इलाम । इलाम २ उप निर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले मतदान गरेका छन् । उनले बिहानको ७ बजे फाकफोकथुम गाउँपालिका -३ स्थित सिंहदेबी मा.बि. शुक्रबारे (क) मतदान केन्द्रमा मतदान गरेका छन। बिहानको  ७ बजेदेखि  सुरु भएको मतदान साझको ५ बजेसम्म हुनेछ ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले इलाम २ बाट मुद्दाले जित्नुपर्ने दावी गरेका छन् । बुधबार इलामको चुलाचुलीस्थित आइतबारेमा सम्पन्न स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिम चुनावी सभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका छन् । साङपाङले भने,’पार्टी जित्ने जनता हार्ने परिपाटीलाई दोहोरिन नदिन आग्रह गर्दै प्रमुख साङ्पाङले आफूले जित्ने हो भने स्वतन्त्रलाई मत हाल्न र जिताउन आग्रह […]

माङसेबुङ ।  पुर्वेली गित ‘गाउँ र बेशी’ सार्वजनिक गरिएको छ । निर्देशक देउकृष्ण लिंखा याक्खाको निर्देशनमा गायकद्वय राजशुक्र लिम्बू र प्रकाश सावदेन तथा गायिकाद्वय टिना खालिङ र स्वस्तिका सावदेनको आवाजमा पुर्वेली लोकभाकामा सजिएको गित ‘गाउँ र बेशी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । एस.पी. निङलेकुको शव्द तथा राजशुक्र लिम्बूको संगीतमा सजिएको गितको भिडियोमा उमेश […]

इलाम । चुनाव चिन्ह मुढा लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकहरुले सुक्रबार इलामको मंगलबारे बजारमा भब्य चुनावी सभा गरेका छन् । सभालाई सम्बोधन गर्दै किरात राई यायोक्खा उपाध्यक्ष राकेश राईले डकेन्द्रसिंह थेगिमले चुनाव हारेमा पितृदेवले सराप्ने भन्दै मुढा चिन्हमा भोट लगाउन आव्हान गरेका छन् । राई समुदायको साझा संस्था किरात राई यायोक्खाले स्वातन्त्र […]

इलाम । धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिमको उम्मेदवारी फिर्ता गराउन खोजिएको आरोप बताएका छन् । पहिचान पक्षधर ४१ घटकका साझा उम्मेदवार थेगिमलाई मन्त्रीहरू नै आएर विभिन्न प्रलोभन देखाइ उम्मेदवारी फिर्ता गराउन खोजेको साङपाङले दाबी गरेका हुन् । इलाममा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साङपाङले पैसासँग पहिचान कसैले बेच्न […]

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु एक हौं भन्ने नाराका साथ किरात याक्थुङ चुम्लुङ्का संघीय अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यमा सो अन्तरक्रिया कार्यक्रम तथा पात्रो विमोचन […]

दमक । याक्थुङ लिम्बु कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्किृतिक मञ्च केन्द्रीय कार्य समितिको आयोजनामा याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उदेश्यका साथ ‘याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ(सिजन) ३’ गायन प्रतियोगिता हुने भएको छ । आज(बुधबार) पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्चले फक्ताङलुुङ आइडलबारे जानकारी दिएको हो । मञ्चले यसअघि फक्ताङलुङ आइडल सेकफुङ १ […]

इलाम । पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले  बैशाख १५ गते इलाम २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज शनिबार प्रदेश १ पुनः नामाङकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकहरुको समर्थन पाएका स्वतन्त्र उम्मेदवार थेगिमले पाचौं नम्बरमा मनोनयन दर्ता गराएका हुन् । र्याली सहित मनोनयन […]

देउकृष्ण देवानको निर्देशनमा पुर्वेली गित ‘गाउँ र बेशी’  म्युजिक भिडियोको छायाकंन सम्पन्न सम्पन्न भएको छ । गायकद्वय राजशुक्र लिम्बू र प्रकास सावदेन र गायिकाद्वय स्वस्तिका सावदेन र टिना खालिङको आवाजमा पुर्वेली लोकभाकामा सजिएको गित ‘गाउँ र बेशी’को भिडियोको छायाकंन सम्पन्न भएको हो । एस.पी. निङलेकुको शव्द तथा राजशुक्र लिम्बूको संगीतमा सजिएको गितको भिडियोमा उमेश राई(फुलेन्देको […]

इलाम । नेपाल समाजवादी पार्टी (नेसपा)ले इलाम–२ को उपनिर्वाचनमा पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिमलाई समर्थन गर्ने निर्णय गरेको छ । शुक्रबार नेसपाले विज्ञप्ति जारी गर्दै बैशाख १५ गते हुने इलाम २ उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार थेगिमलाई समर्थन गर्ने निर्णय गरेको हो । जारी विज्ञप्तिमा भनिएको छ , ‘परम्परागत राजनीतिक दलहरूको सिण्डिकेट, सत्तास्वार्थ र संसदीय राजनीतिको […]