माङसेबुङ । गायक राजेश पायल राईको आवाजमा राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङदेनमा समर्पित किरात भक्ति गीत ‘हे महागुरु हे फाल्गुनन्द’ सार्वजनिक गरिएको छ । शा तेयुङ लिम्बूको शव्द कृष्ण चोकहाङ तेयुङ लिम्बूको संगीत तथा निरोज लामाको संगीत संयोजनमा किरात भक्ति गीत ‘हे महागुरु हे फाल्गुनन्द’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । एस.बि. लावतीको निर्देशनमा […]

माङसेबुङ । इलामको माङसेबुङमा किरात लिपि युनिकोड निर्माणको चर्चा र चुनौती विषायक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । किरात इत्नामको तेस्रो श्रसङखला अन्तरगत शनिबार सरस्वती मावि भालुटारको हलमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा किरात लिपि युनिकोड निर्माण अभियन्ता सुनिल सेर्माले किरात लिपि युनिकोड निर्माणको चर्चा र चुनौती विषायक अवधारण पत्र प्रस्तुत गरेका […]

काठमाडौं ।  किरात धर्मावलम्बीहरुको माङसेवासाबा/माङसेवासामाहरुको संगठन किरात साम्यो माङ्सेवासाबा नेवाला पान्जुम्भो (उपत्यका समिति) को ५ औं सम्मेलन सम्पन्न भएको छ । शनिबार काठमाडौँको भङ्गालस्थित किरात याक्थुङ चुम्लुङ हिममा सम्पन्न सम्मेलनले प्रेमकुमार वनेमको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किरात साम्यो माङ्सेवासाबा मुजोत्लुङ पान्जुम्भोका केन्द्रीय अध्यक्ष बलराम खजुमको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले उपाध्यक्षमा सरिता लाओती, […]

किरात धर्मगुरु

ओत तागेरा निङवाभू माङे सेवारो विश्वभरका  भक्तप्रेमी प्यारा प्यारा मेरा चेलाभुलाहरु । आज हामीले पूर्वबाट बगेर आएको माइठकुरानी,देउमाइ,मेक्वामाइको संगमस्थल फुलुङगी भन्ने थलोमा आज हामी भेला भएकोछौ । र, तपाईहरुको निमित्त तपाई हाम्रो लागि हामीले माङबाट बलमान माग्ने कुरा सिद्दिशक्ति माग्ने कुरा गदै आइराखेकोछौ । र, यो भन्दा पहिला हामी नक्कलेघाट तमोरखोलामा लाखध्वजा करोडौ बत्ति बालेर […]

२०८० को एस इ ई परिक्षामा माङसेबुङ गाउँपालिका अन्तर्गतको  बिधालयबाट परिक्षा दिनेमा जम्मा १०.९० प्रतिशत विद्यार्थी पास भएको छ । गत बुधबार माङसेबुङ गाउँपालिका गाउँकार्यापालिकाको शिक्षा शाखाले गाउँपालिका अन्तर्गतको बिधालयहरुबाट २०८० को एस इ इ परिक्षामा २ सय २० जना बिद्यार्थीले परिक्षा लेखेकोमा २४ जना परिक्षार्थी मात्रै उतिर्ण भएको नतिजा  सार्वजनिक गर्दै  जानकारी गराएको हो […]

किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय उपाध्यक्ष तथा मुन्धुम अध्येता, साहित्यकार हरि हुक्पाचोङबाङ लिम्बुको पत्नी  चन्द्रमाया योङहाङको निधन भएको छ । उनको आज आइतबार बिहान ५:०० बजे ६४ बर्षको उमेरमा झापाको शिवसताक्षि नगरपालिका -१० माइधारस्थित निवासमा निधन भएको हो । चन्द्रमाया योङहाङ लामो समयदेखि प्यारालाइसिस रोगबाट ग्रस्त थिइन् । उनको अन्त्येष्टि भोलि सोमबार गरिने […]

काठमाडौं । नेपालले लेवनानमा हुने भनिएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता नखेल्ने भएको छ । लेवनानको वर्तमान सुरक्षा व्यवसथ्लाई मध्यनजर गर्दै नेपालले प्रतियोगिताबाट नाम फिर्ता लिएको अखेल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार विज्ञप्तीमार्फत जानकारी दिएको छ । यही जुलाई ८ देखि १८ सम्म लेवानानमा चार देशिय प्रतियोगिता हुने तालिका थियो । तर सुरक्षाकै कारण देखाउँदै बंगलादेशले […]

एसईई परीक्षामा दुई विषयमा फेल (नन् ग्रेडेड) भएका विद्यार्थीका लागि आउँदो साउन १८ र १९ गते मौका परीक्षा तोकिएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा दुई विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गर्ने जनाएको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ननग्रेड ल्याउनेमध्ये दुई […]

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीहरुलाई पनि मौका परीक्षा दिन पाउने निर्णय गरेको छ । शुक्रबार मन्त्रालयले सो निर्णय गरेको हो । दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिएका […]

आफ्नै गाउँमा अत्यावश्यक स्वास्थ्य सेवा सुचारु भएसंगै दमक, विर्तामोड जस्ता ठुला सहरमा खुलेको अस्पतालमा धाउनु नपर्ने भएको सेवाग्राही माङसेबुङ वडा-५, नाम्तोक्लाकी कविता लिम्बू बताउँछिन् । इलाम जिल्लाको माङसेबुङ गाँउपालिका वडा नम्बर – ५ भालुटारस्थित आत्मानन्द मेडिकलमा भिडियो एक्सरे ,इसिजि र ल्याब जस्ता सेवा संञ्चालनमा आएसंगै अन्यत्र अस्पताल जानेआउने खर्च र समयको समेत बचत हुने उनि […]