समय समयमा यो पृथ्वीमा महात्मा योगिहरुले जन्म लिन्छन् – किरात धर्मगुरु

ओत तागेरा निङ्वाभु माङे सेवारो । आज यस कार्यक्रममा हामी इलाम जिल्ला पान्थर जिल्लाका सबै भक्तजन लगायत बुद्धिजीवी विद्वानहरु पत्रकार बुवाआमा दिदिबहिनी हामी सबै उपस्थित भएका छौ । यो एउटा डाडा रमणीय डाडा हो । यो पबित्र थलो हो,अत्यन्तै पबित्र स्थल शान्ति भुमी हो ।  यस ठाउँमा हामी एकरात बास बस्दा मात्रै आत्मामा आनन्द आउने […]

१५ श्रावण २०८१, मंगलवार ०८:००

पञ्चतत्वको पनि मालिक छ ( भिडियो सहित ) – किरात धर्मगुरु

किरात आवाज । पञ्चतत्वको पनि मालिक रहेको मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ । पञ्चतत्व बिना मानव अस्तित्व सम्भव नरहने बताउनु भयो । इलामको माङसेबुङमा आयोजित सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महान सेवा समारोहको शुक्रबार समुद्घाटन कार्यक्रममा आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो । भिडियो हेर्नुहोस 

७ माघ २०८०, आईतवार १९:४५

सबैका लागि मुन्धुम शिक्षा

(वि.स. २०७९ असोज ७ गते इलामको माङसेबुङमा आयोजित किरात साम्जीक मुन्धुम निसामहिमको ४१ औं स्थापना दिवस कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले दिनु भएको आशीर्वचनको सम्पादित अंश ।) ओत् तागेरा निङ्वाभू माङ्ङे सेवारो कन किरात शकसक आनी मिप्मा साम्याङवा लिङ्े युप्पावा लिङ्े थाकथाकुम लिङ्देन हाङमारे साप्योक लिङघु, लिङ्योक लिङ्घु । साम्यो आधा?रे आधे । लिङ्योक […]

३ माघ २०८०, बुधबार ०८:५१