ओत तागेरा निङवाभू माङे सेवारो आज विश्वभरका हाम्रो भक्तप्रेमी प्यारा प्यारा मेरा चेलाभुलाहरु । आज हामी यो पूर्वबाट बगेर आएको माइठकुरानी,देउमाई,मेक्वामाइको संगमस्थल फुलुङगी भन्ने थलोमा आज हामी भेला भएकोछौ । र, तपाईहरुको निमित्त तपाई हाम्रो लागि हामीले माङबाट बलमान माग्ने कुरा सिद्दिशक्ति माग्ने कुरा गदै आइराखेकोछौ । र, यो भन्दा पहिला हामी नक्कलेघाट तमोरखोलामा लाखध्वजा […]