माङसेबुङ । आत्मानन्द कप फुटबल प्रतियोगिताको उद्घाटन खेल सुरु भएको छ। माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द रंगशालामा शुक्रबार माङसेबुङ गाउँपालिका खेलकुद समिति,इलाम र बि.वाई.सी भुटानबीच भएको उद्घाटन खेलमा १-० गोल अन्तरले पराजित गर्दै माङसेबुङ बिजयी भएको हो । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन […]
माङसेबुङ । पर्यटकीय रामसार क्षेत्र माईपोखरीमा त्रिधार्मिक पर्यटन उत्सव शुरु भएको छ । इलामको सन्दकपुर गाउँपालिकामा रहेको रामसार क्षेत्र माईपोखरीमा त्रिधार्मिक पर्यटन उत्सव शुरु भएको हो । त्रिधार्मिक पर्यटन उत्सवमा किराँत, बौद्य र हिन्दु धर्मगुरुहरुको प्रवचन हुने धार्मिक पर्यटन उत्सवको उद्घाटन सन्दकपुर गाउँपालिकाको अध्यक्ष तुलाराम गुरुङले उद्घाटन गरेका थिए । धार्मिक,पर्यटकीय गन्तव्यको रुपमा परिचित माईपोखरी […]





