पाँचथरको फालेलुङ गाउँपालिका-७ पापुन्देनमा १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको शालिक बन्ने भएको छ। आङबोहरुको मुन्धुमिक ऐतिहासिक स्थल आङबो माङ्घेन्ना लुङधुङ यक पापुन्देन स्थित आङ्पजमा यकमा आङबो माङ्घेना लुङ्धुङको दाहिने पट्टिको स्थानमा किरात धार्मिक गुरु तथा १६ औ रास्ट्रीय बिभुति महागुरू फाल्गुनन्द लिङदेनको ६ फुटको शासिक निर्माण गर्ने भएको हो। शालिक १२ लाखको लगानीमा […]
संसारभरका लिम्बूलाई एकताको सुत्रमा जोड्ने माध्यम भाषा रहेको पहिचानवादि नेता तथा कवि कुमार लिङ्देनले बताएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष समेत रहेका लिङ्देनले लिम्बू कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ सांस्कृतिक मञ्चको आयोजनामा झापाको दमक ७ स्थित पशुहाटमा शुक्रबार सम्पन्न याक्थुङ साम्लो महोत्सव २०८० कार्यक्रममा सम्बोधन गर्ने क्रममा लिङ्देनले सो कुरा बताएका हुन् । […]
माङसेबुङ । किरात साम्जिक मुन्धुम निसामहिमका तुम सिकसाम्बा ( प्रधानाध्यापक ) ललितचन्द्र फियाक सम्मानित भएका छन् । पान्थरको मिक्लाजुङ १ स्यावास्थित किरात हाङ्साम थेबा माङहिम समितिले आयोजना गरेको उक्त किरात माङहिमको ३२ औं स्थापना दिवस कार्यक्रममा तुम सिकसाम्बा फियाकलाई सम्मान गरेको हो । यसैगरी सम्मानित हुनेहरूमा सिंगबहादुर आङ्देम्बे, पृथमाया चेम्जोङ आङदेम्बे ,सुर्यकुमार कुरुम्बाङ, सारदा राई […]
माङसेबुङ । पान्थरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर -१, स्यावास्थित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमा शिलान्यास गरिएको छ । आज(शुक्रबार) किरात हाङसाम थेबा माङहिमको ३२ औं स्थापना दिवस समुदघाटन कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिमको हस्तबाहुलिबाट महागुरुको प्रतिमा शिलान्यास भएको हो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अमराज माखिम विशेष अतिथि मिक्लाजुङ गाउँपालिका […]
दमक । लिम्बू कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ सांस्कृतिक मञ्च केन्द्रीय कार्य समितिको आयोजनामा आज(शुक्रबार) बाट याक्थुङ साम्लो महोत्सव २०८० सुरु हुदैंछ । झापाको दमक ७ स्थित पशुहाटमा आज(शुक्रबार) र शनिबार गरि दूई दिन सम्म सञ्चालन हुन लागेको तेस्रो याक्थुङ साम्लो महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जानकारी दिएको हो । किरात […]
पान्थर । किरात हाङसाम थेबा माङहिमको ३२ औ बार्षिक स्थापना दिवस तथा महागुरु फाल्गुनन्द प्रतिमा शिलान्यास कार्यक्रमको तयारी पूरा भएको छ । पान्थरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर -१, स्याक्वास्थित भोलि शुक्रबार हुने माङहिमको ३२ औ स्थापना दिवस तथा फाल्गुनन्द प्रतिमा शिलान्यास कार्यक्रमको तयारी पूरा भएको आयोजक समितिका सचीव इन्द्रहाङ आङदेम्बेले जानकारी दिए । बि.स ०४९ […]
माङसेबुङ : जिल्ला खेलकुद विकास समिति इलामले माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईलाई सम्मान गरेका छन् । शनिबार इलामको माङसेबुङ गाउँपालिका-२ डोलटार खेलमैदानमा सुरु भएको १४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनको अवसरमा गाउँपालिका अध्यक्ष राई सम्मान गरेको हो । उनलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनको लागि गाउँपालिकाको तर्फबाट व्यवस्थापन गरेर सहयोग गरेको भन्दै राईलाई […]
इलाम : जिल्ला खेलकुद विकास समिति इलामको आयोजना र माङसेबुङ गाउँपालिकाको आयोजनामा आज (शनिबार) देखि १४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदैछ । माङसेबुङ गाउँपालिका-२ स्थित डोलटार खेलमैदानमा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । विद्यालयस्तरबाट नै खेलाडीहरुको उत्पादन गर्ने र उनीहरुको प्रतिभालाई राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना […]
लिम्बू साँस्कृतिक नेपाली कथानक चलचित्र ‘सुगुप’ को हङकङको गोल्डेन हार्वेस्ट वाम्पो सिनेमा हलमा उल्लेख्य दर्शक हरु माझ गत फेब्रवरी १० मा भब्य प्रिमियर शो भएको छ । चोकफुङ ईन्टरटेनमेन्ट प्रालीको ब्यानरमा रबिनकुमार नाल्बो द्वारा प्रस्तुत चलचित्र सुगुप हङकङको भब्य प्रदर्शनी पश्चात् अब संसार भरी प्रदर्शनमा जाने भएको छ । लिम्बू समुदायको मुन्धुममा सुत्केरी महिलाको मृत्युुमा […]
पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थामरुङ फेदाप संस्थाको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । १८ थरी लिम्बुहरुको प्रतिनिधिमुलक संस्था पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थामरुङ फेदापको, फेदाप स्थित माङगेन्ना लुङधुङमा सम्पन्न साधारणसभाले संस्थाको बार्षिक प्रगति प्रतिवेदन र कार्ययोजना पारित गरेको छ । संस्थाका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ्ले प्रस्तुत गर्नुभएको कार्ययोजनामा अब निर्माण हुन लागेको संग्रहालय निर्माणलाई […]