माङसेबुङ । माङसेबुङमा जारी आत्मानन्द कपको फाईनलमा तिजोक युवाक्लव पान्थर प्रवेश गरेको छ । आज बुधबार आत्मानन्द रंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा पाहुना टोली एमएफसी दार्जिलिङ भारतलाई ३–० गोल अन्तरले पराजित गदैं तिजोक पान्थर फाईनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा खेलेको पान्थर दोस्रो हाफमा भने थप आक्रमक भएर मैदानमा उत्रेको थियो […]
माङसेबुङ । इलामको माङ्सेबुङ ५ स्थित किरात लिम्बू भाषा सरकारी कामकाजी भाषा घोषणा भएको ऐतिहासिक दिनकोे बार्षिक उत्सव मनाइने भएको छ । माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ को आयोजनामा गुरुनिजि आश्रम लारुम्बामा आज बुधबार पाँचौ वर्ष पूरा भएर छैटौं वर्षमा प्रवेश गरेको दिन विविध कार्यक्रमबिच बार्षिक उत्सव मनाइने भएको हो । किरात धर्मगुरु महिङगुम अङ्सीमाङ […]
माङसेबुङ । माङसेबुङ इक्ला संस्करण २ गायन प्रतियोगितामा उत्कृष्ट ८ मा पर्न सफल कलाकारहरुको नामावली सार्वजनिक गरिएको छ । चार चरणको अनलाइन अडिसन पार गरेर सेमी फाइनल (उत्कृष्ट ८) मा पुग्न सफल कलाकारहरुको नाम सार्वजनिक गरिएको हो । माङसेबुङ इक्ला संस्करण २ गायन प्रतियोगितामा उत्कृष्ट ८ मा परेका कलाकारहरु हरिचन्द्र लिम्बू लेटाङ ७ वराङ्गी मोरङ, […]
माङसेबुङ । माङसेबुङमा जारी आत्मानन्द कपको पहिलो सेमिफाईनल खेलमा आज मंगलबार माङसेबुङ गाउँपालिका इलाम र सिरिजंगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङबीच प्रतिष्पर्धा हुदैंछ । माङसेबुङ र सिरिजंगा मोरङबीचको पहिलो सेमिफाईनल खेल माङसेबुङ गाउँपालिका ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दिउँसो साढे दूई बजे हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुम सचिव सरिता राईले बताइन । आत्मानन्द कप […]
माङसेबुङ । एमएफसी दार्जिलिङ आत्मानन्द कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । माङसेबुङ ५, स्थित आत्मानन्द रंगशालामा आज(सोमबार) भएको खेलमा गोलबजार स्पोर्टिङ क्लब सिराहालाई ३–१ गोल अन्तरले हराउँदै दार्जिलिङ भारत सेमिफाईनलमा प्रवेश गरेको हो । दार्जिलिङ भारतको जितमा सुजल मुण्डाले दूई तथा श्याम मुर्मुले एक गोल गरे । गोलबजार सिराहाका लागि मनिष मगरले एक […]
माङसेबुङ । इलामको माङसेबुङमा जरि १६ औं संस्करणको आत्मानन्द कप २०८० अन्तरष्ट्रिय फुटबल प्रतियोगितामा आज(सोमबार) गोलबजार स्पोर्टिङ क्लब सिराहा र पाहुना टिम एम.एफ.सी. दार्जिलिङ भारतबीच प्रतिष्पर्धा हुदैंछ । गोलबजार सिराहा र दार्जिलिङ भारतबीचको खेल माङसेबुङ गाउँपालिका ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दिउँसो साढे दूई बजे हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुम सचिव सरिता राईले बताइन […]
माङसेबुङ । इलामको माङसेबुङ ५ अवस्थित निजी गुरु आश्रममा सप्ताहव्यापी सावायेहाङ येत् नाम्धुङ लाधुङसेमी सेवा तथा फुलमाला कार्यक्रम सम्पन्न गरिएको छ । मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको आयोजनामा मंसिर ५ गतेदेखि निजी गुरु आश्रममा सुरु गरिएको सावायेहाङ मुबेक्वा आप्लुङगेन ताङसेप चोमेन सेवा नु गुरुकुल परिवार माङगेन्ना सेवा आज […]
अमेरिकाको ( KCOA )संगठनका प्रतिनिधि र किरात धार्मिक सस्थाका प्रतिनिधिबीच माङसेबुङमा भेटघाट कार्यक्रम
माङसेबुङ । संयुक्त राज्य अमेरिकाको विभिन्न प्रान्तहरुबाट माङसेबुङ भ्रमणको लागि आएका किरात धर्मावलम्बी र किरात धार्मिक संस्थाका प्रतिनिधिहरुबीच कार्यक्रमको आयोजना गरि भेटघाट गरिएको छ । आइतबार इलामको माङसेबुङ ५ अवस्थित किरात निसामहिम मुन्धुमशालाको सभाहलमा अमेरिकाबाट माङसेबुङ भ्रमण २०२३, मा आएका अमेरिकास्थित किरात धर्मावलम्बीहरुको केन्द्रीय संस्था (केसिओए ) का प्रतिनिधिबीच भेटघाट गरिएको हो । उक्त कार्यक्रममा […]
माङसेबुङ । माङसेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ सेमिफाईनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ गाउँपालिका ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आज(आईतबार) भएको खेलमा छथर गाउँपालिका तेह्रथुमलाई १–० गोल अन्तरले हराउँदै सिरिजङगा मोरङ सेमिफाईनलमा प्रवेश गरेको हो । मोरङको जितमा एक मात्र विजयी गोल सञ्जय धिमालले गरेका थिए । […]
माङसेबुङ । इलामको माङसेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा आज आइतबार हुने खेलमा छथर तेह्रथुम र मोरङबीच प्रतिस्पर्धा हुँदैछ । माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा छथर गाउँपालिका, तेह्रथुम र सिरिजङ्गा स्पोर्टिङ क्लब,मोरङबीच अपरान्ह २ :३० बजेदेखि खेल शुरु हुने आत्मा पवित्र हक्चात यक्चुमका सचीव सरिता लोहोरुङ राईले बताइन् । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन […]