माङ्सेबुङ  । वन तथा वातारण मन्त्री वीरेन्द्र प्रसाद महतोले महागुरु फाल्गुनन्द लिङ्देन यो युगको एउटा महापुरुष रहेको बताएका छन् । शनिबार झापाको शिवसताक्षी नगरपालिका ९ चिल्लागढस्थित आयोजित महागुरु फाल्गुनन्द १३९ औ जन्मजयन्ती समारोह कार्यक्रम सम्बोधन गर्ने क्रममा मन्त्री महतोले सो कुरा बताएका हुन् ।      भिडियो हेर्नुहोस : 

माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा ‘आत्मानन्द कप २०८०’ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता मंसिर ८ देखि सञ्चालन हुने भएको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा समारोह २०८० को अवसरमा मंसिर ८ देखि २० गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । […]

इलाम । इलामको फाकफोकथुम गाउँपालिका ७ स्थित एकतप्पाको रुपाटारमा किरात धर्म दर्शनदाता राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १३९ औं जन्मजयन्ती मनाईएको छ । शनिबार सिद्ध किरात हाङसाम युमा माङहिमको आयोजनामा सेवा पूजा , शुभकामना आदानप्रदान कार्यक्रम गरी महागुरु फाल्गुनन्द लिङ्देनकिो जन्मजयन्ती भव्यताकोसाथ मनाईएको हो । कार्यक्रमको प्रमुख अतिथि फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले दिप प्रज्वलन […]

किरात आवाज ।  झापाको शिवसताक्षी नगरपालिका – ९ अवस्थित चिल्लागढधाममा महागुरु फाल्गुनन्द लिङ्देन १३९ औ जन्मजयन्तीको पावन अवसरमा शनिबार  किरात धर्मगुरु मुहिङ्गुम अङ्सीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ज्यूले  आशीर्वचन प्रदान गर्नुभएको  छ ।  ( भिडियो सहित ) धर्मोपदेश हेर्नुहोस् भिडियो :   

वि.स. १९८८ साल बैशाक २४ गते बुधबारको दिन पान्थरको लब्रेकुटीमा वृहत किरात याक्थुङ् चुम्लुङ सम्पन्न भए पश्चात त्यसको ठ्याक्कै सात महिना पछाडि अर्थात १९८८ मंसिर २४ गते बुधबारको दिन दोस्रो वृहत चुम्लुङ भएको थियो । जन सहभागिताको आधारमा भन्नुपर्दा यो चुम्लुङ सात महिना अगाडि अर्थात १९८८ बैशाक २४ गतेको चुम्लुङ भन्दा पनि अझ् वृहत चुम्लुङ […]

ताप्लेजुङ – नेपालको १६ औँ राष्ट्रिय बिभुति मुहिङगुम अङिसमाङ फाल्गुनन्द लिङदेनको जन्मजयन्ति ताप्लेजुङमा सहित मुलुकभर विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । शनिबार आज लिङदेनको १ सय ३९ औँ जन्मजयन्तिको अबसरमा ताप्लेजुङमा शुभकामना आदान–प्रदान कार्यक्रम गरि मनाईएको छ । सदरमुकामको कभर्डहलबाट सुरु भएको ¥याली नगर परिक्रमा गरी बसपार्कमा केन्द्रित भएका थिए । किराँती समुदायका धर्मालम्बीहरुले मौलिक […]

दमक । झापाको शिवसताक्षी -९, चिल्लागढमा महागुरु फाल्गुनन्द १३९ औ जन्मजयन्ती कार्यक्रम शनिबार मनाइएको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको गरिमामय देव समुपस्थितिमा  चिल्लागढधाम स्थित महागुरु फाल्गुनन्द लिङ्देनको  १ सय ३९ औ जन्मजयन्ती कार्यक्रम  भव्यताकासथ मनाइएको हो । अङ्सीमाङ तथा अङ्सीमामाङहरुको हस्तबाहुलीबाट चिल्लागढधाममा  अवस्थित नवनिर्मित  किरातेश्वर […]

माङ्सेबुङ । अमेरिकामा बसोबास गर्दै आइरहेका एक  सय किरात धर्मावलम्बी माङसेबुङ आउने भएको छ । भ्रमणमा केसिओए अमेरिकाका अध्यक्ष राजु इधिङगो, सचिब मिरा लोहोरुङ राई, पुर्व अध्यक्ष सुकमान सुहाङलगायतको टोली आगमी मसिर पहिलो हप्ता आउने भएको हो । अमेरिकास्थित किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिका आइएन्सी फेसबुक ग्रुपमा माङसेबुङ भ्रमण २०२३ नाम दिदै ५५ जनाको नाम […]

प्यारा भक्तजन, चेलाहरु हो हाम्रो धेरै कुरा सुधार भएको छैन् । हाम्रा मान्छेहरु धान नाचेर सबै समय बिताउँछन् । मेला बजारमा गएर तरुणी तन्नेरी धान नाच्छन् । चौबिसौं घण्टा तरुणी तन्नेरी धान नाचेर बजारबाट छुट्छन् । अर्को मेला बजारमा भेटघाट हुने सल्लाह गरेर अनि उनीहरु भेट नभइञ्जेल तरुणीले तन्नेरीको र तन्नेरीले तरुणीको सम्झना गरिरहन्छन् । […]

थालनी राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको जीवनीमा कम चर्चा हुने एउटा पाटो वहाँको सैन्य जीवन हो । महागुरु फाल्गुनन्दलाई अध्यात्मिक व्यक्तित्व, धर्मगुरु, योग साधक र समाजसुधारको रुपमा चर्चा गरिन्छ । तर, उनी एक लडाकु लाहुरेसमेत थिए । महागुरु फाल्गुनन्दले १२ वर्ष ब्रिटिस गोर्खा फौजमा सहभागी भएर प्रथम विश्वयुद्ध लडेका थिए । महागुरु फाल्गुनन्दको उर्जाशील समय […]