विश्वमा अशान्तिलाई शान्त पार्ने मूल मन्त्र किरात धर्ममा मात्रै रहेको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले बताउनु भयो । अङसीमाङले भन्नु भयो, ‘अमेरिकासंग मिसाइल होला, रसियासंग मिसाइल होला तर, पृथ्विमा ठुलो आगो लागेर आयो भने महागुरुले दिनु भएको मन्त्र छ , यसले मात्र मानव सेवा र शान्ति दिन्छ ।’ मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ […]
माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ ज्युले एकता भए विश्वलाई नै संचालन गर्ने नयाँ दर्शन दिन आएको बताउनु भएको छ । इलामको माङसेबुङ ५ स्थित किरात हाङ्साम मुजोत्लुङ माङहिमको कार्यक्रम प्राङ्गणमा मुहिङगुम अङ्सीमाङ आत्मानन्द लिङ्देन ७० औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना महान सेवा समारोह कार्यक्रमको दोस्रो दिन १९ […]
माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ ज्युले खेलकुद नालिगेन थाङबेनहरुको चोत्लुङ रहेको बताउनु भएको छ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा १६ औ संस्करण आत्मानन्द कपको फाइनल खेलमा आयोजित कार्यक्रममा आइतबार अङसीमाङले आशीर्वचन प्रदान गर्ने क्रममा सो कुरा बताउनु भएको हो । भिडिओ हेर्नुहोस
ओत तागेरा निङवाभू माङे सेवारो आज विश्वभरका हाम्रो भक्तप्रेमी प्यारा प्यारा मेरा चेलाभुलाहरु । आज यो हामीले पूर्वबाट बगेर आएको माइठकुरानी,देउमाइ,मेक्वामाइको संगमस्थल फुलुङगी भन्ने थलोमा आज हामी भेला भएकोछौ । र, तपाईहरुको निमित्त तपाई हाम्रो लागि हामीले माङबाट बलमान माग्ने कुरा सिद्दिशक्ति माग्ने कुरा गदै आइराखेकोछौ । र, यो भन्दा पहिला हामी नक्कलेघाट तमोरखोलामा लाखध्वजा […]
माङसेबुङ/महागुरु फाल्गुनन्दको देनले समाज सभ्य र सुसंस्कृत बन्दै गएको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले बताउनु भयो । अङसीमाङले भन्नु भयो, ‘महागुरु फाल्गुनन्दज्यूको ज्ञान र सिवाखाहुनलाई सही सदुपयोग गर्नुपर्छ तब मात्र आत्मा मुक्ति पाउन सकिन्छ ।’ किरात धर्म दर्शनदाता, महान समाज सुधारक, नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको १३९ औं जन्मजयन्ती समारोह […]
किरात आवाज । झापाको शिवसताक्षी नगरपालिका – ९ अवस्थित चिल्लागढधाममा महागुरु फाल्गुनन्द लिङ्देन १३९ औ जन्मजयन्तीको पावन अवसरमा शनिबार किरात धर्मगुरु मुहिङ्गुम अङ्सीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ज्यूले आशीर्वचन प्रदान गर्नुभएको छ । ( भिडियो सहित ) धर्मोपदेश हेर्नुहोस् भिडियो :
प्यारा भक्तजन, चेलाहरु हो हाम्रो धेरै कुरा सुधार भएको छैन् । हाम्रा मान्छेहरु धान नाचेर सबै समय बिताउँछन् । मेला बजारमा गएर तरुणी तन्नेरी धान नाच्छन् । चौबिसौं घण्टा तरुणी तन्नेरी धान नाचेर बजारबाट छुट्छन् । अर्को मेला बजारमा भेटघाट हुने सल्लाह गरेर अनि उनीहरु भेट नभइञ्जेल तरुणीले तन्नेरीको र तन्नेरीले तरुणीको सम्झना गरिरहन्छन् । […]
ओत तागेरा निङवाभू माङे सेवारो आज विश्वभरका हाम्रो भक्तप्रेमी प्यारा प्यारा मेरा चेलाभुलाहरु । आज हामी यो पूर्वबाट बगेर आएको माइठकुरानी,देउमाई,मेक्वामाइको संगमस्थल फुलुङगी भन्ने थलोमा आज हामी भेला भएकोछौ । र, तपाईहरुको निमित्त तपाई हाम्रो लागि हामीले माङबाट बलमान माग्ने कुरा सिद्दिशक्ति माग्ने कुरा गदै आइराखेकोछौ । र, यो भन्दा पहिला हामी नक्कलेघाट तमोरखोलामा लाखध्वजा […]