माङसेबुङ/माघे सक्रान्ति सत्यहाङमा शान्ति मकर महान सेवा तथा मेला २०८२ विविध कार्यक्रम आयोजना गरी भव्यताका साथ सम्पन्न भएको छ । विहिबार येत् नाम्धुङ लाधुङ सेमी सेवा तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरी कार्यक्रम सम्पन्न गरिएको हो । माघे सक्रान्ति सत्यहाङमा शान्ति मकर महान सेवा तथा मेलाको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि […]
माङसेबुङ/किरात ज्योतिष शास्त्रका प्रकाण्ड विद्धान रन्धोज नेम्बाङको १०९ औं जन्मजयन्तीको अवसरमा पुस १९ गते शालिक अनावरण हुने भएको छ । श्री रन्धोज नेम्बाङ रङसाङ स्मृति प्रतिष्ठान दमक ३ दुम्से झापाको आयोजनामा विद्धान नेम्बाङको जन्मजयन्तीको अवसरमा उनको शालिक अनावरण गर्न लागिएको हो । शालिक अनावरणसँगै जीवनीपरक कृति मूल्याङकन ग्रन्थ लोकार्पण, सहयोगदाता सम्मान, साहित्य र ललितकला […]
पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक डा. मधुराज केरुङ र याक्थुङ मुनचइत चोकसयङ अध्यक्ष सागर केरुङले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देनज्युलाई गुरु दर्शन भेट गर्नुभएको छ । आइतबार माङसेबुङ ५, लारुम्बा अवस्थित गुरु निजि आश्रमको दर्शनशालामा पुगेर सागर र मधुराज सम्बन्धले दाजुभाइले धर्मगुरुज्युलाई दर्शन भेट गर्नुभएको हो । केरुङले नेपाल संस्कृत विश्व विधालयबाट ” लिम्बू लोक […]
माङसेबुङ/ इलामको माङसेबुङमा आयोजित छकिनटेन स्मृति कप फुटबल प्रतियोगिताको उपाधि द बुद्ध विगिनीङ रबि पान्थरले जितेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा बुधबार भएको खेलमा सिङफेरे युथ क्लब माङसेबुङ इलामलाई १–० गोल अन्तरले पराजित गर्दै रबिले उपाधि चुमेको हो । प्रतियोगिताको विजेता रबिले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारे […]
माङसेबुङ । इलामको माङसेबुङमा जारी छकिनटेन स्मृती कप पुरुष फुटबल प्रतियोगिता फाइनलमा सिङफेरे यूथ क्लब इलाम र द बुद्ध बिगिनी मिक्लाजुङ पाचँथरबिच प्रतिस्पर्धा हुदैछ । इलामको माङसेबुङ ५, अवस्थित आत्मानन्द रंगशालामा आज बुधबार सिङफेरे यूथ क्लब र मिक्लाजुङबिच प्रतिस्पर्धा हुने फाइनल खेल दिउसो २ः०० बजेबाट सञ्चालन हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी […]
झापा । किरात याक्थुङ् चुम्लुङ् झापा शाखालाई जग्गा र भवन प्रदान गर्नुहुने दाता स्व. नरेन्द्र बहादुर आङ्बुहाङ् र वहाँकी धर्मपत्नी कमलादेवी आङ्बुहाङको स्मृतिमा स्थापना गरिएको पुरस्कार याक्थुङ्÷लिम्बू भाषिक अभियन्ता खेलराज खेलराज योङहाङलाई पुरस्कृत गरिएको छ । आइतबार पुस ६ गते झापा चुम्लुङहिममा आयेजा गरिएको दाता स्व. नरेन्द्रबहादुर आङ्बुहाङको ९८ औं जन्म—जयन्ती समारोहमा योङहाङलाई स्व. नरेन्द्र […]
माङ्सेबुङ । इलामको माङसेबुङमा जारी छ.कि.न.टे.न. स्मृती कप पुरुष फुटबल प्रतियोगितामा द बुद्ध बिगिनिङ मिक्लाजुङ पाँचथर सेमिफाइनलमा पुगेको हो । माङसेबुङ ५, आत्मानन्द रंगशालामा आज भएको दोस्रो खेलमा पलासे यूथ क्लब महमाईलाई २-१ गोल अन्तरले पराजित गर्दै मिक्लाजुङले सेमिफाइनलको यात्रा सुनिस्चित गरेको हो । मिक्लाजुङको परु राइले २९ औ मिनेटमा एक गोल गरे । त्यस्तै […]
माङ्सेबुङ । इलामको माङसेबुङमा जारी छ.कि.न.टे.न. स्मृती कप पुरुष फुटबल प्रतियोगितामा सिङफेरे यूथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार आत्मानन्द रंगशालामा भएको खेलमा यूथ अफ माङसेबुङलाई ६-० फराकिलो गोल अन्तरले हराउँदै सिङफेरे यूथ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा सिङफेरेको जितमा प्रोसित योगिले चार गोल गरे । त्यस्तै माङसेबुङको खेल लयमा नफर्किदा दोस्रो […]
माङसेबुङ । इलामको माङसेबुङ ५, अवस्थित किरात सहिद स्व : छत्र सावदेनको २४ औ स्मृती दिवस कार्यक्रम आइतबार दीप प्रज्वलन गरि मनाइएको छ । किरात धर्म दर्शन , भाषा, लिपि , साहित्य प्रचारप्रसार गर्ने क्रममा तत्कालीन माओवादीद्वारा इलामको महमाई सहबिरे जंगलमा ०५९ पुस ६ गते हत्या गरिएका स्व छत्र सावदेनको स्मृतीमा किरात साम्यो नालीफूङ्वा मुजोत्लुङ […]
माङ्सेबुङ । इलामको माङसेबुङमा छ.कि.न.टे.न. स्मृती कप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । माङसेबुङ ५ अवस्थित आत्मानन्द रंगशालामा पुस ६ गतेदेखि ९ गतेसम्म खेल सञ्चालन हुनेछ । समाजिक,धार्मिक, सास्कृतिक रुपान्तरण निमित्त त्याग र बलिदान दिने व्यक्तित्वहरुलाई श्रद्धा एवं सम्मान गरौं भन्नेनाराको साथ किरात शहिदहरुको स्मृतिमा फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा ८ टीम […]













