युके । किरात साम्यो माङसेवासाबा पान्जुम्भो युके गठन भएको छ । गत १८ मे २०२५ मा साम्दाङगेन्न वरुमसाबा मंगलसिं लिङ्देनको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन भएको हो । उपाध्यक्षमा डा.कमला आङदेम्बे,आशा थोप्रा,तिल विक्रम लाओती ,मुक्ति खालिङ निर्वाचित भएका छन । सचिवमा सिक्कुम ज्ञानु फुरुम्बो चरपे सहसचिवमा टेक माबोहाङ निराज, लाल लिङदेन त्यसै गरि कोषध्यक्षमा रनसिं […]
माङसेबुङ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देननज्यूहरुको देवसमुपस्थितीमा विश्व शान्ति मानव एकता थकयाम ताङसेप्मा सेवा एंव दोस्रो माङ इङघङ भविष्यवाणी समारोह आयोजना हुने भएको छ । आगामी जेठ तेस्रो साता सप्ताह व्यापी रुपमा आयोजना गरिएको विश्व शान्ति मानव एकता थकयाम ताङसेःम्मा सेवा जेठ १६ देखि २३ गतेसम्म किरात […]
इलामको माङसेबुङमा किरात धार्मिक पर्व विशेष सत्य धर्म मुचुल्का र समाज सुधार शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विहिबार माङसेबुङ ५ भालुटार स्थित सरस्वती माविको हलमा किरात इत्नामको बाह्रों शृङखला कार्यक्रम अन्तरगत सम्पन्न अन्तक्रिया कार्यक्रममा फाल्गुनन्द दर्शन अध्येता आङबुहाङ अवोध अविरलले किरात धार्मिक पर्व विशेष सत्य धर्म मुचुल्का र समाज सुधार शिर्षकमा कार्यपत्र प्रस्तुत […]
माङसेबुङ । राष्ट्रिय विभुति मुहिङगुम अङसीमाङ लिङदेन महागुर फाल्गुनन्द ७७औं स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ । इलामको माङसेबुङ ५ फेनाबुङ स्थित सामुदायिक भवनमा चैत २२ मा प्रतियोगितात्मक मुन्धुमी कवि गोष्ठी र सम्मान कर्यक्रमविच महागुर फाल्गुनन्द ७७औं स्मृति दिवस कार्यक्रम सम्पन्न भएको हो । किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङको प्रमुख […]
वेलायत । किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्र्यि समिति युकेको आयोजनामा ३० मार्च २०२५ आइतवार बेलायतको आस्फोर्ड केन्टमा बसोबास गर्दै आएका किरात धर्मावलम्बीहरुको सामुहिक आप्लुङगेन् ताङसेप चोमेन माङगेन्ना सेवा सम्पन्न भएको छ । संघको राष्ट्रिय समिति बेलायतका अध्यक्ष राजेन्द्र खिम्दिङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विशेष अतिथिहरुमा संघका राष्ट्रिय समिति युकेका उपाध्यक्ष केवाहाङ चेम्जोङ,सचीव पर्वत […]
माङसेबुङ । याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उदेश्यका साथ आयोजना गरिएको याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को ग्राण्ड फिनाले आगमी चैत २३ मा हुने भएको छ । याक्थुङ लिम्बू कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्किृतिक मञ्च केन्द्रीय कार्य समितिको आयोजनामा सञ्चालन भईरहेको याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को ग्राण्ड फिनाले झापाको दमक–५, स्थित रोयल पार्टी प्यालेसमा आगमी […]
इलाम । मुकुम्लुङ पाथीभरा क्षेत्रमा केबलकार बनाउन नहुने भन्दै आन्दोलनरत ‘नो केबलकार समूह’लाई सरकारले फेरि वार्ताका लागि बोलाएको छ । वार्ता टोलीबाट सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको समस्याको वार्ताको माध्यमबाटै उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको […]
युके । बेलायतमा बसोबास गर्ने किरात धर्मावलम्बीले सामुहिक माङगेन्ना सेवा गरेका छन् । किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिती युकेको आयोजनामा गत १ फेब्रुअरी (शनिबार) मा बेलायतको हेरिटेज सेन्ट्र ननिटोन सहरमा बसोबास गर्ने किरात धर्मावलम्बीहरुले सामुहिक रुपमा माङगेन्ना सेवा गरेका हुन् । सेवामा माङसेवासावाहरुमा किरात साम्यो माङसेवासावा पान्जुम्भो युकेका प्रमुख तथा साङ्दाडगेन वरुमसावा मङगलसिं […]
माङसेबुङ । मुक्कुमलुङ संघर्ष समितिले सात बुँदे मागसहित भोलि मंगलबार(माघ १५)देखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ । मुक्कुमलुङमा केबलकार निर्माणको विरोध गर्दै आएको पहिचान पक्षधरका पाँच घटकले संयुक्त रुपमा प्रेस बिज्ञप्ति जारी गर्दै यातायात बन्दको आह्वान गरेको हो । बिज्ञप्तिमा श्री प्रसाद लिम्बू, संयोजक मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, खगेन्द्र फेम्बु, संयोजक, पाथीभरा केबलकार खारेजी […]
माङसेबुङ/सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महासमारोहको तयारी पूरा भएको छ । माघ १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी भव्य रुपमा मनाउने गरी आयोजना गरिएको समारोह अन्तर्गत विहिबार हिजो साक्मुरा वादेम्मा सेवा सम्पन्न गरिएको छ । शुक्रबार आज हुने भनिएको विश्व शान्ति तथा मानव एकताको निमित किरात हाङसाम मुजोत्लुङ माङहिममा येत नाम्धुङ लाधुङ सेमी […]













