माङसेबुङ । किरात धर्म सम्बद्ध युवाहरुको साझा छाता संगठन किरात साम्यो नालिफुङ्वा पान्जुम्भोको २५ औ स्थापना दिवस रजत बर्ष तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । सोमबार  किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र धार्मिक स्थल माङसेबुङमा -५ स्थित सामुदायिक भवनमा पान्जुम्भोले नालिफुङ्वा जुझारु पुरस्कार २०८२ वितरण तथा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रमको आयोजना गरि रजत बर्ष मनाएको हो […]

माङसेबुङ । किरात साम्यो नालीफुङ्वा मुजोत्लुङ पान्जुम्भोको रजत स्थापना दिवस तथा अन्तर विधालय हाजिरीजवाफ प्रतियोगिता इलामको माङसेबुङ -५ स्थित आयोजना गरिने भएको छ । यस वर्ष नालीफुङ्वा पान्जुम्भो २५ बर्ष पूरा गरि २६ बर्ष प्रवेश गरेको अवसरमा रजत स्थापना दिवस तथा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रमको आयोजना गरि  मनाइने भएको  हो । हरेक वर्ष साउन १९ गतेका […]

माङसेबुङ । इलामको सन्दकपुर -५ जमुनामा किरात धार्मिक प्रशिक्षण कार्यक्रम  सम्पन्न भएको छ । बिहिवार किरात मिङसो फाल्गुनन्द माङहिम व्यवस्थापन समिति एंव जमुनाबासी किरात धर्मावलम्बीहरुको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ रहनु भएको थियो । भने, विशेष अतिथि किरात साम्यो माङसेवासाबा मुजोत्लुङ […]

ललितपुर/किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशनले ज्ञानेन्द्र कुरुम्बाङको अध्यक्षतामा १३ सदस्यीय समिति निर्वाचित गरेको छ । शंखदेवी –८ लुभु ललितपुरमा अवस्थित किरात माङ्सेसे हाङ्साम माङहिमको गत शनिबार सम्पन्न चौथो अधिवेशनले कुरुम्बाङको नेतृत्वमा नयाँ समिति निर्वाचित गरेको हो ।   यसरी निर्वाचित समितिको उपाध्यक्षमा शान्ति आङबुहाङ, सचिवमा राजेन्द्र केरुङ, सह सचिवमा डम्बर पालुङ्वा, कोषाध्यक्षमा […]

माङसेबुङ :  माङसेबुङ गाउँपालिका-६ का ११० अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा  वितरण गरिएको छ । आइतबार माङमालुङमा आयोजित कार्यक्रममा  ११० जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र  अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा  वितरण गरिएको हो । प्रदेश नम्बर १  आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले लालपुर्जा हस्तान्तरण गरेर लालपुर्जा वितरण कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे  । कार्यक्रममा प्रतिनिधिसभा […]

युके । बेलायतमा मुक्कुमलुङ संरक्षण विषायक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सेमुक्तु मुक्कुमलुङ संरक्षण सहयोग समिति युकेको आयोजनामा गत आइतबार नेपालबाट वेलायत पुगेका केवलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु लिम्बुको उपस्थितिमा विभिन्न समाजिक, राजनितिक संघ, संस्थाका प्रतिनिधिहरुको उपस्थितीमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । किरात याक्थुङ चुम्लुङ युकेको […]

माङसेबुङ/दक्षिण कोरियामा बसोबास गर्दै आएका किरात धर्मावलम्बीहरुको सक्रिय सहभागितामा धार्मिक संगठन किरात धर्म तथा साहित्य उत्थान संघ दक्षिण कोरिया गठन भएको छ । आइतबार जुन १५ तारिखको दिन ख्यङ्गिदो प्रान्तमा अवस्थित सुवन शहरमा सम्पन्न प्रथम ऐतिहासिक सम्मेलनले महेन्द्र हाङसरुम्बाको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति निर्वाचित गरेको जनाइएको छ । यसरी गठित समितिमा उपाध्यक्ष याम कुमार […]

माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्युहरुले पाँचथरको मिक्लाजुङ गाउँपालिका र माङसेबुङ गाउँपालिकाको संगमस्थलमा रहेको तीनचुलेमा खानेपानीको उद्घाटन गर्नुभएको छ । बिहिबार ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल रुपमा समेत रहेको तीनचुलेमा अङ्सीमाङ तथा अङ्सीमामाङ ज्यूहरुले खानेपानीको धारा खोलेर उद्घाटन गर्नुभएको हो ।   उक्त खानेपानी पाँचथरको मिक्लाजुङ गाउँपालिका […]

माङसेबुङ / विश्व शान्ति मानव एकता थकयाम ताङसेप्मा सेवा एंव दोस्रो माङइङघङ भविष्यवाणी समारोहको तयारी पूरा भएको छ । यसरी सप्ताह व्यापी रुपमा आयोजना गरिएको समारोह अन्तर्गत मंगलबार (जेठ २० गते) विश्व शान्ति मानव एकता थकयाम ताङसेप्मा सेवाका लागि मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको देवसमुपस्थितीमा किरात हाङसाम मुजोत्लुङ माङहिममा […]

युके/किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा आस्फोर्ड केन्टमा सामुहिक साक्मुरा वादेम्मा, आप्लुङगेन ताङसेप चोमेन तथा उभौली याक्वा सेवा सम्पन्न भएको छ । युकेको आस्फोर्ड केन्ट भिक्टोरिया पार्कमा ३१ मे २०२५ गते शनिवारका सम्पन्न सेवामा युके भरि छरिएर बसोबास गर्दै आएका किरात धर्मालवम्बीहरुको उपस्थिति रहेको थियो । युकेको विभिन्न स्थानमा बार्षिक आप्लुङगेन ताङसेप […]