दुधे युथ क्लब झापा आत्मानन्द गोल्डकपको सेमीफाइनलमा

माङसेबुङ । दुधे यूथ क्लब, झापा इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज मंगलबार सम्पन्न खेलमा चुलाचुली स्पोर्टिङ क्लब, झापालाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै दुधे झापा सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको निधारित समयमा दुबै […]

११ मंसिर २०८१, मंगलवार १९:१५

आत्मानन्द गोल्डकप : विगतदेखि वर्तमान

परिचय किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको जन्म दिन मंसिर १८ को अवसरमा ‘आत्मानन्द गोल्डकप’ आयोजना गरिन्छ । आत्मानन्द कपमा पुरुष फुटबलका साथै विभिन्न मुन्धुमी र मौलिक खेलहरुका प्रतियोगिता गरिंदै आएको छ । कपको सुरुवात वि.संं २०६५ साल मंसिरबाट भएको हो । खेलकुदको माध्यमबाट मनोरञ्जन, अनुशासन, सद्भाव र खेल विकासका निम्ति आत्मानन्द कपको थालनी […]

१० मंसिर २०८१, सोमबार १९:५८

आत्मानन्द गोल्ड कप : दमक भाङबारी सेमिफाइनलमा

माङसेबुङ । दमक भाङबारी स्पोर्टिङ युथ क्लब झापा इलामको  माङसेबुङमा जारि १७औं संस्करणको आत्मानन्द गोल्ड कप २०८१ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज सोमबार भएको खेलमा आयोजक (युथ अफ माङसेबुङ) इलाममाथि ४–१ को सानदार जित निकाल्दै राष्ट्रिय खेलाडी र ए डिभिजन क्लवका खेलाडीहरुको वर्चस्व रहेको टिम दमक […]

१० मंसिर २०८१, सोमबार १९:११