झापा । केरुङ थेगिमहाङ बंशका दाजुभाई तथा चेलीबेटी भेटघाट तथा परिचयात्मक सहित भब्य बनभोज कार्यक्रम सम्पन्न भएको छ । केरुङ चोत्लुङ सङजुम्भो चुलाचुली इलामको प्रमुख आयोजनामा झापाको शिबशताक्षी –१० दोमुखा पर्यटन पार्कमा चैत्र १७ गते उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा केरुङ बंशका अग्रज राजनीतिकर्मी,गितसङ्गितकर्मी,सामाजसेवी,सामाजिक ब्यक्तित्व लगायतको व्यापक उपस्थिति रहेको थियो। केरुङ चोत्लुङ सङ्जुम्भोका केन्द्रिय […]

युके: किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको चौथो सम्मेलन सम्पन्न भएको छ । २३ मार्च २०२४ गते शनिवार आयोजित सम्मेलनमा आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्म पहाडी शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा  किरात याक्थुङ चुम्लुङ युकेका उपाध्यक्ष खगेन्द्र लाओती, महासचिव जुरेन्द्र खजुम, आदिबासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष सुर्यबंशी मंगरको उपस्थिती रहेका […]

किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोको २६ औ बार्षिक स्थापना दिवस तथा चोमेन सेवा भव्यताको साथ मनाइदैछ । इलामको माङसेबुङ – ५ , स्थित पान्जुम्भोको केन्द्रीय भवनमा चैत ३-६ गतेसम्म कार्यक्रमको आयोजना गरिएको छ । वि.स २०५५ सालमा माङसेवासाबा मुजोत्लुङ पान्जुभो स्थापना भएको हो ।  यस पान्जुम्भोको २६ औ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरि मनाइने […]

संसारभरका लिम्बूलाई एकताको सुत्रमा जोड्ने माध्यम भाषा रहेको पहिचानवादि नेता तथा कवि कुमार लिङ्देनले बताएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष समेत रहेका लिङ्देनले लिम्बू कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ सांस्कृतिक मञ्चको आयोजनामा झापाको दमक ७ स्थित पशुहाटमा शुक्रबार सम्पन्न याक्थुङ साम्लो महोत्सव २०८०  कार्यक्रममा सम्बोधन गर्ने क्रममा लिङ्देनले सो कुरा बताएका हुन् । […]

पान्थर । किरात हाङसाम थेबा माङहिमको ३२ औ बार्षिक स्थापना दिवस तथा महागुरु फाल्गुनन्द प्रतिमा शिलान्यास कार्यक्रमको तयारी पूरा भएको छ । पान्थरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर -१, स्याक्वास्थित भोलि शुक्रबार हुने माङहिमको ३२ औ स्थापना दिवस तथा फाल्गुनन्द प्रतिमा शिलान्यास कार्यक्रमको तयारी पूरा भएको आयोजक समितिका सचीव इन्द्रहाङ आङदेम्बेले जानकारी दिए । बि.स ०४९ […]

दमक । झापाको दमकमा याक्थुङ लिम्बु कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्किृतिक मञ्च(फक्ताङलुङ सयङ) केन्द्रीय कार्य समितिको आयोजनामा फागुन १८ र १९ गते याक्थुङ साम्लो महोत्सव हुने भएको छ । आज(बिहिबार) पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्चले महोत्सवबारे जानकारी दिएको हो । मञ्चले यसअघि हाक्पारे पालाम महोत्सवको रुपमा पान्थरको फेदेन बजारमा पहिलो […]

माङसेबुङ । किरात धर्मगुरुआमा महिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देन ६८ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ नोमाङेन्ना सेवा महान समारोह कार्यक्रम भव्यताकोसाथ मनाईएको छ । इलामको माङसेबुङ गाउँपालिका -५, स्थित किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र किरात हाङसाम मुजोत्लुङ माङहिमको प्राङ्गणमा बिहिवार अङसीमामाङ ज्यूको ६८ औ जन्मोत्सव  मनाइएको हो । अङसीमामाङको जन्म २०१३ साल […]

माङसेबुङ ।  किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको ६८ औं शुभजन्मोत्सव भव्य समारोह कार्यक्रमकासाथ आज बिहिवार मनाइदैछ । इलामको माङसेबुङ गाउँपालिका ५ स्थित किरात धर्मावलम्बीहरुको आस्थाको केद्र किरात हाङसाम मुजोत्लुङ माङहिमको प्राङ्गणमा विविध  कार्यक्रमसहित अङसीमामाङ जन्मोत्सव भव्यताका साथ मनाइदैछ  । जन्मोत्सव कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेस नेतृ लीला बोखिम लिम्बूको प्रमुख आतिथ्यमा […]

इलामको माङसेबुङ ५ प्रस्तावित आत्मानन्द रंगशालामा गत माघ २३ गतेदेखि जारि मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा ६८औं जन्मोत्सवको अवसरमा आयोजित पवित्रहाङमा कप २०८० सफल पार्न अमूल्य आर्थिक सहयोग गर्नुहुने स्वदेश विदेशका सहयोगी सम्पूर्ण महानुभवहरुमा नामावली यस प्रकार छ । सहयोगदाताहरुको नामावली  १ बृखराज तुम्बापो, श्रीमती थेबे बेदुकुमारी तुम्बापो छोरा बुहारी : अम्बिका तुम्बापो÷गंगा तुम्बापो कञ्चन तुम्बापो÷आङदेम्बे […]

युकेको मिडलेन्ड अवस्थित बसोबास गर्ने किरात धर्मावलम्बीले सामुहिक माङगेन्ना सेवा गरेका छन् । किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतको आयोजनामा ३ फेब्रुअरी शनिबारका दिन मिडलेन्ड छेत्रमा बसोबास गर्ने किरात धर्मावलम्बीले सामुहिक माङगेन्ना सेवा गरेको हो । सामुहिक माङ्गेन्ना सेवामा किरात धर्म तथा साहित्य उत्थान सङ्घ रास्टृय समिति बेलायतका अध्यक्ष तथा साङ्दाङ्गेन वरुमसावा […]