झापा । केरुङ थेगिमहाङ बंशका दाजुभाई तथा चेलीबेटी भेटघाट तथा परिचयात्मक सहित भब्य बनभोज कार्यक्रम सम्पन्न भएको छ । केरुङ चोत्लुङ सङजुम्भो चुलाचुली इलामको प्रमुख आयोजनामा झापाको शिबशताक्षी –१० दोमुखा पर्यटन पार्कमा चैत्र १७ गते उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा केरुङ बंशका अग्रज राजनीतिकर्मी,गितसङ्गितकर्मी,सामाजसेवी,सामाजिक ब्यक्तित्व लगायतको व्यापक उपस्थिति रहेको थियो। केरुङ चोत्लुङ सङ्जुम्भोका केन्द्रिय […]

माङसेबुङः  उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ’ ज्युसंग भेट दर्शन गरेका छन्  । शुक्रबार इलामको माङसेबुङ -५, अवस्थित किरात धर्मगुरु निजि गुरु आश्रममा पुगेर उपप्रधान एव गृहमन्त्री रवि लामिछाने र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ लगायत टोलिले किरात धर्मगुरु ज्यूसंग भेट दर्शन गरेका हुन् । आजै जनमत पार्टीका […]

इलाम । किरात धार्मिक संस्थाहरुले पछिल्लो समय किरात धर्म सम्बन्धि गलत प्रचारप्रसार भइरहेको विषयमा विहिबार प्रेस सम्मेलन आयोजना गरेको छ । किरात धर्म सत्यहाङमा सेवा संघ केन्द्रीय कार्यालय इलामले गत चैत १० गते दमकमा पत्रकार सम्मेलन गरी किरात धर्म सम्बन्धि गलत प्रचारप्रसार गरेको प्रेस विज्ञप्तिको खण्डन गर्दै किरात धार्मिक संस्थाद्धय किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति […]

युके: किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको चौथो सम्मेलन सम्पन्न भएको छ । २३ मार्च २०२४ गते शनिवार आयोजित सम्मेलनमा आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्म पहाडी शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा  किरात याक्थुङ चुम्लुङ युकेका उपाध्यक्ष खगेन्द्र लाओती, महासचिव जुरेन्द्र खजुम, आदिबासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष सुर्यबंशी मंगरको उपस्थिती रहेका […]

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्रा बाकुलेमा  किरात धर्म दर्शनदाता महान समाज सुधारक  राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द  लिङदेनको सालिक उद्घाटन हुने भएको छ । किरात मुजोत्लुङ युमा माङहिम समितिले निर्माण गरेको सालिक यही चैत्र २२ गते किरात धर्मगुरु मुहिङ्गुम अङ्सिमाङ लिङ्देन आत्मानन्द ‘सेईङ’ तथा मुहिङ्गुम अङसीमामाङ साँवा पवित्राहाङमा लिङदेन ज्यूहरुको समुउपस्थितमा उद्घाटन हुने किरात मुजोत्लुङ […]

माङसेबुङ। किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोको २६ औ वार्षिक स्थापना दिवस तथा चोमेन सेवासँगै सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । इलामको माङसेबुङ – ५, स्थित पान्जुम्भोको भवनमा सोमबार आयोजित स्थापना दिवसमा किरात धर्ममा योगदान पु¥याउने तीन जना अग्रज माङसेवासाबाहरुलाई सम्मान पत्रले सम्मान समेत गरिएको थियो । यसरी सम्मानित हुनेमा माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोको पूर्व […]

किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोको २६ औ बार्षिक स्थापना दिवस तथा चोमेन सेवा भव्यताको साथ मनाइदैछ । इलामको माङसेबुङ – ५ , स्थित पान्जुम्भोको केन्द्रीय भवनमा चैत ३-६ गतेसम्म कार्यक्रमको आयोजना गरिएको छ । वि.स २०५५ सालमा माङसेवासाबा मुजोत्लुङ पान्जुभो स्थापना भएको हो ।  यस पान्जुम्भोको २६ औ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरि मनाइने […]

लिम्बू संस्कृतिमा आधारित नेपाली चलचित्र युुकपुङ झापाको दमकमा विशेष प्रदर्शन गरिएको छ । नोगेन अर्गानिक इन्टरटेण्ट्मेण्टको प्रस्तुति रहेको चलचित्र युक्पुङ  शुक्रबार दमकस्थित डिम्याक्स सिनेमा हलमा दिउँसो २ बजे एक शो  प्रदर्शन गरीएको थियो । कोरियोग्राफर तथा निर्देशक दिनेस माङ्मुको निर्देशन रहेको चलचित्रमा कविता आले, यासेलि योङ्हाङ , कुसल थलङ , कमला सेन्दाङ , मदन वनेम […]

पाँचथरको फालेलुङ गाउँपालिका-७ पापुन्देनमा १६ औं राष्ट्रिय विभूति  महागुरु फाल्गुनन्द लिङ्देनको शालिक बन्ने भएको छ। आङबोहरुको मुन्धुमिक ऐतिहासिक स्थल आङबो माङ्घेन्ना लुङधुङ यक पापुन्देन स्थित आङ्पजमा यकमा आङबो माङ्घेना लुङ्धुङको दाहिने पट्टिको स्थानमा किरात धार्मिक गुरु तथा १६ औ रास्ट्रीय बिभुति महागुरू फाल्गुनन्द लिङदेनको ६ फुटको शासिक निर्माण गर्ने भएको हो। शालिक १२ लाखको लगानीमा […]

संसारभरका लिम्बूलाई एकताको सुत्रमा जोड्ने माध्यम भाषा रहेको पहिचानवादि नेता तथा कवि कुमार लिङ्देनले बताएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष समेत रहेका लिङ्देनले लिम्बू कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ सांस्कृतिक मञ्चको आयोजनामा झापाको दमक ७ स्थित पशुहाटमा शुक्रबार सम्पन्न याक्थुङ साम्लो महोत्सव २०८०  कार्यक्रममा सम्बोधन गर्ने क्रममा लिङ्देनले सो कुरा बताएका हुन् । […]