नेपालकै पहिलो किरात लिपि र लिम्बू भाषाको अनलाइन पत्रीका संचालनमा

माङसेबुङ : नेपालकै पहिलो किरात लिपि र लिम्बू भाषाको समाचारमूलक अनलाइन पत्रिका इलामबाट सुरु गरिएको छ ।

मंगलबार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन  तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङदेनज्युहरुको  हस्तबाहुलिबाट www.mangsebung.com  लेखिएको ब्यानर खोलेर अनलाइन पत्रीकाको उद्घाटन गर्नुभएको थियो ।

Advertisement

किरात लिम्बू भाषामा समाचार सामग्री प्रकाशन गर्नेगरी पत्रिका सुरु गरिएको सम्पादक सुनिल सेर्माले बताउछन्  ।

किरात चो:त्लुङ प्रालिले संचालनमा ल्याएको सो अनलाइन पत्रीकाको मुख्य कार्यालय माङसेबुङ ५ मा रहने जनाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु