१८ औ आत्मानन्द गोल्डकपको उपाधि सिरिजंगा स्पोर्टीङ क्लब मोरङलाई

माङसेबुङ । १८औं संस्करणको आत्मानन्द गोल्ड कप २०८२ को उपाधि सिरिजंगा स्पोर्टिङ क्लब मोरङले चुमेको छ । बुधबार इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा भएको फाइनल खेलमा लेटाङ फुटबल क्लब मोरङलाई सडनडेत्थमा ६–५ गोल अन्तरले पराजित गर्दै सिरिजंगाले उपाधि चुमेकोे हो । उपाधि चुमेसँगै सिरिजंगाले नगद ३ लाख ११ हजार १ सय ७२ रुपैयाँका साथ ट्रफी […]

१९ मंसिर २०८२, बिहीबार ०६:२४

ताप्लेजुङमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाउने तयारी

माङसेबुङ । राष्ट्रिय विभूति , महान समाज सुधारक मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती ताप्लेजुङमा भव्यरुपमा मनाउने तयारी गरिएको छ । आगामी कात्तिक २५ गते महागुरु लिङ्देनको १४१ औँ जन्मजयन्ती भव्यरुपमा मनाउने तयारी गरिएको हो । किरात धर्म तथा साहित्य उत्थान सङ्घ ताप्लेजुङको आयोजनामा महागुरु लिङ्देनको जन्मजयन्ती धार्मिक गतिविधिसहित विभिन्न कार्यक्रम गरी महागुरुको जन्मजयन्ती मनाउन […]

१९ कार्तिक २०८२, मंगलवार १८:२१

आत्मानन्द कप मंसिर ७ गतेदेखि शुरु

माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७२औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता ‘आत्मानन्द कप २०८२’ आउदो मंसिर ७ गतेबाट १७ गतेसम्म माङसेबुङको आत्मानन्द रंगशालामा संचालन हुने भएको छ । सो कुरा आत्मनन्द कप २०८२ का संयोजक मन प्रसाद आङबुहाङले एक पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएका छन् । प्रतियोगितामा नेपाल […]

१८ कार्तिक २०८२, सोमबार १८:२९