माङसेबुङ ।  इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप महिला फुटबल प्रतियोगितामा दिपेन्द्र शिखर फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आज शनिबार भएको खेलमा जनसहयोग युवा क्लब मोरङबिरुद्ध ५–० को सनदार जित निकाल्दै डिएस एफसी इलाम अन्तिम चारमा प्रवेश गरेको हो । राष्ट्रिय टिमका खेलाडीहरुले भरिएको इलामको जितमा सञ्जु तामाङले […]

माङसेबुङ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप महिला फुटबल प्रतियोगितामा आज(शुक्रबार) जनसहयोग युवा क्लब मोरङ र डिएसएफसी इलामबीच प्रतिप्षर्धा हुदैछ । माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने पहिलो चरणको अन्तिम खेलमा जनसहयोग मोरङ र डिएसएफसी इलामबीच प्रतिप्षर्धा हुने भएको हो । खेल दिउँसो ३ बजे सुरु हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता […]

माङसेबुङ । इलामको माङसेबुङमा जारि १४ औं संस्करण पवित्रहाङमा कप महिला फुटबल प्रतियोगितामा आज(शुक्रबार) मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत र नवोबुद्ध युवा क्लब सप्तरीबीच प्रतिप्षर्धा हुदैछ । माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा मानेभञ्ज्याङ र नवोबुद्ध सप्तरी बीचको खेल दिउँसो ३ बजे सुरु हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताएकी छन् । […]

माङसेबुङ । इलामको माङसेबुङमा जारि १४ औं संस्करण  पवित्रहाङमा कप महिला फुटबल प्रतियोगितामा कन्काई नगरपालिका झापा सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको खेलमा पाहुना टिम विवाईसी भूटानलाई २–० गोल अन्तरले पराजित गर्दै कन्काई झापा सेमिफाइनलमा प्रवेश गरेको हो ।   कन्काईको जितमा जेनीफर रानामगर र कुमारी तामाङले एक […]

माङसेबुङ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप महिला फुटबल प्रतियोगितामा आज(बिहिबार) कन्काई नगरपालिका झापा र वि.वाई.सी. भूटानबीच प्रतिस्पर्धा हुदैंछ । कन्काई झापा र वि.वाई.सी. भूटान बीचको खेल माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दिउँसो ३ बजे सुरु हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताएकी छन् । प्रदेश १ मा आयोजना हुँदै आएको महिला […]

माङसेबुङ । इलामको माङसेबुङमा जारी १४ औ संस्करण पवित्रहाङमा कपमा नवदीप युवा क्लब मिक्लाजुङ मोरङलाई पराजित गर्दै माङसेबुङ गाउँपालिका इलाम दोस्रो चरणमा प्रवेश गरेको छ । बुधबार माङसेबुङ – ५ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा  सम्पन्न उद्घाटन खेलमा मिक्लाजुङ मोरङलाई १ – ० गोल अन्तरले पराजित गर्दै माङसेबुङ दोस्रो चरणमा प्रवेश गरेको हो ।माङसेबुङको जितका […]

माङसेबुङ ।  बुधबार आजदेखि सुरु हुने १४ औं पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिताको उद्घाटन खेलमा माङ्सेबुङ गाउँपालिका इलाम र नवदिप युवा क्लब मिक्लाजुङ मोरङबिच प्रतिस्पर्धा हुँदैछ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने उद्घाटन खेलमा माङ्सेबुङ ग इलाम र नवदिप क्लब मोरङबिचको खेल अपरान्ह १ बजेबाट  सुरु हुने आयोजक समिति आत्मा पवित्र हक्चात […]

माङसेबुङ । भोलि बुधबारदेखि प्रारम्भ हुने १४ औं पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ । माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा महान समारोहको अवसरमा सञ्चालन हुने १४ औं संस्करण पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिताको तयारी […]

इलाम । पोक्लाबुङलाई खेल क्षेत्रको रुपमा स्थापित गरौं’ भन्ने नारा सहित ‘चौथो पोक्लाबुङ फुटबल कप – २०८०’ पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता आगामी १२ फगुनदेखि सुरु हुने भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकी पोक्लाबुङस्थित पोक्लाबुङ्ग जन उत्थान मञ्च युथ क्लबको आयोजनामा वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता संचालन हुने भएको छ । विगतका वर्षहरूमा […]

इलाम । प्रथम इलाम गोल्डकपमा आयोजक रेडहर्ष फुटबल क्लबले बिजयी सुरुवात गरेको छ । इलाम सदरमुकाममा शनिबारबाट सुरु भएको खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतलाई ४–० गोल अन्तरले पराजित गर्दै आयोजक रेडहर्षले बिजयी सुरुवात गरेको हो । जितसँगै आयोजक सेमीफाइनल प्रवेश गरेको छ । आयोजकका जितमा राष्ट्रिय टोलिका पूर्व कप्तान नवयुग श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको आयोजकका […]