दमक । किरात याक्थुङ चुम्लुङको अगुवाईमा झापाका विभिन्न ठाउँहरुमा चासोक तङनाम भब्य रुपमा मनाइने भएको छ । शुक्रबार दमकमा पत्रकार सम्मेलको आयोजना गरी कार्यक्रमबारे जानकारी दिदैं किरात याक्थुङ चुम्लुङका झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकले चासोक तङ्नामलाई चुम्लुङले विशेष महत्व दिएको बताएका छन् । चासोक र याक्थुङ लिम्बूहरुले प्रयोग गर्ने सिरिजंगा लिपीको पुनः उत्थानकर्ता सिरिजंगा थेबेको ३१९ […]
थालनी : आफ्नो जाति, धर्म,भाषा,लिपि संस्कार संस्कृतिको उत्थानमा लागिपरेका किरात धर्मदर्शन प्रचारप्रसार गर्ने क्रममा छत्र सावदेन लाई तत्कालीन माओवादी सशस्त्र समहद्वारा इलामको जितपुरको लिङदीङबाट ०५९ पुस ४ गते अपहरण गरि ६ गते दानाबारीको सहबिरे जंगलमा निर्ममता पुर्वक हत्या गरेको यहि पुस ६ गते २२ औ बर्षमा प्रवेश गरेको छ । आफ्नो भाषा,धर्म,लिपि साहित्यको लागि धेरैले […]
किरात धर्म र संस्कृति किरात धर्मदर्शन तागेरा निङवाभूमाङको उत्पत्तिबाट शुरु हुन्छ। यसका साथै विश्व ब्रह्माण्ड चराचर जगतको व्याख्या विश्लेषण मुन्धुमले गर्छ। मुन्धुम आत्मसात् गर्ने किरात धर्मदर्शन साक्षात, अनन्त, अथाह, अखण्ड छ। जहाँ ज्ञानै ज्ञानको खानी छ। अनन्त दर्शन किरात धर्ममा पाइन्छ। किरात धर्म, कर्म, संस्कार, संस्कृति, साहित्यको पनि तागेरा निङवाभूमाङको उत्पत्तिसँगै उत्थान भएको विश्वास गरिन्छ। […]
माङसेबुङ । विश्व शान्तिको कामना गर्दै भारतको आसामबाट माङसेबुङ धार्मिक पदयात्रामा निस्किएका पदयात्रीहरुलाई बुधबार काकरभिट्टामा भव्य स्वागत गरिएको छ । आसामको लाखिमपुरबाट धार्मिक पदयात्रामा निस्किएको उनिहरु ३२ औ दिनमा आज बिहान काकरभिट्टा नाका भएर नेपाल प्रवेश गरेको छ । उनीहरुको स्वागत सम्मानको लागि झापाको धुलाबारी , काकरभिट्टा लगायत क्षेत्रको किरात धर्मावलम्बीले सेमी बालेर पदयात्रीलाई खदा […]
ओत् तागेरा निङवाभूमाङे सेवारो। मेन्निमाङ, मेन्धामाङ, आनुमाङ, सेख्खामाङ, माङलिङमा, माङकेप्मा, माङओप्मा माङे सेवारो। स्वदेश तथा विदेशबाट पाल्नुभएका श्रद्धालु भक्तप्रेमी र विद्वान मित्रहरु। आज तपाईहरु स्वदेश तथा विदेशबाट यहाँ भेला हुनुभएको छ। यो पवित्र भूमिमा विभिन्न ठाउँबाट माङवा, हाङवा र ज्ञान पाउन तपाईहरु यहाँ आउनुभएको हो भन्ने मलाई लागेको छ। मानिसले गर्नु पर्ने कर्म र धर्म […]
माङसेबुङ । विश्व शान्तिको कामना गर्दै भारतको आसामबाट माङसेबुङ धार्मिक पदयात्रामा निस्किएका पदयात्री भोलि बुधबार काकरभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्ने भएको छ । आसामको लाखिमपुरबाट धार्मिक पदयात्रामा निस्किएको उनिहरु ३२ औ दिनमा भोली काकरभिट्टा नाका भएर नेपाल प्रवेश गर्दैछन् । उनीहरुको स्वागत सम्मानको लागि काकरभिट्टा प्रवेशद्वार गेटमा भोली बुधबार बिहान ८ बजे स्वागत गरीने […]
श्रदालु भक्तप्रेमी, धर्मिक मञ्चमा उपस्थित उपप्रधानमन्त्री अमिक शेरचनज्यू, सुरक्षाकर्मी मित्रहरु, पत्रकार बन्धुहरु र नालीफूङवा मित्रहरु। आज नालीफूङवा पान्जुम्भोका दोस्रो ऐतिहासिक सम्मेलन सम्पन्न हुन गइरहेको छ। नालीफूङवा पान्जुम्भो किरात धर्मका युवाहरुको संगठन हो। मैले नालीफूङवाहरुलाई शान्तिको पक्षमा, धर्म, संस्कार, संस्कृतिको पक्षमा लाग्न सम्झाउँदै आएको छु। भोलि यो धर्म, भाषा, लिपि, संंस्कृति थाम्ने, प्रचारप्रसार र विकास गर्ने […]
ओत् तागेरा निङवाभूमाङे सेवारो उपस्थित विद्वान मित्र, पत्रकार बन्धु, प्रशासननिक क्षेत्रका प्रतिनिधि र यहाँ पाल्नुभएका तमाम गाउँगाउँका भक्तप्रेमी मित्रहरु। आज यस गोपेटार माङहिम उद्घाटन गर्ने अवसर तपाईहरुले दिनुभएकोमा मलाई ज्यादै खुशी लागेको छ। यस विकट ठाउँमा यतिका भक्तजन भेला हुनु ठूलो कुरा हो। मित्रहरुमा म के भन्छु भने जहाँ पाप फैलन्छ, त्यहाँ धर्मले जन्म […]
अमेरिका । लिम्बू समुदायको महान चाड चासोक तङ्नाम अमेरिकामा भव्य कार्यक्रम सहित मनाउने तयारी गरिएको छ । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर २३ मा विविध कार्यक्रम गरि चासोक तङ्नामा ५०८३ (२०८०) मनाउन लागिएको हो । कार्यक्रमलाई सफल बनाउन चुम्लुङले सम्पूर्ण अमेरिकामा रहेका लिम्बू समुदायमा आह्वान गरेको छ । कार्यक्रम डिसेम्बर २३ मा युनाइटेड […]
You may write me down in history with your bitter, twisted lies, you may trod me in the very dirt But still, like dust, I’ll rise. तिमीले मलाई इतिहासको पन्नाहरूमा होच्याऊन सक्छौं तिम्रा कटु र सेता झुठहरू प्रयोग गरेर……… तिमीले मलाई सडकको फोहर जस्तै कुल्चन सक्छौं तर फेरि पनि, धूलो जस्तै, म उठ्ने छु, हावा […]