माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा उपाधिका लागि आज दुधे युथ क्लब, झापा र तिजोक युवा क्लव, पाँचथरबिच प्रतिस्पर्धा हुदैंछ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज सोमबार उपाधि भिडन्तमा दुधे झापा र तिजोक पाँचथर प्रतिस्पर्धा गर्न लागेको हो । खेल दिउँसो २ ः ३० वजे सुरु […]
माङसेबुङ । इलामको माङसेबुङमा मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेनको माङसिवाखाहुन र सान्दर्भिकता विषायक अन्तरक्रिया कार्यक्रम शनिबार श्री सरस्वती माबिको हलमा सम्पन्न भएको छ । किरात इत्नामको आठौं श्रीङखलामा माबिका शिक्षक आङबुहाङ अबोध अबिरलले दिप बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । यसैगरी कार्यक्रममा लेखक तथा अध्येता नन्दकुमार नेम्बाङले अङसीमाङ आत्मानन्द लिङदेनको माङसिवाखाहुन र सान्दर्भिकताबारे प्रस्तुत गरेका थिए […]
अमेरिका । अमेरिकामा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ लिङदेन महागुरु फाल्गुनन्द १४०औं जन्मजयन्ती नाम्लिङगे लारिङगे खेलेर मनाईएको छ । गत नभेम्बर १० मा अमेरिका स्थित ओहायोमा महागुरु फाल्गुनन्द १४०औं जन्मजयन्ती नाम्लिङगे लारिङगे खेलेर मनाईएको हो । किरात साम्यो नू साक्थिम्गेन सङजुम्भो अमेरिकाका पदाधिकारी, सल्लाहकार र माङसेवासावा समेतको उपस्थितिमा नाम्लिङगे लारिङगे खेलेर महागुरु जन्मजयन्ती मनाएको फुरुम्बो नामले बताए […]
माङसेबुङ । डिफेन्डिङ च्याम्पियन तिजोक युवा क्लव, पाँचथर इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा दमक भाङबारी स्पोर्टिङ युथ क्लव, झापालाई २–१ गोल अन्तरले पराजित गर्दै तिजोक पाँचथर फाइनलमा प्रवेश गरेको हो […]
माङसेबुङ । इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ मा किरात लिम्बू भाषा सरकारी कामकाजी भाषा घोषणा भएको ऐतिहासिक दिन(मंसिर १३) अवसरमा सातौं बार्षिक उत्सव मनाइएको छ । माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ को आयोजनामा माङसेबुङमा आज बिहिबार शुभकामना आदानप्रदान कार्यक्रम गर्दै सातौं बार्षिक उत्सव मनाइएको हो । किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रीय अध्यक्ष […]
माङसेबुङ । दुधे युथ क्लब, झापा इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा सिरीजङगा स्पोर्टिङ क्लब, मोरङ बिरुद्ध २–० को रोमाञ्चक जित निकाल्दै दुधे झापा फाइनलमा प्रवेश गरेको हो । दुधे […]
माङसेबुङ । इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ मा किरात लिम्बू भाषा सरकारी कामकाजी भाषा घोषणा भएको ऐतिहासिक दिनकोे सातौं बार्षिक उत्सव मनाइने भएको छ । माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ को आयोजनामा माङसेबुङमा आज मंगलबार बिबिध कार्यक्रमबिच पाचौं बार्षिक उत्सव मनाइने भएको हो । किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङको […]
माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा आजबाट सेमिफाईनलका खेल सुरु हुदैंछ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज बिहिबार हुने पहिलो पहिलो सेमिफाइनल खेलमा सिरीजङगा स्पोर्टिङ क्लब मोरङ र दुधे युथ क्लब झापाविच प्रतिस्पर्धा हुदैंछ । खेल दिउँसो २ वजे सुरु हुनेछ । यसअघि हिजो बुधबार […]
माङसेबुङ । डिफेन्डिङ च्याम्पियन तिजोक यूवा क्लब, पाँचथर इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज बुधबार भएको खेलमा पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लव, दार्जिलिङ, भारतलाई टाईब्रेकरमा ५–४ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन तिजोक पाँचथर सेमिफाइनलमा प्रवेश […]
माङसेबुङ । दुधे यूथ क्लब, झापा इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज मंगलबार सम्पन्न खेलमा चुलाचुली स्पोर्टिङ क्लब, झापालाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै दुधे झापा सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको निधारित समयमा दुबै […]












