माङसेबुङ । संयुक्त राष्ट्र अमेरिकाको विभिन्न प्रान्तहरुबाट माङसेबुङ भ्रमणको लागि आएका किरात धर्मावलम्बी भक्तजनहरुलाई भव्य स्वागत गरिएको छ ।
दमकको बेलडाँगीस्थित माङपोक्लुङ माङहिमको सभाहलमा गत बिहिवार कार्यक्रमको आयोजना गरी अमेरिकाबाट माङसेबुङ भ्रमणमा आएका छ्यालिस जना किरात धर्मावलम्बी भक्तजनहरुलाई माङहिम समितिले फुलमाला र खदा अर्पण गरी स्वागत गरिएको हो ।
Advertisement
कार्यक्रम किरात धर्म तथा साहित्य उत्थान संघको अध्यक्ष डकेन्द्रसिंह थेगिमको प्रमुख आतिथ्यमा भएको थियोे । त्यस्तै अमेरिकाको विभिन्न प्रान्तहरुबाट माङसेबुङ भ्रमणमा आएका किरात धर्मावलम्बीहरुको नामावली यस प्रकार रहेको छ ।
१) किरात कम्युनिटि अर्गनाइजेसन अमेरिका अध्यक्ष : राजु इधिङगो
२) सचीव : मिरा लोहोरुङ राई
३) माङसेबुङ भ्रमण २०२३, तथा किरात कम्युनिटी अर्गनाइजेसन अमेरिका पुर्व
अध्यक्ष : सुकमान सुहाङ
४) डिजे खालिङ (जर्जिया प्रतिनिधि)
५) डा. नरेश लाओती (ओहायो प्रतिनिधि)
६) सहबहादुर दुङमाली (टेनेसी प्रतिनिधि)
७) कुमार खालिङ (आइडहो प्रतिनिधि)
८) हर्क दुङमाली (म्यासाचुसेट्स प्रतिनिधि)
९) केशर मुकारुङ (पेन्सिलभेनिया प्रतिनिधि)
१०) पि. बि बोखिम (नोर्थ डाकोटा प्रनिनिधि)
११) कृष्ण केरुङ (केन्टकी प्रतिनिधि)
१२) हरि तुम्बापो (आयोबा प्रतिनिधि)
१३) रन योङयाहाङ (ओरेगोन प्रतिनिधि)
१४) बिबिमान हाङखिम राई (मिसिगन प्रतिनिधि)
१५) दिलिप दुमी राई (एरिजोना प्रतिनिधि)
१६) उर्मिला साम्बा (टेक्सास प्रतिनिधि)
१७) सुमन राई (नेब्रास्का प्रतिनिधि)
१८) पल खालिङ (कोलेराडो प्रतिनिधि)
१९) भुटान प्रतिनिधिः तारा खालिङ
२०) आसाम प्रतिनिधिः एल.बी ताङलुवा
२१) बेलायत प्रतिनिधिः सान नेम्बाङ
२२) बलबहादुर खालिङ
२३) धनमाया खालिङ
२४) आइतरानी खालिङ
२५) मानसिंह भुजेल
२६) आहान भुजेल
२७) बली साम्पाङ (दिलबहादुर)
२८) हर्कजित चाम्लिङ
२९) आर्दश तुम्बापो
३०) हर्कबहादुर तुम्बापो
३१) भिम तुम्बापो
३२) जिवन तुम्बापो
३३) एम.बि. सावादेन
३६) कृष्ण सावादेन
३७) सन्च लिङदेन सुव्वा
३६) गोपी पन्धाक लिङ्देन
३७) हर्कहाङमा तुम्बापो
३८) बिर्ख तुम्बापो
३९) पुर्ण थेगिम
४०) नरेश लाओती
४१) सुजता आङदेम्बे गुरुङ
४२) ओत्साम आङदेम्बे
४३) कृष्ण गुरुङ
४४) सरिता गुरुङ
४५) सुजता गुरुङ
४६) रिमा गुरुङ
तस्वीर : सुकमान सुहाङ को फेसबुकबाट