प्यारा भक्तजन, चेलाहरु हो हाम्रो धेरै कुरा सुधार भएको छैन् । हाम्रा मान्छेहरु धान नाचेर सबै समय बिताउँछन् । मेला बजारमा गएर तरुणी तन्नेरी धान नाच्छन् । चौबिसौं घण्टा तरुणी तन्नेरी धान नाचेर बजारबाट छुट्छन् । अर्को मेला बजारमा भेटघाट हुने सल्लाह गरेर अनि उनीहरु भेट नभइञ्जेल तरुणीले तन्नेरीको र तन्नेरीले तरुणीको सम्झना गरिरहन्छन् । […]
थालनी राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको जीवनीमा कम चर्चा हुने एउटा पाटो वहाँको सैन्य जीवन हो । महागुरु फाल्गुनन्दलाई अध्यात्मिक व्यक्तित्व, धर्मगुरु, योग साधक र समाजसुधारको रुपमा चर्चा गरिन्छ । तर, उनी एक लडाकु लाहुरेसमेत थिए । महागुरु फाल्गुनन्दले १२ वर्ष ब्रिटिस गोर्खा फौजमा सहभागी भएर प्रथम विश्वयुद्ध लडेका थिए । महागुरु फाल्गुनन्दको उर्जाशील समय […]
दमक । किरात धर्म दर्शनदाता, महान समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङ्गुम अङ्सीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको १३९ औं जन्मजयन्ती संसारभर आज शनिबार विविध कार्यक्रमको आयोजना गरी भव्यताको साथ मनाइँदैछ । त्यस्तै राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । झापाको शिवसताक्षी नगरपालिका – ९, चिल्लागढधाममा महागुरु फाल्गुनन्द १३९ औं जन्मजयन्ती केन्द्रीय कार्यक्रम […]