माङसेबुङ । इलाम क्षेत्र नम्बर २ उपनिर्वाचन अन्तर्गत माङसेबुङ गाउँपालिका ५ को सरस्वती मावि भालुटार मतदान केन्द्रमा बिहान १:२० बजेसम्ममा ४९ प्रतिशत मत खसेको छ । बिहान ७ बजेबाट शान्तिपूर्ण रूपमा मतदान सुरु भएकोमा यहाँ ९ सय ९९ मत खसेको हो । दूईवटा मतदान केन्द्र भएको यो मतदानस्थलमा २ हजार ७ मतदाता रहेका छन् ।
माङसेबुङ । इलाम क्षेत्र नम्बर – २ प्रतिनिधसभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का, नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिमले मतदान गर्नुभएको छ । यस्तै कांग्रेसका उम्मेदवार खड्का र एमालेका उम्मेदवार नेम्वाङले इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । यस्तै […]
माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ तथा किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनले मतदान गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य २०८१ इलाम २ उप निर्वाचनमा शनिबार आज बिहान ७ बजे इलामको माङसेबुङ गाउँपालिका ५ स्थित श्री सरस्वती मा.बि.भालुटार मतदान केन्द्र ‘क’ बाट किरात धर्मगुरु र गुरुआमाले मतदान गर्नुभएको हो । अङ्सीमाङ तथा अङ्सीमामाङहरुले इलामको माङसेबुङ […]
इलाम । इलाम २ उप निर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले मतदान गरेका छन् । उनले बिहानको ७ बजे फाकफोकथुम गाउँपालिका -३ स्थित सिंहदेबी मा.बि. शुक्रबारे (क) मतदान केन्द्रमा मतदान गरेका छन। बिहानको ७ बजेदेखि सुरु भएको मतदान साझको ५ बजेसम्म हुनेछ ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले इलाम २ बाट मुद्दाले जित्नुपर्ने दावी गरेका छन् । बुधबार इलामको चुलाचुलीस्थित आइतबारेमा सम्पन्न स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिम चुनावी सभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका छन् । साङपाङले भने,’पार्टी जित्ने जनता हार्ने परिपाटीलाई दोहोरिन नदिन आग्रह गर्दै प्रमुख साङ्पाङले आफूले जित्ने हो भने स्वतन्त्रलाई मत हाल्न र जिताउन आग्रह […]
माङसेबुङ । पुर्वेली गित ‘गाउँ र बेशी’ सार्वजनिक गरिएको छ । निर्देशक देउकृष्ण लिंखा याक्खाको निर्देशनमा गायकद्वय राजशुक्र लिम्बू र प्रकाश सावदेन तथा गायिकाद्वय टिना खालिङ र स्वस्तिका सावदेनको आवाजमा पुर्वेली लोकभाकामा सजिएको गित ‘गाउँ र बेशी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । एस.पी. निङलेकुको शव्द तथा राजशुक्र लिम्बूको संगीतमा सजिएको गितको भिडियोमा उमेश […]
इलाम । चुनाव चिन्ह मुढा लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकहरुले सुक्रबार इलामको मंगलबारे बजारमा भब्य चुनावी सभा गरेका छन् । सभालाई सम्बोधन गर्दै किरात राई यायोक्खा उपाध्यक्ष राकेश राईले डकेन्द्रसिंह थेगिमले चुनाव हारेमा पितृदेवले सराप्ने भन्दै मुढा चिन्हमा भोट लगाउन आव्हान गरेका छन् । राई समुदायको साझा संस्था किरात राई यायोक्खाले स्वातन्त्र […]
इलाम । धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिमको उम्मेदवारी फिर्ता गराउन खोजिएको आरोप बताएका छन् । पहिचान पक्षधर ४१ घटकका साझा उम्मेदवार थेगिमलाई मन्त्रीहरू नै आएर विभिन्न प्रलोभन देखाइ उम्मेदवारी फिर्ता गराउन खोजेको साङपाङले दाबी गरेका हुन् । इलाममा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साङपाङले पैसासँग पहिचान कसैले बेच्न […]
दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु एक हौं भन्ने नाराका साथ किरात याक्थुङ चुम्लुङ्का संघीय अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यमा सो अन्तरक्रिया कार्यक्रम तथा पात्रो विमोचन […]
दमक । याक्थुङ लिम्बु कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्किृतिक मञ्च केन्द्रीय कार्य समितिको आयोजनामा याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उदेश्यका साथ ‘याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ(सिजन) ३’ गायन प्रतियोगिता हुने भएको छ । आज(बुधबार) पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्चले फक्ताङलुुङ आइडलबारे जानकारी दिएको हो । मञ्चले यसअघि फक्ताङलुङ आइडल सेकफुङ १ […]