लब्रेकुटीमा फाल्गुनन्द जन्मजयन्तीको अवसरमा हाफ म्याराथन प्रतियोगिता हुँदै

पाँचथर। किरात धर्म दर्शनदाता, महान समाज सुधारक,राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन ज्यूको १४० औँ जन्मजयन्तीको अवसरमा कात्तिक २५ गते आइतबार फिदिम नगरपालिका–५ महागुरु फाल्गुनन्दको पावन कर्मभूमी लव्रेकुटीमा जन्मजयन्ती समारोह साथै हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। किरात धर्म तथा साहित्य उत्थान संघ पान्थर र किरात साङ्सेन वरक चोत्लुङ माङ्हिम लब्रेकुटीको संयुक्त आयोजनामा लब्रेकुटीमा […]

२३ कार्तिक २०८१, शुक्रबार १०:३५

१४ औं संस्करण पवित्रहाङमा कपको तयारी पूरा

माङसेबुङ । भोलि बुधबारदेखि प्रारम्भ हुने १४ औं पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ । माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा महान समारोहको अवसरमा सञ्चालन हुने १४ औं संस्करण पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिताको तयारी […]

२३ माघ २०८०, मंगलवार २०:५९

मुक्कुम्लुङ संरक्षणका लागि ताप्लेजुङमा भोलि जनप्रदर्शन हुने

ताप्लेजुङ । मुक्कुम्लुङ संरक्षणका लागि केबलकार निर्माण खारेजीको माग गर्दै ताप्लेजुङको फुङलिङमा जनप्रदर्शन हुने भएको छ । भोलि माघ १५ गते मुक्कुमलुङ फासिङ ताङ्सेप चुम्भो सहित मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति लगायत विभिन्न संघ संस्थाहरूको आयोजनामा शान्तिपूर्ण विरोध जन प्रदर्शन हुने भएको केबलकार निर्माण खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बूले जानकारी दिनुभयो । भोलि […]

१४ माघ २०८०, आईतवार २१:५६