माङसेबुङ । पर्यटकीय रामसार क्षेत्र माईपोखरीमा त्रिधार्मिक पर्यटन उत्सव शुरु भएको छ । इलामको सन्दकपुर गाउँपालिकामा रहेको रामसार क्षेत्र माईपोखरीमा त्रिधार्मिक पर्यटन उत्सव शुरु भएको हो । त्रिधार्मिक पर्यटन उत्सवमा किराँत, बौद्य र हिन्दु धर्मगुरुहरुको प्रवचन हुने धार्मिक पर्यटन उत्सवको उद्घाटन सन्दकपुर गाउँपालिकाको अध्यक्ष तुलाराम गुरुङले उद्घाटन गरेका थिए । धार्मिक,पर्यटकीय गन्तव्यको रुपमा परिचित माईपोखरी […]

माङसेबुङ । विश्व शान्ति मानव एकता तथा चराचर सृष्टि रक्षार्थ सावायेहाङ लाधुङसेमी सेवा हुने भएको छ । इलामको माङसेबुङ गाउँपालिका ५, स्थित किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ तथा मुहिङगुम मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङ्देन ज्यूहरुको निजि गुरु आश्रम लारुम्बामा सप्ताहव्यापी सावायेहाङ थेत्नाम्धुङ लाधुङसेमी सेवा आयोजना हुने भएको हो । बर्षेनी आयोजना गरिदै आएको […]

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’सँग मेरो भेट वि.सं. २०३० मा भएको थियो। त्यसबेला वहाँको गुफा साधना सकिएको थियो। त्यसपछि वहाँसँग २२ वर्ष सँगै रहेर काम गरें। त्यस अवधिमा थुप्रै सांस्कृतिक आन्दोलन गरेका थियौं । निरंकुश पञ्चायती व्यवस्था भएकाले त्यस समयमा किराती जागरण र राष्ट्रियताका गीत गाउँदा निक्कै अप्ठ्यारो पनि भोग्नु पर्‍यो । वि.सं. […]

रंगकर्मी तथा निर्देशक बिक्रम फागो वनेमको निर्देशनमा बलिहाङ तङनाम विशेष गीत ‘लारिङ्गे’ सार्वजनिक गरिएको छ । तिहारको अवसर पारेर सार्वजनिक गरिएको गित ‘लारिङ्गे’मा गायक तथा संगीतकार यादन सेर्मा नुनाम र गायिका थाङगुरी लाआोती आवाज रहेको छ । अम्मर तुम्याहाङको शब्दमा यादनकै संगीत रहेको भिडियोमा मिना नेम्वाङ, युगल योङहाङ, एम.के. योङहाङ र राजकुमार लिम्बूले अभिनय गरेका […]

फाइल तस्विर

माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा समारोह २०८० को अवसरमा मंसिर ८ देखि १७ गतेसम्म सञ्चालन हुने आत्मानन्द कपको खेल तालिका सार्वजनिक गरिएको छ । माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा संचालन हुने प्रतियोगिताको आत्मा पवित्र हक्चात खेलकुद समितिले बिहिवार माङ्सेबुङमा […]

फुङ्लिङ । ताप्लेजुङका किसानले पछिल्लो समयमा वैकल्पिक खेतीको रुपमा किवी खेती विस्तार गर्दै लगेका छन् । अन्य नगदेबालीको तुलनामा किवी कम लगानीमा राम्रो आम्दानी लिन सकिने जनाइएको छ । फुङ्लिङ नगरपालिका–११ बमबहादुर भट्टराईले अलैँची बगानमा किवी खेती विस्तार गदै लैजानुभएको छ । उहाँले भन्नुभयो,“अलैँचीको विकल्पका रुपमा किवी खेती विस्तार गर्दै लगेको छु ।” अलैँचीमा विभिन्न रोग […]

माङसेबुङ ।  किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द  ‘सेइङ’ ज्यूको ७० औं जन्मोत्सवको अवसरमा इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा ८ मंसिरदेखि सञ्चालन हुने “आत्मानन्द कप”  पुरुष फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको छ । रंगशालामा सरसफाई र प्याराफिट निर्माण कार्य सोबारदेखि सुरु गरिएको आत्मा पवित्र हक्चात यक्चुमका  अध्यक्ष मनकुमार आङ्बुहाङ लिम्बुले जानकारी दिए । […]

माङसेबुङ/महागुरु फाल्गुनन्दको देनले समाज सभ्य र सुसंस्कृत बन्दै गएको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले बताउनु भयो । अङसीमाङले भन्नु भयो, ‘महागुरु फाल्गुनन्दज्यूको ज्ञान र सिवाखाहुनलाई सही सदुपयोग गर्नुपर्छ तब मात्र आत्मा मुक्ति पाउन सकिन्छ ।’ किरात धर्म दर्शनदाता, महान समाज सुधारक, नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको १३९ औं जन्मजयन्ती समारोह […]

माङ्सेबुङ  । वन तथा वातारण मन्त्री वीरेन्द्र प्रसाद महतोले महागुरु फाल्गुनन्द लिङ्देन यो युगको एउटा महापुरुष रहेको बताएका छन् । शनिबार झापाको शिवसताक्षी नगरपालिका ९ चिल्लागढस्थित आयोजित महागुरु फाल्गुनन्द १३९ औ जन्मजयन्ती समारोह कार्यक्रम सम्बोधन गर्ने क्रममा मन्त्री महतोले सो कुरा बताएका हुन् ।      भिडियो हेर्नुहोस :