तेह्रथुम । तेह्रथुमको मेयङलुङ नगरपालिका १ मा रहेको येग्गेडाडामा किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला शाखा तेह्रथुमको भवन पूर्व शहरी विकास मन्त्री सीता गुरूङले उद्धघाटन गर्नुभएको छ । कार्यक्रम प्रमुख अतिथि गुरूङले संघको भवन उद्धघाटन गर्नुभएको हो । सघन शहरी तथा भवन निर्माण आयोजना २०८०/०८१ सालको योजनामा कुल बजेट ५० लाखको १९ प्रतिशतको बिलोमा […]
माङसेबुङ । विश्व शान्ति तथा मानव एकताको निमित्त साक्मुरा वादेम्मा तथा येत लाधुङ सेमी बार्षिक चोमेन सेवा सम्पन्न भएको छ । किरात साम्यो नालीफुङवा मुजोत्लुङ पान्जुम्भोको आयोजनामा सुनसरीको बराहक्षेत्र सप्तकोशीमा गत मंसिर २२ गते साक्मुरा वादेम्मा र मंसिर २४ गते माङसेबुङ ५ स्थित नालीफुङवा पान्जुम्भोको केन्द्रिय कार्यालयमा येत लाधुङ सेमी सम्पन्न गरिएको हो । सेवामा […]
माङसेबुङ । किरात धर्म दर्शनमा अथाह ज्ञानको भण्डार रहेकोले त्यो पत्ता लगाएर उपयोग गर्न सबैले कोशिस गर्नुपर्ने मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ । धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका ५ माङसेबुङमा आयोजित मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ७१ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा महासमारोहमा आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो […]
माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७१ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा महासमारोह समुद्घाटन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । विगतका वर्षझैं यस वर्षपनि धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका ५ माङसेबुङमा मंगलबार विविध कार्यक्रमसहित समुद्घाटन कार्यक्रम सम्पन्न गरिएको हो । महासमारोहको प्रमुख अतिथि रक्षामन्त्री माननीय […]
माङसेबुङ : किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ७१ औ जन्मोत्सवमा आज मंगलबार मंसिर १८ गते स्थानीय सार्वजनिक विदा दिएको छ । गुरु जन्मोत्सवको अवसरमा माङ्सेबुङ गाउँपालिका र माई नगरपालिकाले सूचना जारी गर्दै किरात धर्मगुरुज्युको ७१ औ जन्मोत्सवमा स्थानीय बिदा दिइएको जनाएका छन् ।
माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा उपाधि दुधे युथ क्लब, झापाले पहिलो पटक चुमेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज सोमबार भएको फाइनल खेलमा तिजोक युवा क्लव, पाँचथरलाई ३–१ गोल अन्तरले पराजित गर्दै दुधे झापाले १७औं संस्करणको आत्मानन्द गोल्ड कपको उपाधि चुमेको हो । यो […]
माङसेबुङ/मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७१ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा महासमारोह तयारी पूरा भएको छ । विगतका वर्षझैं यस वर्षपनि धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ गाउँपालिका ५ माङसेबुङमा विविध कार्यक्रमसहित अङसीमाङ जन्मोत्सव भव्यताका साथ मनाउने तयारी गरिएको हो । नुमाङगेन्ना सेवाको अवसरमा वर्षेनी आयोजना हुँदै आएको आत्मानन्द गोल्डकप अन्तर्राष्ट्रिय […]
माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा उपाधिका लागि आज दुधे युथ क्लब, झापा र तिजोक युवा क्लव, पाँचथरबिच प्रतिस्पर्धा हुदैंछ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज सोमबार उपाधि भिडन्तमा दुधे झापा र तिजोक पाँचथर प्रतिस्पर्धा गर्न लागेको हो । खेल दिउँसो २ ः ३० वजे सुरु […]
माङसेबुङ । इलामको माङसेबुङमा मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेनको माङसिवाखाहुन र सान्दर्भिकता विषायक अन्तरक्रिया कार्यक्रम शनिबार श्री सरस्वती माबिको हलमा सम्पन्न भएको छ । किरात इत्नामको आठौं श्रीङखलामा माबिका शिक्षक आङबुहाङ अबोध अबिरलले दिप बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । यसैगरी कार्यक्रममा लेखक तथा अध्येता नन्दकुमार नेम्बाङले अङसीमाङ आत्मानन्द लिङदेनको माङसिवाखाहुन र सान्दर्भिकताबारे प्रस्तुत गरेका थिए […]
अमेरिका । अमेरिकामा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ लिङदेन महागुरु फाल्गुनन्द १४०औं जन्मजयन्ती नाम्लिङगे लारिङगे खेलेर मनाईएको छ । गत नभेम्बर १० मा अमेरिका स्थित ओहायोमा महागुरु फाल्गुनन्द १४०औं जन्मजयन्ती नाम्लिङगे लारिङगे खेलेर मनाईएको हो । किरात साम्यो नू साक्थिम्गेन सङजुम्भो अमेरिकाका पदाधिकारी, सल्लाहकार र माङसेवासावा समेतको उपस्थितिमा नाम्लिङगे लारिङगे खेलेर महागुरु जन्मजयन्ती मनाएको फुरुम्बो नामले बताए […]













