माङसेबुङ । किरात धार्मिक सहिद नरध्वोज लाओती स्मृति यु—१४ पुरुष फुटबल प्रतियोगिताको उपाधि फाल्गुनन्द सदनले चुमेको छ । आत्मा—पवित्र हक्चात यक्चुमको आयोजनामा मंगलबार इलामको माङसेबुङ ५, मा अवस्थित आत्मानन्द खेल मैदानमा भएको फाईनल खेलमा सिरिजंगा सदनलाई २—० गोल अन्तरले पराजित गर्दै फाल्गुनन्द सदनले उपाधि चुमेको हो । उपाधि चुमेसँगै फाल्गुनन्दले नगद ५ हजारको साथमा ट्रफी, […]

काठमाडौं । नेपालले लेवनानमा हुने भनिएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता नखेल्ने भएको छ । लेवनानको वर्तमान सुरक्षा व्यवसथ्लाई मध्यनजर गर्दै नेपालले प्रतियोगिताबाट नाम फिर्ता लिएको अखेल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार विज्ञप्तीमार्फत जानकारी दिएको छ । यही जुलाई ८ देखि १८ सम्म लेवानानमा चार देशिय प्रतियोगिता हुने तालिका थियो । तर सुरक्षाकै कारण देखाउँदै बंगलादेशले […]

माङसेबुङ : जिल्ला खेलकुद विकास समिति इलामले माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईलाई सम्मान गरेका छन्  । शनिबार इलामको माङसेबुङ गाउँपालिका-२ डोलटार खेलमैदानमा सुरु भएको १४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनको अवसरमा गाउँपालिका अध्यक्ष राई सम्मान गरेको हो । उनलाई  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनको लागि  गाउँपालिकाको तर्फबाट व्यवस्थापन गरेर सहयोग गरेको भन्दै राईलाई […]

इलाम : जिल्ला खेलकुद विकास समिति इलामको आयोजना र माङसेबुङ गाउँपालिकाको आयोजनामा आज (शनिबार) देखि १४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदैछ । माङसेबुङ गाउँपालिका-२ स्थित डोलटार खेलमैदानमा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । विद्यालयस्तरबाट नै खेलाडीहरुको उत्पादन गर्ने र उनीहरुको प्रतिभालाई राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना […]

आसाम ।  किरात धर्मगुरुआमा महिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देन ६८ औं जन्मोत्सव कार्यक्रम आसामको कोक्राझार डिस्ट्रीक सरलपाडामा मनाइएको छ । गुरुआमा जन्मोत्सव कार्यक्रम किरात सरलपाडा महिला संघ समितिको आयोजनामा बिहिवार आसामको कोक्राझार डिस्ट्रीक सरलपाडा गाउँ अवस्थित किरात माङहिमको प्राङ्गणमा किरात धर्मावलम्बीहरुको व्यापक सहभागितामा अङ्सीमामाङ साबा पवित्रहाङमा ज्यूको ६८ औं  जन्मोत्सवको अवसरमा शुभकामना आदानप्रदान गरि भव्यताकासाथ […]

इलाम– इलामको ठूलो टुँडिखेलमा आज (बिहीबार) प्रथम ओएसिस महिला फुटबल प्रतियोगिता सुरु हुँदैछ । आजको उद्घाटन खेल अपराह्न १ बजे आयोजक क्लब ओएसिस र भारत दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबबीच  हुँदैछ । आजै दोस्रो खेल अपराह्न ३ बजे पाँचथर र इलामको दीपेन्द्रशिखरबीच हुने तालिका छ । प्रतियोगितामा सप्तरीको नमोबुद्ध, इलामको देउमाई युनाइटेड, झापाको बिर्तामोड युनाइटेड र भारतको […]

माङसेबुङ । धार्मिक पर्यटकिय स्थल इलामको माङसेबुङमा जारि १४ औं संस्करण पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिताको उपाधि साविक बिजेता मानेभञ्ज्याङ फुटबल क्लव दार्जिलिङ भारतले चुमेको छ । आज(बुधबार) माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको फाइनल  खेलमा कन्काई नगरपालिका झापालाई ३-१ गोल अन्तरले पराजित गर्दै मानेभञ्ज्याङले उपाधि चुमेको हो । मानेभञ्ज्याङ दार्जिलिङको जितमा सिम्रन गुरुङले […]

फागुन २, माङसेबुङ । धार्मिक पर्यटकिय स्थल इलामको माङसेबुङमा जारि १४ औं संस्करण पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिताको उपाधिका लागि साविक बिजेता मानेभञ्ज्याङ फुटबल क्लव दार्जिलिङ भारत र कन्काई नगरपालिका झापाबीच प्रतिस्पर्धा हुदैछ । आज(बुधबार) माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने उपाधि भिडन्तमा मानेभञ्ज्याङले कन्काईको सामना गर्ने भएको हो । आज हुने फाइनल खेल दिउँसो […]

इलामको माङसेबुङ ५ प्रस्तावित आत्मानन्द रंगशालामा गत माघ २३ गतेदेखि जारि मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा ६८औं जन्मोत्सवको अवसरमा आयोजित पवित्रहाङमा कप २०८० सफल पार्न अमूल्य आर्थिक सहयोग गर्नुहुने स्वदेश विदेशका सहयोगी सम्पूर्ण महानुभवहरुमा नामावली यस प्रकार छ । सहयोगदाताहरुको नामावली  १ बृखराज तुम्बापो, श्रीमती थेबे बेदुकुमारी तुम्बापो छोरा बुहारी : अम्बिका तुम्बापो÷गंगा तुम्बापो कञ्चन तुम्बापो÷आङदेम्बे […]

माङसेबुङ । इलामको माङसेबुङमा जारि १४ औं संस्करण पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिताको फाइनलमा कनकाई नगरपालिका झापा प्रवेश गरेको छ । आज(सोमबार) माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको अन्तिम सेमिफाइनल खेलमा दिपेन्द्र शिखर फुटबल क्लव इलामलाई १–० गोल अन्तरले पराजित गर्दै कन्काई झापा उपाधि नजिक पुगेको हो । फाइनलमा प्रवेश गरेसँगै कन्काई झापाले उापाधि […]