द्रीय कार्यक्रमको रुपमा आयोजना गरिएको हो । आगामी कातिक २५ […]

माङसेबुङ । हङकङ निवासी लेखक, साहित्यकार तथा समाजसेवी नरजित राईले माङसेबुङ ५ स्थित श्री सरस्वती माविको पुस्ताकालयलाई दुई दर्जनबढि पुस्तकहरु प्रदान गर्नुभएको छ । आइतबार सो पुस्तकहरु नीलम लिम्बुमार्फत विधालयलाई प्रदान गरिएको थियो । विद्यालयलाई नेपाली, अंग्रेजी शब्दकोष, लेखक राईद्धारा लिखित पुस्तकहरु र अन्य दुई दर्जनबढी पुस्तक प्राप्त भएसगै पुस्तकहरुले  विद्यालयको पुस्तकालयलाई थप समृद्ध बन्न […]

माङसेबुङ/किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको सातौं केन्द्रीय सम्मेलन तथा ४५ औं स्थापना दिवस  कार्यक्रमकोे अवसरमा खड्ग सङबाङफे र पूर्व केन्द्रीय कलाकार सुनिता मिभक लाई अभिनन्दन सहित सम्मान गरिएको छ । शनिबार पान्जुम्भोकोे सम्पन्न कार्यक्रममा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्य र किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रीय समितिका अध्यक्ष केहेरसिं योङहाङको विशेष आतिथ्यमा सम्पन्न […]

माङसेबुङ / किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको केन्द्रीय अध्यक्षमा लेखनाथ चेम्जोङ निर्वाचित भएका छन् । इलामको माङसेबुङ गाउँपालिका ५ स्थित पान्जुम्भोको भवनमा कार्तिक १, २, ३ र ४ गते सम्पन्न पान्जुम्भोको सातौं केन्द्रीय सम्मेलनबाट चेम्जोङ अध्यक्षमा निर्वाचित भएका हुन् ।   नवगठित पान्जुम्भोको उपाध्यक्षमा क्रमशः आइन्द्र थेगिम, चन्दा कुरुम्बाङ, सुवास गुरुङ, चतुरमान साम्पाङ, प्रमिला कुरुम्बाङ […]

माङसेबुङ । किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको ४५ औं स्थापना दिवस तथा सातौं केन्द्रीय सम्मेलन कार्यक्रमको तयारी सुरु गरिएको छ । पान्जुम्भोको यही असोज २२ गतेदेखि २६ गतेसम्म किरात धर्मावलम्बीहरुको केन्द्रीय धार्मिकस्थल इलामको माङ्सेबुङ्मा आयोजना गरिने पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेमले बताएका छन् । पान्जुम्भोका अध्यक्ष केदेमका अनुसार सम्मेलनको पहिलो दिन बुधबार (असोज २३ गते) साक्मुरा वादेम्मा […]

माङ्सेबुङ । माङसेबुङ कृषि बहुउद्देशीय सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभा तथा सातौ अबिधेसन सम्पन्न भएको छ । माङसेबुङ ५ स्थित सामुदायिक भवनमा सहकारी संस्थाले सम्मान तथा संस्थाको विभिन्न प्रतिवेदनहरु पारित गर्दै सहकारीको साधारणसभा तथा अधिबेशन सम्पन्न गरेको हो । कार्यक्रममा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त माक्रिहाङ राईको प्रमुख आतिथ्यमा भएको साधारणसभाले संस्थाको अध्यक्ष सहित विभिन्न […]

माङसेबुङ । इलामको माङसेबुङ ५ अवस्थित रहेको किरात साम्जिक मुन्धुम निसामहिमको ४३ औं स्थापना दिवस तथा सम्मान कार्यक्रम सोमबार सम्पन्न भएको छ । निसामहिम अक्षयकोषमा सहयोग गर्ने सुखमाया श्रेङ चोङबाङ र साम्धोज थेबेलाई सम्मान गरिएको थियोे । उनीहरूले निसामहिमको अक्षयकोषका लागि रु २ लाख १० हजार उपलब्ध गराएका थिए । भने, माङसेबुङ ग्रामीण रेडक्रस खानेपानी […]

माङसेबुङ । नाटक ‘मुक्कुमलुङ’(विश्वासको शक्ति) काठमाडौँ बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आज बुधबारदेखि मञ्चन हुने भएको छ । ताप्लेजुङको सिरीजंघा गाउँपालिकाको उपाध्यक्षसमेत रहेका डा. चित्र माबोको कथासंग्रह ‘डोलीभर्ना’मा आधारित नाटक मुक्कुमलुङ मंगलबारबाहेक असोज २० गते सम्म मञ्चन हुने भएको हो । प्राज्ञ राजन मुकारुङले परिकल्पना तथा नाट्य रुपान्तरण गरेको मुक्कुमलुङलाई रंगकर्मी पवित्रा राईले निर्देशन गरेकी छन् ।यासेली […]