दमक । झापाको दमकमा याक्थुङ लिम्बु कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्किृतिक मञ्च(फक्ताङलुङ सयङ) केन्द्रीय कार्य समितिको आयोजनामा फागुन १८ र १९ गते याक्थुङ साम्लो महोत्सव हुने भएको छ । आज(बिहिबार) पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्चले महोत्सवबारे जानकारी दिएको हो । मञ्चले यसअघि हाक्पारे पालाम महोत्सवको रुपमा पान्थरको फेदेन बजारमा पहिलो […]
माङ्सेबुङ । किरात धर्मगुरुआमा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देन ६८ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नोमाङगेन्ना सेवा महान समारोहको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाइटी आदिपुर उप शाखा,उत्तरे कृषि तथा पशुपालन सहकारी लि. को संयुक्त आयोजनामा बिहिवार माङसेबुङ -५ , स्थित आत्मानन्द खेलमैदानमा ने.रे.सो. जिल्ला शाखा बिराटनगर मोरङको […]
माङसेबुङ । किरात धर्मगुरुआमा महिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देन ६८ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ नोमाङेन्ना सेवा महान समारोह कार्यक्रम भव्यताकोसाथ मनाईएको छ । इलामको माङसेबुङ गाउँपालिका -५, स्थित किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र किरात हाङसाम मुजोत्लुङ माङहिमको प्राङ्गणमा बिहिवार अङसीमामाङ ज्यूको ६८ औ जन्मोत्सव मनाइएको हो । अङसीमामाङको जन्म २०१३ साल […]
आसाम । किरात धर्मगुरुआमा महिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देन ६८ औं जन्मोत्सव कार्यक्रम आसामको कोक्राझार डिस्ट्रीक सरलपाडामा मनाइएको छ । गुरुआमा जन्मोत्सव कार्यक्रम किरात सरलपाडा महिला संघ समितिको आयोजनामा बिहिवार आसामको कोक्राझार डिस्ट्रीक सरलपाडा गाउँ अवस्थित किरात माङहिमको प्राङ्गणमा किरात धर्मावलम्बीहरुको व्यापक सहभागितामा अङ्सीमामाङ साबा पवित्रहाङमा ज्यूको ६८ औं जन्मोत्सवको अवसरमा शुभकामना आदानप्रदान गरि भव्यताकासाथ […]
माङसेबुङ । किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको ६८ औं शुभजन्मोत्सव भव्य समारोह कार्यक्रमकासाथ आज बिहिवार मनाइदैछ । इलामको माङसेबुङ गाउँपालिका ५ स्थित किरात धर्मावलम्बीहरुको आस्थाको केद्र किरात हाङसाम मुजोत्लुङ माङहिमको प्राङ्गणमा विविध कार्यक्रमसहित अङसीमामाङ जन्मोत्सव भव्यताका साथ मनाइदैछ । जन्मोत्सव कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेस नेतृ लीला बोखिम लिम्बूको प्रमुख आतिथ्यमा […]
माङसेबुङ/ मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको नुमाङगेन्ना महान सेवा समारोहको तयारी पूरा भएको छ । विगतका वर्षझैं यस वर्षपनि इलामको माङसेबुङ गाउँपालिका ५ माङसेबुङमा विविध कार्यक्रमसहित अङसीमामाङ जन्मोत्सव भव्यताका साथ मनाउने तयारी गरिएको हो । जन्मोत्सव कार्यक्रमको तयारी धमाधम भईरहेको मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको ६८ […]
फागुन २, माङसेबुङ । धार्मिक पर्यटकिय स्थल इलामको माङसेबुङमा जारि १४ औं संस्करण पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिताको उपाधिका लागि साविक बिजेता मानेभञ्ज्याङ फुटबल क्लव दार्जिलिङ भारत र कन्काई नगरपालिका झापाबीच प्रतिस्पर्धा हुदैछ । आज(बुधबार) माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने उपाधि भिडन्तमा मानेभञ्ज्याङले कन्काईको सामना गर्ने भएको हो । आज हुने फाइनल खेल दिउँसो […]
लिम्बूवानको नक्सा लिम्बूवान पनि देशको एउटा नक्सा हो यदि यो नक्सा कोर्न राज्य सत्ताको कलम तयार छैन भने हामि रगतले लेख्छौँ । poit ; kabin tumbapo
इलामको माङसेबुङ ५ प्रस्तावित आत्मानन्द रंगशालामा गत माघ २३ गतेदेखि जारि मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा ६८औं जन्मोत्सवको अवसरमा आयोजित पवित्रहाङमा कप २०८० सफल पार्न अमूल्य आर्थिक सहयोग गर्नुहुने स्वदेश विदेशका सहयोगी सम्पूर्ण महानुभवहरुमा नामावली यस प्रकार छ । सहयोगदाताहरुको नामावली १ बृखराज तुम्बापो, श्रीमती थेबे बेदुकुमारी तुम्बापो छोरा बुहारी : अम्बिका तुम्बापो÷गंगा तुम्बापो कञ्चन तुम्बापो÷आङदेम्बे […]
माङसेबुङ । इलामको माङसेबुङमा जारि १४ औं संस्करण पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिताको फाइनलमा कनकाई नगरपालिका झापा प्रवेश गरेको छ । आज(सोमबार) माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको अन्तिम सेमिफाइनल खेलमा दिपेन्द्र शिखर फुटबल क्लव इलामलाई १–० गोल अन्तरले पराजित गर्दै कन्काई झापा उपाधि नजिक पुगेको हो । फाइनलमा प्रवेश गरेसँगै कन्काई झापाले उापाधि […]












