माङसेबुङमा सिसेक्पा तङनामको अवसरमा स्थानीय बिदा

इलाम/ इलामको माङसेबुङ गाउँपालिकाले साउने संक्रान्ती (सिसेक्पा तङनाम) पर्वको अवसरमा स्थानीय विदा दिएको छ ।

बिहिवार गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार साउन १ गते सिसेक्पा तङ्नामको अवसरमा पालिकाले सूचना जारी गरेर स्थानीय सार्वजनिक विदा दिइएको हो ।

Advertisement

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु