माङसेबुङ ।   किरात धर्म दर्शनदाता, महान समाज सुधारक तथा  राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १४१ औं जन्मजयन्ती समारोह कार्यक्रम भव्यताकोसाथ मनाइने भएको छ । मंगलबार भोलि कातिक २५ गते झापाको कमल गाउँपालिका ३, फाल्गुनन्द टोलमा आयोजित  केन्द्रीय कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्युहरुको  माङ सवार हुने भएको […]

माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनज्युहरु मंगलबार झापाको कमल गाउँपालिका ३, केर्खामा माङ सवारी हुने भएको छ । किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४१ औं जन्मजयन्ती समारोहमा केर्खाको फाल्गुनन्द टोलमा निर्माण गरिएको किरात तियेङलुङ माङहिम […]

माङसेबुङ । राष्ट्रिय विभूति , महान समाज सुधारक मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती ताप्लेजुङमा भव्यरुपमा मनाउने तयारी गरिएको छ । आगामी कात्तिक २५ गते महागुरु लिङ्देनको १४१ औँ जन्मजयन्ती भव्यरुपमा मनाउने तयारी गरिएको हो । किरात धर्म तथा साहित्य उत्थान सङ्घ ताप्लेजुङको आयोजनामा महागुरु लिङ्देनको जन्मजयन्ती धार्मिक गतिविधिसहित विभिन्न कार्यक्रम गरी महागुरुको जन्मजयन्ती मनाउन […]

माङसेबुङ । गायिका स्वस्तिका सावादेन लिम्बूको आवाजमा मर्मस्पर्शी गित ‘कस्तो माया लाए मैले’ सार्वजनिक गरिएको छ । गायक तथा सांगीतकार राज शुक्र लिम्बूको निर्देशनमा गित ‘कस्तो माया लाए मैले’ म्युजिक भिडियो मनोरञ्जन नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।   लक्षमण सावादेनको शव्द तथा राज शुक्र लिम्बूकै संगीत रहेको गितको संगीत संयोजन अशोक थापाले गरेका […]

माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७२औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता ‘आत्मानन्द कप २०८२’ आउदो मंसिर ७ गतेबाट १७ गतेसम्म माङसेबुङको आत्मानन्द रंगशालामा संचालन हुने भएको छ । सो कुरा आत्मनन्द कप २०८२ का संयोजक मन प्रसाद आङबुहाङले एक पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएका छन् । प्रतियोगितामा नेपाल […]

माङसेबुङ/ विश्व शान्ति तथा मानव एकता सकल प्राणी रक्षार्थ सावायेहाङ मुवेक्वा आपलुङगेन ताङ्सेप चोमेन सेवा सम्पन्न भएको छ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको निजी गुरु आश्रम माङसेबुङ ५ लारुम्बामा अवस्थित किरातेश्वर सिद्ध हाङसाम माङहिममा माङहिममा सावायेहाङ मुवेक्वा आप्लुङगेन ताङसेप चोमेन सेवा सम्पन्न गरिएको हो ।   गत कार्तिक […]

माङसेबुङ /  किरातहरुको महान तीर्थस्थल सेन्छेइ फक्ताङलुङमा आयोजित ४० दिने सेवा समापन गरिएको छ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको देवसमुपस्थितीमा इलामको माङसेबुङमा अवस्थित निजी गुरु आश्रममा मंगलबार एक कार्यक्रम आयोजना गरी सेवा समापन गरिएको हो । सेवा समापन कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा […]

माङसेबुङ । धनमायाँ राना साम्पाङ तेस्रो स्मृति कप पथरी शनिश्चरे महिला फुटबल क्लबले जितेको छ । माङसेबुङ ५, अवस्थित आत्मानन्द रंगशालामा आज सम्पन्न फाइनलमा पथरीले महमाई एकता क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा पथरीले २–० अग्रता बनाएको थियो । दोस्रो हाफमा २ गोल थप्दै पथरीले खेल जितेको हो । महमाईतर्फबाट केही […]

किरात धर्म सम्बद्ध युवाहरुको गौरवशाली छाता संगठन किरात साम्यो नालिफूङवा थुम पान्जुम्भो धनकुटामा अर्जुन खजुमको अध्यक्षतामा समिति गठन गरिएको छ । डा। शुक्र चेम्जोङको संयोजकत्वमा बुधबार धनकुटामा बसेको भेलाले खजुमको अध्यक्षतामा २६ सदस्यीय समिति चयन गरिएको हो । नव गठित उपाध्यक्षमा सो इच्छा थेगिम, सचिव पेलिहाङ थेगिम सहसचिव इन्द्र तुम्सा , कोषाध्यक्ष साजन तुम्सा सहकोषाध्यक्ष […]

माङसेबुङ । इलामको माङसेबुङमा किरात लिम्बू र नेपाली व्याकरणको तुलनात्मक अध्ययन  शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । माङसेबुङ ५ भालुटार स्थित सरस्वती माविको हलमा शनिबार किरात इत्नामको १५ औं शृङखला कार्यक्रममा लेखक साम्जिरि सेर्माले किरात लिम्बु र नेपाली व्याकरणको तुलनात्मक अध्यनन शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । माङसेबुङ टिभी, किरात चोत्लुङ मिडिया प्रालि, किरात […]