इलाम । मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा ‘नो केबलकार समूह’ले सरकारसँग वार्ताको वातावरण बनाउँन चार बुँदे शर्त सार्वजनिक गरेको छ । मुन्धुमी स्थल मुक्कुमलुङ संरक्षणका लागि संघर्षरत समूहले सोमबार विज्ञप्ती जारी गर्दै वार्ताको विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको हो । आन्दोलनका क्रममा पक्राउ परेकाहरूको निसर्त रिहाइ तथा कर्फ्यु हटाउनु पर्ने । केबलकार निर्माण कार्य स्थायी रूपमा रोक्दै […]
इलाम । मुकुम्लुङ पाथीभरा क्षेत्रमा केबलकार बनाउन नहुने भन्दै आन्दोलनरत ‘नो केबलकार समूह’लाई सरकारले फेरि वार्ताका लागि बोलाएको छ । वार्ता टोलीबाट सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको समस्याको वार्ताको माध्यमबाटै उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको […]
माङसेबुङ । १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि दिपेन्द्र शिखर फुटबल क्लव इलामले चुमेको छ । इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज शुक्रबार सम्पन्न फाइनल खेलमा कनकाई नगरपालिका झापामाथि १–० को कठिन जित निकाल्दै दिपेन्द्र शिखर इलामले उपाधि कव्जा गरेको हो । इलामको जितमा सोष्तिमा विकले निर्णायक गोल गोरिन । […]
माङसेबुङ । रोयल स्पोर्टिङ क्लव दमक झापालाई टाईब्रेकरमा हराउँदै दिपेन्द्र शिखर फुटबल क्लव इलाम १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(बुधबार) भएको दोस्रोे सेमिफाइनल खेलमा रोयल दमकलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै दिपेन्द्र शिखर इलाम उपाधि नजिक पुगेको हो । […]
माङसेबुङ । १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा कनकाई नगरपालिका झापा फाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(मंगलबार) भएको पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङ फुटबल संघ ताप्लेजुङमाथि १–० को कठिन जित निकाल्दै कनकाई झापा उपाधि नजिक पुगेको हो । कनकाईको जितमा खेलको प्लेयर अफ द म्याच समेत […]
माङसेबुङ । ताप्लेजुङ फुटबल संघ ताप्लेजुङ इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(आइतबार) भएको खेलमा पथरीशनिश्चरे खेलकुद समिती मोरङलाई ३–० ले हराउँदै ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको हो । ताप्लेजुङको जितमा सुष्मा लिम्बू, अनुष्का शेर्पा र […]
माङसेबुङ । इलामको माङसेबुङमा आजबाट सुरु भएको‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा कनकाई झापा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(शुक्रबार) भएको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका, इलाममाथि ७–० को सानदार जित निकाल्दै कन्काई झापा सेमिफाइनलमा प्रवेश गरेको हो । कनकाई झापाको जितमा समिक्षा मगरले ह्याट्रिक गरिन् । उनी एक्लैले […]
माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिता माघ २५ देखि सञ्चालन हुने भएको छ । मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा माघ २५ देखि फागुन २ गतेसम्म सञ्चालहुने १५औं संस्करणको पवित्रहाङमा गोल्ड कप प्रतियोगिताको […]
युके । बेलायतमा बसोबास गर्ने किरात धर्मावलम्बीले सामुहिक माङगेन्ना सेवा गरेका छन् । किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिती युकेको आयोजनामा गत १ फेब्रुअरी (शनिबार) मा बेलायतको हेरिटेज सेन्ट्र ननिटोन सहरमा बसोबास गर्ने किरात धर्मावलम्बीहरुले सामुहिक रुपमा माङगेन्ना सेवा गरेका हुन् । सेवामा माङसेवासावाहरुमा किरात साम्यो माङसेवासावा पान्जुम्भो युकेका प्रमुख तथा साङ्दाडगेन वरुमसावा मङगलसिं […]
माङसेबुङ । इलामको माङसेबुङमा मुहिङगुम अङसीमामाङ जन्मोत्सवको औचित्य र महत्वबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार माङसेबुङ ५ भालुटार स्थित सरस्वती मा.बि.को सभाहलमा किरात इत्नामको दशौं शृङ्खला कार्यक्रम अन्तरगत सम्पन्न अन्तक्रिया कार्यक्रममा किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिमका तुमसिकसाम्मा कल्पना लिङदेनले मुहिङगुम अङसीमामाङ जन्मोत्सवको औचित्य र महत्वबारे कार्यपत्र प्रस्तुत गरेका थिए । किरात कम्युनिटि अर्गनाइजेशन अफ […]













