युके । किरात साम्यो साक्थिम्गेन पान्जुम्भो युकेको आयोजनामा किरातीहरुको महान पर्व कक्फेवा तङनामको अवसरमा २० जनवरी २०२४ का दिन साक्थिम्गेन्न पान्जुम्भो युकेले कलाकार भेटघाट कार्यक्रम आयोजना गरेको छ । किरातहरुको महान चाड कक्फेवा तङनाम पर्वको अवसर पारेर किरात साम्यो साक्थिम्गेन पान्जुम्भो परिवारहरुको भेटघाट कार्यक्रम आयोजना गरिएको हो । सगरमाथा गोर्खा नेपालीज कम्युनिटी हलमा भएको कार्यक्रममा […]
किरात आवाज । सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवा हाङवा वितरण महान सेवा समारोह समुद्घघाटन कार्यक्रम सम्पन्न भएको छ । किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र इलामको माङसेबुङ गाउँपालिका-५ स्थित माङसे्बुङमा माघ ६ गतेसम्म हुने खिबेक्वा याक्वा सेवा समारोह कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देनज्युहरुको देव समुपस्थितिमा प्रमुख […]
किरात आवाज । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ७० औ जन्मोत्सव मंसिर १८ गते स्थानीय सार्वजनिक विदा दिएकोमा इलामको माई नगरपालिका र माङसेबुङ गाउँपालिकालाई सम्मान गरेको छ । शुक्रबार खिबेक्वा याक्वा सेवाको अवसरमा किरात धर्मगुरु ७० औ जन्मोत्सव समारोह समितिले मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङदेनज्युहरुको हस्तबाहुलिबाट माई […]
(वि.स. २०७९ असोज ७ गते इलामको माङसेबुङमा आयोजित किरात साम्जीक मुन्धुम निसामहिमको ४१ औं स्थापना दिवस कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले दिनु भएको आशीर्वचनको सम्पादित अंश ।) ओत् तागेरा निङ्वाभू माङ्ङे सेवारो कन किरात शकसक आनी मिप्मा साम्याङवा लिङ्े युप्पावा लिङ्े थाकथाकुम लिङ्देन हाङमारे साप्योक लिङघु, लिङ्योक लिङ्घु । साम्यो आधा?रे आधे । लिङ्योक […]
इलाम : किरात धर्म दर्शनदाता महान समाज सुधारक राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन ज्ञानसिद्धभूमी देउमाई नगरपालिका ९ खत्रक्पामा माघे संक्रान्ती सत्यहाङमा शान्ति मकरस्नान लाघुङसेमी महान सेवा समारोह कार्यक्रम सम्पन्न भएको छ । सोमबार इलामको माई नगरपालिका, देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकाको संगमस्थल खत्रक्पामा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा […]
माङसेबुङ । किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको आयोजनामा पान्जुम्भोमा आबद्ध समिति र कलाकारहरुसँग भेटघाट तथा छलफल कार्यक्रम गत शनिबार सम्पन्न भएको छ । कार्यक्रममा पान्जुम्भोको पितृसंस्था किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले पान्जुम्भोलाई निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो । आफ्ना भनाई राख्ने क्रममा गुरु निजी सचिव टंक लिङदेन, पान्जुम्भोका पूर्व अध्यक्ष रामबहादुर थुलुङ, […]
पान्थर। किरात धर्म दर्शनदाता महान समाज सुधारक राष्ट्रिय बिभुती मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको समाधिस्थल ध्वाजेडाडा सिलौटीमा फाल्गुनन्द प्रतिमा शिलान्यास गरिएको छ । बुधबार महागुरुको समाधीस्थल ध्वाजेडाडामा करिब ११ फुटको पुर्णकदको फाल्गुनन्द प्रतिमा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बिर्जहाङ आङ्देम्बे, उपाध्यक्ष ठाकुरसिङ नेम्बाङको हस्तबाहुलीमा शिलान्यास सम्पन्न भएको हो । शिलान्यास कार्यक्रममा फाल्गुनन्द गाउँपालिका २ नम्बर वडा अध्यक्ष […]
आसाम। कोक्राझार जिल्ला सरलपाडागाउँमा रहेको निर्माणाधिन किरात माङहिम उद्घाटनको अन्तिम चरणमा पुगेको छ । माङहिम निर्माण समितिका सचिव सुनिल राइले अङ्ग्रेजी सम्बत सन २०२४ भित्रमा माङहिम उद्घाटन गर्ने तयारीमा रहेको जनाएका छन् । निर्माण समितिका सचिव राइले भने,’सरलपाडा गाउँमा सन २०१७ मा माङहिम निर्माण गर्ने छलफल भएपछि माङसेबुङ स्थित गुरुनिजि आश्रममा गुरु भेटदर्शनको लागि माङहिम […]
पान्थर । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको पान्थरको खलङगाटारमा देवसवार हुने भएको छ । किरात धर्म दर्शनदाता, महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको पुर्णकदको प्रतिमा अनावरणको लागि याङनामको खलङगाटारमा धर्मगुरु र गुरुआमाज्युहरुको देवसवार हुने भएको हो । आगामी माघ १६ गते महागुरुको […]
आसाम : कोक्राझार जिल्ला सरलपाडाका किरात धर्मावलम्बीले इतिहासकार इमानसिंह चेम्जोङको १२० औँ जन्मजयन्तीको अवसरमा लाधुङसेमी सेवा सम्पन्न गरिएको छ । सोमबार किरात धर्म तथा साहित्य उत्थान संघ शाखा समिति कोक्राझार सरलपाडाको आयोजनामा इमानसिंह चेम्जोङ जन्मजयन्तीको अवसरमा सरलपाडा स्थित निर्माणधिन किरात माङहिमको प्राङ्गणमा लाधुङसेमी सेवाको आयोजना गरि मनाइएको छ । अंग्रेजी सम्वत जनवरी १ तारिक […]













