ताप्लेजुङ – नेपालको १६ औँ राष्ट्रिय बिभुति मुहिङगुम अङिसमाङ फाल्गुनन्द लिङदेनको जन्मजयन्ति ताप्लेजुङमा सहित मुलुकभर विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । शनिबार आज लिङदेनको १ सय ३९ औँ जन्मजयन्तिको अबसरमा ताप्लेजुङमा शुभकामना आदान–प्रदान कार्यक्रम गरि मनाईएको छ । सदरमुकामको कभर्डहलबाट सुरु भएको ¥याली नगर परिक्रमा गरी बसपार्कमा केन्द्रित भएका थिए । किराँती समुदायका धर्मालम्बीहरुले मौलिक […]