काठमाडौं । घरेलु टोली नेपालले साफ महिला च्याम्पियन २०२४ मा माल्दिभ्सविरुद्ध सानदार जित हासिल गरेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंशालामा भएको समूह चरणको दोस्रो खेलमा नेपालले माल्दिभ्सविरूद्ध ११–० को सानदार जित हासिल गरेको हो । साफमा मालदिभ्समाथि नेपालको यो अहिलेसम्मकै फराकिलो जित हो । नेपालको जितमा रेखा पौडेलले सर्वाधिक पाँच गोल गरिन् । यस्तै, […]
माङसेबुङ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप महिला फुटबल प्रतियोगितामा आज(बिहिबार) कन्काई नगरपालिका झापा र वि.वाई.सी. भूटानबीच प्रतिस्पर्धा हुदैंछ । कन्काई झापा र वि.वाई.सी. भूटान बीचको खेल माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दिउँसो ३ बजे सुरु हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताएकी छन् । प्रदेश १ मा आयोजना हुँदै आएको महिला […]
माङसेबुङ । इलामको माङसेबुङमा जारी १४ औ संस्करण पवित्रहाङमा कपमा नवदीप युवा क्लब मिक्लाजुङ मोरङलाई पराजित गर्दै माङसेबुङ गाउँपालिका इलाम दोस्रो चरणमा प्रवेश गरेको छ । बुधबार माङसेबुङ – ५ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा मिक्लाजुङ मोरङलाई १ – ० गोल अन्तरले पराजित गर्दै माङसेबुङ दोस्रो चरणमा प्रवेश गरेको हो ।माङसेबुङको जितका […]
माङसेबुङ । बुधबार आजदेखि सुरु हुने १४ औं पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिताको उद्घाटन खेलमा माङ्सेबुङ गाउँपालिका इलाम र नवदिप युवा क्लब मिक्लाजुङ मोरङबिच प्रतिस्पर्धा हुँदैछ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने उद्घाटन खेलमा माङ्सेबुङ ग इलाम र नवदिप क्लब मोरङबिचको खेल अपरान्ह १ बजेबाट सुरु हुने आयोजक समिति आत्मा पवित्र हक्चात […]
माङसेबुङ । भोलि बुधबारदेखि प्रारम्भ हुने १४ औं पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ । माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा महान समारोहको अवसरमा सञ्चालन हुने १४ औं संस्करण पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिताको तयारी […]
इलाम । पोक्लाबुङलाई खेल क्षेत्रको रुपमा स्थापित गरौं’ भन्ने नारा सहित ‘चौथो पोक्लाबुङ फुटबल कप – २०८०’ पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता आगामी १२ फगुनदेखि सुरु हुने भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकी पोक्लाबुङस्थित पोक्लाबुङ्ग जन उत्थान मञ्च युथ क्लबको आयोजनामा वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता संचालन हुने भएको छ । विगतका वर्षहरूमा […]
इलाम । प्रथम इलाम गोल्डकपमा आयोजक रेडहर्ष फुटबल क्लबले बिजयी सुरुवात गरेको छ । इलाम सदरमुकाममा शनिबारबाट सुरु भएको खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतलाई ४–० गोल अन्तरले पराजित गर्दै आयोजक रेडहर्षले बिजयी सुरुवात गरेको हो । जितसँगै आयोजक सेमीफाइनल प्रवेश गरेको छ । आयोजकका जितमा राष्ट्रिय टोलिका पूर्व कप्तान नवयुग श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको आयोजकका […]
माङसेबुङ/ इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा माघ २३ गतेदेखि १४ औ संस्करण पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको ६८ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नोमाङगेनाको अवसरमा आयोजित पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिता माघ २३ देखि शुरु हुने भएको हो […]
माङसेबुङ । १६ औ आत्मानन्द कप फुटबल प्रतियोगिताको उपाधि तिजोक युवा क्लब पाँचथरले जितेको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको देव उपस्थितिमा आजको फाइनल खेल भएको थियोे । माङसेबुङ ५ स्थित आत्मानन्द रंगशालामा आइतबार भएको फाइनल खेलमा माङसेबुङ गाउँपालिका इलामलाई सडन डेथमा पराजित गर्दै तिजोक पाँचथरले […]
माङसेबुङ । आत्मानन्द कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (आइतबार) माङसेबुङ गाउँपालिका इलाम र तिजोक युवा क्लब पाँचथर प्रतिस्पर्धा गर्दैछन् । इलामको माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने आजको फाइनल खेलमा माङसेबुङ र तिजोक पाँचथर उपाधीको लागि भिड्ने भएको हो । फाईनल खेल अपरान्ह साढे दूई बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद ३ […]













