माङसेबुङ ।  एमएफसी दार्जिलिङ आत्मानन्द कप  फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । माङसेबुङ ५, स्थित आत्मानन्द रंगशालामा आज(सोमबार) भएको खेलमा गोलबजार स्पोर्टिङ क्लब सिराहालाई ३–१ गोल अन्तरले हराउँदै दार्जिलिङ भारत सेमिफाईनलमा प्रवेश गरेको हो । दार्जिलिङ भारतको जितमा सुजल मुण्डाले दूई तथा श्याम मुर्मुले एक गोल गरे ।  गोलबजार सिराहाका लागि मनिष मगरले एक […]

माङसेबुङ । इलामको माङसेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा आज आइतबार हुने खेलमा छथर तेह्रथुम र मोरङबीच प्रतिस्पर्धा हुँदैछ । माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा छथर गाउँपालिका, तेह्रथुम र सिरिजङ्गा स्पोर्टिङ क्लब,मोरङबीच अपरान्ह २ :३० बजेदेखि खेल शुरु हुने आत्मा पवित्र हक्चात यक्चुमका सचीव सरिता लोहोरुङ राईले बताइन् । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन […]

माङसेबुङ । इलामको माङसेबुङ ५ लासीङबुङमा संचालनमा आएको पद्मारानी मेडिकल क्लिनिकको ओपनिङ भएको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ ‘ ज्यूले आइतबार एक कार्यक्रमबीच रिबन काटेर क्लिनिकको उद्घाटन गर्नुभएको हो । सो अवसरमा अङ्सीमाङले स्वास्थ्य चेकजाँच समेत गर्नुभई विभिन्न उपकरणहरुको अवलोकन पनि गर्नु भएको थियो । क्लिनिकका संचालक चित्रमाया सम्बाहम्फेले आम नागरिकलाई […]