आफ्नै गाउँमा अत्यावश्यक स्वास्थ्य सेवा सुचारु भएसंगै दमक, विर्तामोड जस्ता ठुला सहरमा खुलेको अस्पतालमा धाउनु नपर्ने भएको सेवाग्राही माङसेबुङ वडा-५, नाम्तोक्लाकी कविता लिम्बू बताउँछिन् । इलाम जिल्लाको माङसेबुङ गाँउपालिका वडा नम्बर – ५ भालुटारस्थित आत्मानन्द मेडिकलमा भिडियो एक्सरे ,इसिजि र ल्याब जस्ता सेवा संञ्चालनमा आएसंगै अन्यत्र अस्पताल जानेआउने खर्च र समयको समेत बचत हुने उनि […]
माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा मातृभाषा प्रवद्र्धन कार्यक्रम अन्तर्गत दुई जना कर्मचारी नियुक्त गर्ने भएको छ । आ.व. २०८१/८२ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष हेमन्त राईले लिम्बू भाषा र राई बान्तावा भाषाका गरी दुई जना मातृभाषी कर्मचारी नियुक्त गर्ने बताएका हुन् । माङसेबुङ गाउँपालिकाले यी दुई भाषालाई पालिकाको कामकाजी भाषाका […]
इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४७ करोड ०७ लाख ४३ हजार रुपैयाँ रकम विनियोजन गरेको छ । सोमबार गाउँपालिका गाउँसभाको १५औं अधिवेशनले बजेट पारित गरेको हाे । गाउँसभाले आ.व. ०८१/०८२ का बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक तथा उपाध्यक्ष बिनोदकुमार नेम्बाङले प्रस्तुत गरेको आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मतले पारित भएकाे […]
माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ बाट १५ शैय्याको अस्पताल निर्माण कार्य सुरु गर्ने भएको छ । आईतबार गाउँपालिकामा अध्यक्ष हेमन्त राईले १५ औँ गाउँसभामा पेश गरेको आ.व. २०८१/८२ को वार्षिक नीति कार्यक्रममा अस्पताल सञ्चालनको लागि विस्तृत आयोजना प्रतिवेदन तयार भएको र माङसेबुङ ३ को मनिपुरमा जग्गासमेत प्राप्त भइसेकेकोले अस्पताल निर्माण कार्य अघि बढ्ने बताएका हुन् […]
तीन दिने मोबाइल जर्नालिजम तालिम झापाको दमकमा सम्पन्न भएको छ । पत्रकार मञ्च दमकको आयोजना र माङसेबुङ गाउँपालिका वडा नम्बर २ इभाङ इलामको आर्थिक सहयोगमा शुक्रबारबाट सुरु भएको तालिम आइतबार सकिएको हो । तालिम समापन कार्यक्रममा दमक नगरपालिकाका प्रवक्ता एवम् दमक वडा नम्बर ८ का वडाअध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश),को प्रमुख आतिथ्यतामा तीन दिने मोबाइल जर्नालिजम […]
भारतको पश्चिम बङगाल जयगाउँ मैारेफारी , कालिम्पोङ र जलपाईगुडीको संयुक्त किरात साम्यो माङसेवासाबा पान्जुम्भोको पुनर्गठन गरिएको छ । सनिवार जून २२ तारीखका दिन पश्चिम बंगालको जयगाउँ , कालिम्पोङ र जलपाईगुडीमा रहेको किरात धार्मिक माङसेवासाबाहरुको संयुक्त भेलाले जिआर चाम्लिङ राईको अध्यक्षतामा माङसेवासाबा पान्जुम्भोको नयाँ कार्यसमिति पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षमा ॠतिक पङयागाे सचिव अर्जुन कुलुङ सहसचिव […]
(वि.स. २०७९ साल कार्तिक २६ गते इलामको माङसेबुङस्थित निजी गुरु आश्रममा आयोजित किरात धर्म दर्शनदाता, महान समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १३८ औं जन्मजयन्ती कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले दिनु भएको आशीर्वचनको सम्पादित अंश ।) ओत तागेरा निङ्वाभू माङे सेवारो ! श्रद्धालु भक्तजनहरु आज अमेरिका, अष्टेलिया, इङ्ल्याण्ड र भारतका विभिन्न ठाउँ […]
दमक । झापाको माइ पश्चिम तथा इलामको माङसेबुङ र चुलाचुली गाउँपालिकको साझा संस्था पत्रकार मञ्च दमकको आयोजनामा ३ दिने मोबाइल पत्रकारिता तालिम हुने भएको छ । आज असार ७ देखि ९ गते सम्म झापाको दमक ८ स्थित मञ्चको सभाहलमा तालिम सञ्चालन हुने भएको हो । माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुने तालिममा माङसेबुङ स्थायी घर भई […]
याक्थुङ लिम्बु चलचित्रकर्मीहरुको साझा छाता संगठन याक्थुङ मुन्चईत चोक सयङको अध्यक्षमा सागर केरुङ निर्वाचित भएका छन् । मंगलबार र बुधबार काठमाडौंस्थित् चुम्लुङहिममा सम्पन्न याक्थुङ मुन्चईत चोक सयङको चौथो राष्ट्रिय महाधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् । नेपाल प्रज्ञाप्रतिष्ठानका पुर्व कुलपति बैरागी काइलाको प्रमुख आतिथ्यमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित उपाध्यक्षमा बबिता फोम्बो, […]
माङसेबुङ । ताप्लेजुङको पाथीभरायाङवरक गाउँपालिकास्थित मुकुम्लुङ क्षेत्रमा वृक्षारोपण अभियानको पहिलो दिन करिब ६ हजार बिरुवा रोपिएको छ । मुकुम्लुङ संयुक्त संर्घष समितिको आयोजनामा शुरु गरिएको २० हजार भन्दा बढी बिरुवाको वृक्षारोपण अभियानको पहिलो दिन बिहीबार ६ हजार विरुवा रोपिएका हुन् । संघर्ष समितिले जेठ ३१ र ३२ गते बृहत वृक्षारोपण आयोजना गर्ने कार्यक्रमसँगै विहिबार गुरासँका […]