शाहिल र तिर्सनाको ‘अम्लारी फुङको वासना’ भिडियो सहित सार्वजनिक

माङसेबुङ । गायक तथा संगीतकार शाहिल लिम्बू र गायिका तिर्सना नेम्बाङको सुमधुर आवाजमा पुर्वेली लोक भाकामा सजिएको प्रेमिल गित ‘अम्लारी फुङको वासना’ सार्वजनिक गरिएको छ ।

शाहिल लिम्बूकै शव्द तथा संगीतमा पालाम ख्याली भाकामा फ्यूजन गरिएको पुर्वेली गित ‘अम्लारी फुङको वासना’ भिडियो शाहिल लिम्बू युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

Advertisement

 

देवेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।

गितमा शाहिल र तिर्सनाको अलावा कोरषमा विजय मगर, शुभम चाम्लिङ राई, राजु बाराकोटी, दिपा तामाङ र अप्सु योगीको समेत आवाज रहेको छ ।

भिडियो दामी क्रिएशनले तयार पारेको हो ।

भिडियो हेर्नुहोस…

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु