युके । बेलायतमा मुक्कुमलुङ संरक्षण विषायक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सेमुक्तु मुक्कुमलुङ संरक्षण सहयोग समिति युकेको आयोजनामा गत आइतबार नेपालबाट वेलायत पुगेका केवलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु लिम्बुको उपस्थितिमा विभिन्न समाजिक, राजनितिक संघ, संस्थाका प्रतिनिधिहरुको उपस्थितीमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । किरात याक्थुङ चुम्लुङ युकेको […]
माङसेबुङ/दक्षिण कोरियामा बसोबास गर्दै आएका किरात धर्मावलम्बीहरुको सक्रिय सहभागितामा धार्मिक संगठन किरात धर्म तथा साहित्य उत्थान संघ दक्षिण कोरिया गठन भएको छ । आइतबार जुन १५ तारिखको दिन ख्यङ्गिदो प्रान्तमा अवस्थित सुवन शहरमा सम्पन्न प्रथम ऐतिहासिक सम्मेलनले महेन्द्र हाङसरुम्बाको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति निर्वाचित गरेको जनाइएको छ । यसरी गठित समितिमा उपाध्यक्ष याम कुमार […]
माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्युहरुले पाँचथरको मिक्लाजुङ गाउँपालिका र माङसेबुङ गाउँपालिकाको संगमस्थलमा रहेको तीनचुलेमा खानेपानीको उद्घाटन गर्नुभएको छ । बिहिबार ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल रुपमा समेत रहेको तीनचुलेमा अङ्सीमाङ तथा अङ्सीमामाङ ज्यूहरुले खानेपानीको धारा खोलेर उद्घाटन गर्नुभएको हो । उक्त खानेपानी पाँचथरको मिक्लाजुङ गाउँपालिका […]
माङसेबुङ / विश्व शान्ति मानव एकता थकयाम ताङसेप्मा सेवा एंव दोस्रो माङइङघङ भविष्यवाणी समारोहको तयारी पूरा भएको छ । यसरी सप्ताह व्यापी रुपमा आयोजना गरिएको समारोह अन्तर्गत मंगलबार (जेठ २० गते) विश्व शान्ति मानव एकता थकयाम ताङसेप्मा सेवाका लागि मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको देवसमुपस्थितीमा किरात हाङसाम मुजोत्लुङ माङहिममा […]
माङसेबुङ । इलामको माङसेबुङमा किरात धर्म दर्शनमा येत्छामथिम शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विहिबार माङसेबुङ ५ भालुटार स्थित सरस्वती माविको हलमा किरात इत्नामको १३औं शृङखला कार्यक्रम अन्तरगत सम्पन्न अन्तक्रिया कार्यक्रममा किरात साम्नी यम्बुगेनका सदस्य तथा लेखक समालोचक लछामी सेर्मा पापोले किरात धर्म दर्शनमा येत्छामथिम शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । किरात कम्युनिटि […]
माङसेबुङ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देननज्यूहरुको देवसमुपस्थितीमा विश्व शान्ति मानव एकता थकयाम ताङसेप्मा सेवा एंव दोस्रो माङ इङघङ भविष्यवाणी समारोह आयोजना हुने भएको छ । आगामी जेठ तेस्रो साता सप्ताह व्यापी रुपमा आयोजना गरिएको विश्व शान्ति मानव एकता थकयाम ताङसेःम्मा सेवा जेठ १६ देखि २३ गतेसम्म किरात […]
इलामको माङसेबुङमा किरात धार्मिक पर्व विशेष सत्य धर्म मुचुल्का र समाज सुधार शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विहिबार माङसेबुङ ५ भालुटार स्थित सरस्वती माविको हलमा किरात इत्नामको बाह्रों शृङखला कार्यक्रम अन्तरगत सम्पन्न अन्तक्रिया कार्यक्रममा फाल्गुनन्द दर्शन अध्येता आङबुहाङ अवोध अविरलले किरात धार्मिक पर्व विशेष सत्य धर्म मुचुल्का र समाज सुधार शिर्षकमा कार्यपत्र प्रस्तुत […]
माङसेबुङ । राष्ट्रिय विभुति मुहिङगुम अङसीमाङ लिङदेन महागुर फाल्गुनन्द ७७औं स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ । इलामको माङसेबुङ ५ फेनाबुङ स्थित सामुदायिक भवनमा चैत २२ मा प्रतियोगितात्मक मुन्धुमी कवि गोष्ठी र सम्मान कर्यक्रमविच महागुर फाल्गुनन्द ७७औं स्मृति दिवस कार्यक्रम सम्पन्न भएको हो । किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङको प्रमुख […]
अमेरिका । किरात हाङ्साम साम्यो नु साक्थिमरेन सङ्जुम्भो ओहायो अमेरिकाको आयोजनामा आगामी मे १८, २०२५ (वि.स. २०८२ साल जेठ ४ गते थो लाङ्दाक खिवेक्वा येत नाम्धुङ् लाधुङ् सेमी सेवाको हुने भएको छ । मुनरो फल्स्, कयहोगा फल्स, ओहायो अमेरिकामा आयोजना गरिएको सेवामा अमेरिकामा बसोबास गर्ने सम्पूर्ण किरात धर्मावलम्बीहरूलाई निमन्त्रणा गरिएको आयोजक समितिका सल्लाहकार सुयेन लिङ्देनले […]
ताप्लेजुङ। नेपालको १६औं राष्ट्रिय बिभूति फाल्गुनन्द लिङ्देनको स्मृति दिवसको दिन ताप्लेजुङको फुङलिङ बजारमा १०८ दीप प्रज्वलन गरिएको छ । राष्ट्रिय बिभूति फाल्गुनन्दको ७७औं स्मृति दिवसको दिन तोक्मेमा रहेको फाल्गुनन्दको सालिकमा उक्त दीप प्रज्वलन गरिएको हो । किरात धर्म तथा साहित्य उत्थान सङ्घ जिल्ला ताप्लेजुङले फाल्गुनन्दको स्मृति दिवसको दिन शान्ति मानव एकता तथा सकल प्राणी रक्षाका लागि […]













