माङ्सेबुङ । इलामको माङसेबुङमा जारी छ.कि.न.टे.न. स्मृती कप पुरुष फुटबल प्रतियोगितामा द बुद्ध बिगिनिङ मिक्लाजुङ पाँचथर सेमिफाइनलमा पुगेको हो । माङसेबुङ ५, आत्मानन्द रंगशालामा आज भएको दोस्रो खेलमा पलासे यूथ क्लब महमाईलाई २-१ गोल अन्तरले पराजित गर्दै मिक्लाजुङले सेमिफाइनलको यात्रा सुनिस्चित गरेको हो । मिक्लाजुङको परु राइले २९ औ मिनेटमा एक गोल गरे । त्यस्तै […]
माङ्सेबुङ । इलामको माङसेबुङमा जारी छ.कि.न.टे.न. स्मृती कप पुरुष फुटबल प्रतियोगितामा सिङफेरे यूथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार आत्मानन्द रंगशालामा भएको खेलमा यूथ अफ माङसेबुङलाई ६-० फराकिलो गोल अन्तरले हराउँदै सिङफेरे यूथ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा सिङफेरेको जितमा प्रोसित योगिले चार गोल गरे । त्यस्तै माङसेबुङको खेल लयमा नफर्किदा दोस्रो […]
माङसेबुङ । इलामको माङसेबुङ ५, अवस्थित किरात सहिद स्व : छत्र सावदेनको २४ औ स्मृती दिवस कार्यक्रम आइतबार दीप प्रज्वलन गरि मनाइएको छ । किरात धर्म दर्शन , भाषा, लिपि , साहित्य प्रचारप्रसार गर्ने क्रममा तत्कालीन माओवादीद्वारा इलामको महमाई सहबिरे जंगलमा ०५९ पुस ६ गते हत्या गरिएका स्व छत्र सावदेनको स्मृतीमा किरात साम्यो नालीफूङ्वा मुजोत्लुङ […]
माङ्सेबुङ । इलामको माङसेबुङमा छ.कि.न.टे.न. स्मृती कप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । माङसेबुङ ५ अवस्थित आत्मानन्द रंगशालामा पुस ६ गतेदेखि ९ गतेसम्म खेल सञ्चालन हुनेछ । समाजिक,धार्मिक, सास्कृतिक रुपान्तरण निमित्त त्याग र बलिदान दिने व्यक्तित्वहरुलाई श्रद्धा एवं सम्मान गरौं भन्नेनाराको साथ किरात शहिदहरुको स्मृतिमा फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा ८ टीम […]
इलामको माङसेबुङ -५‚ गुरु निजि आश्रममा आगामी पुस १६,१७ र १८ गते धार्मिक प्रशिक्षण हुने भएको छ। किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिको आयोजनामा किरात धर्मदर्शन‚ किरात साम्जीक मुन्धुम र कर्मकाण्डबारे प्रशिक्षण हुने आयोजक समितिको अध्यक्ष केहेरसिं योङहाङले जानकारी दिनुभयो। प्रशिक्षण कार्यक्रममा किरात धर्मजन्य संघ संस्थाका पदाधिकारी तथा सदस्य‚ साङदाङगेन वरुमसाबा‚ माङसेवासाबा र सेवासामा र […]
तेह्रथुम । किरात समाज सेवा समिति तेह्रथुमको १०औं बार्षिक साधारणसभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । तेह्रथुमको म्याङलुङमा अवस्थित भिमसेन मन्दिरको सभाहलमा शनिबार जीवन विज्ञान योगका प्रशिक्षक तथा समाजसेवी राधा पोख्रेलको प्रमुअ आतिथ्यमा सम्पन्न १०औं वार्षिक साधरणसभाको अवसरमा किरात समाज सेवाले विभिन्न व्यक्तिलाई सम्मान तथा छात्रवृत्ति प्रदान गरेको छ । साधारणासभामा समितिले ९७ वर्षीय नरधोज […]
पेशाले शिक्षक रहेका लेखक मन कुमार लिम्बू ( आङबुहाङ अबोध अविरल ) ले पूर्वी नेपालमा उठेको पहिचानको आन्दोलनलाई केन्द्रमा राखेर लिम्बुवान आन्दोलन नामक पुस्तक हालसालै सार्वजनिक गरेका छन् । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ ७२ औ जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवाको अवसरमा गत मंसिर १९ गते धर्मगुरु तथा गुरुआमा […]
धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका ५ माङसेबुङमा आयोजित मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा एंव चेसोक तङनाम महासमारोह १९ गते आशीर्वचन दिनुभएको थियोे । अङसीमाङले आशीर्वचनमा भन्नुभयो,‘गलत खानपिनले हाम्रो सोच विचारमा गलत आउँछ, आत्मा हत्या गर्ने, झैझगडा गर्ने सोचहरु दिमागमा आउँछ । त्यसैले असल […]
माङसेबुङ/किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोको छैठौ सम्लेलन आइतबार सम्पन्न भएको छ । धार्मिक तीर्थस्थल इलामको माङसेबुङमा सम्पन्न पान्जुम्भोको सम्मेलनले शंकर केरुङलाई अध्यक्षमा निर्वाचित गरेको छ । आगामी ३ वर्ष कार्यकालको लागि केरुङको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएका हुन । नव निर्वाचित पान्जुम्भोको उपाध्यक्ष लोकेन्द्र कार्कीढोली, सचिव बाइसकुमार राई, सह सचिव दिवस तिगेला, […]
माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२औ शुभजन्मोत्सव तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा महासमारोहको अवसरमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । आत्मानन्द साहित्य पुरस्कारद्धारा यस वर्ष सम्मानित व्यक्तित्व साहित्यकार येहाङ लाओती (धनबहादुर)को प्रमुअ आतिथ्यमा शुक्रबार सो कार्यक्रम सम्पन्न भएको हो । वालमिकी क्याम्पस काठमाण्डौं संस्कृत विश्वविद्यालयका सह प्राध्यापक […]













