माङसेबुङ । सगरमाथा आरोही शुसिल सेर्मा लिम्बूको शव्द गायक तथा संगीतकार एकान्त आङदेम्बेको मर्मस्पर्शी गित ‘पाप्मै मेन्सुक्पेन’ सार्वजनिक गरिएको छ । सँगै पढे सँगै खेल पनि तिम्रो यादले कति सताउँदा पनि कुरा हुनै सकेन, बोल्नै सकिन थाहै नपाई नबोलीनै माया बसेछ भन्ने भावहरु समावेश गरिएको मर्मस्पर्शी गित ‘पाप्मै मेन्सुक्पेन’ को भिडियो शुसिल सेर्मा अफिसियल युट्यूव […]

झापा । झापा कपको उपाधि चर्च बोइज युनाइटेडले चुमेको छ । झापाको विर्तामोडस्थित डोमालाल रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा एनरआटीलाई ३–१ ले पराजित गर्दै चर्च बोइजले उपाधि चुमेको हो । बिजेता बनेसँगै चर्च बोइजले नगद पुरस्कार १० लाख रुपैयाँ प्राप्त गरेको छ । यता, उपविजेता बनेको एनआरटीले भने नगद पुरस्कार पाँच लाख रुपैयाँमा चित्त बुझाएको […]

पान्थर । फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता आगामी पुस ६ गते देखि सुरु हुने भएको छ । पान्थरको फिदिम बजारमा पुस ६ गते देखि सुरु हुने ११औँ संस्करणको फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिता पुस १५ गते सम्म सञ्चाला हुनेछ । प्रतियोगितामा ए डिभिजनका ४ वटा क्लव सहित १० टिमको सहभागिता रहनेछ । जसमा चर्च व्वाइज युनाइटेड, […]

तेह्रथुम । तेह्रथुमको मेयङलुङ नगरपालिका  १ मा रहेको येग्गेडाडामा किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला शाखा तेह्रथुमको भवन पूर्व शहरी विकास मन्त्री सीता गुरूङले उद्धघाटन गर्नुभएको छ ।  कार्यक्रम प्रमुख अतिथि गुरूङले संघको भवन  उद्धघाटन गर्नुभएको हो । सघन शहरी तथा भवन निर्माण आयोजना  २०८०/०८१ सालको योजनामा कुल बजेट ५० लाखको १९ प्रतिशतको बिलोमा […]

माङसेबुङ । विश्व शान्ति तथा मानव एकताको निमित्त साक्मुरा वादेम्मा तथा येत लाधुङ सेमी बार्षिक चोमेन सेवा सम्पन्न भएको छ । किरात साम्यो नालीफुङवा मुजोत्लुङ पान्जुम्भोको आयोजनामा सुनसरीको बराहक्षेत्र सप्तकोशीमा गत मंसिर २२ गते साक्मुरा वादेम्मा र मंसिर २४ गते  माङसेबुङ ५ स्थित नालीफुङवा पान्जुम्भोको केन्द्रिय कार्यालयमा येत लाधुङ सेमी सम्पन्न गरिएको हो । सेवामा […]

माङसेबुङ । किरात धर्म दर्शनमा अथाह ज्ञानको भण्डार रहेकोले त्यो पत्ता लगाएर उपयोग गर्न सबैले कोशिस गर्नुपर्ने मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ । धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका ५ माङसेबुङमा आयोजित मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ७१ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा महासमारोहमा आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो […]

माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७१ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा महासमारोह समुद्घाटन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । विगतका वर्षझैं यस वर्षपनि धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका ५ माङसेबुङमा मंगलबार विविध कार्यक्रमसहित समुद्घाटन कार्यक्रम सम्पन्न गरिएको हो । महासमारोहको प्रमुख अतिथि रक्षामन्त्री माननीय […]

माङसेबुङ : किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ७१ औ जन्मोत्सवमा आज मंगलबार मंसिर १८ गते स्थानीय सार्वजनिक विदा दिएको छ । गुरु जन्मोत्सवको अवसरमा माङ्सेबुङ गाउँपालिका र माई नगरपालिकाले सूचना जारी गर्दै किरात धर्मगुरुज्युको ७१ औ जन्मोत्सवमा  स्थानीय बिदा दिइएको जनाएका  छन् ।      

माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा उपाधि दुधे युथ क्लब, झापाले पहिलो पटक चुमेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज सोमबार भएको फाइनल खेलमा तिजोक युवा क्लव, पाँचथरलाई ३–१ गोल अन्तरले पराजित गर्दै दुधे झापाले १७औं संस्करणको आत्मानन्द गोल्ड कपको उपाधि चुमेको हो । यो […]

माङसेबुङ/मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७१ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा महासमारोह तयारी पूरा भएको छ । विगतका वर्षझैं यस वर्षपनि धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका ५ माङसेबुङमा विविध कार्यक्रमसहित अङसीमाङ जन्मोत्सव भव्यताका साथ मनाउने तयारी गरिएको हो । नुमाङगेन्ना सेवाको अवसरमा वर्षेनी आयोजना हुँदै आएको आत्मानन्द गोल्डकप अन्तर्राष्ट्रिय […]