माङसेबुङ । भारतको कालेम्पुङ, सङ्से भालुखोपमा किरात धर्म दर्शनदाता, महान समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ लिङदेन महागुरु फाल्गुनन्दको सालिक अनावरण गरिएको छ । आइतबार महागुरु फाल्गुनन्द १४० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा महागुरु फाल्गुनन्दको पूर्ण कदको सालिक अनावरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रमुख माङसेवासाबा तेजबहादुर थङलङ(मनप्रसाद) लिम्बुले महागुरु फाल्गुनन्द लिङ्देनको […]

इलाम । किरात धर्म दर्शनदाता, महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४० औं जन्मजयन्ती कार्यक्रम इलामको फाकफोकथुम ३ आमचोक रातमाटेमा भव्यताकासाथ मनाइएको छ । आइतबार महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४० औं जन्मजयन्ती कार्यक्रम आमचोकको रातमाटेमा मनाइएको हो । कार्यक्रमका प्रमुख आतिथि फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल रहेको थियो भने विषेश अतिथि किरात […]

पाँचथर। किरात धर्म दर्शनदाता, महान समाज सुधारक,राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन ज्यूको १४० औँ जन्मजयन्तीको अवसरमा कात्तिक २५ गते आइतबार फिदिम नगरपालिका–५ महागुरु फाल्गुनन्दको पावन कर्मभूमी लव्रेकुटीमा जन्मजयन्ती समारोह साथै हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। किरात धर्म तथा साहित्य उत्थान संघ पान्थर र किरात साङ्सेन वरक चोत्लुङ माङ्हिम लब्रेकुटीको संयुक्त आयोजनामा लब्रेकुटीमा […]

माङसेबुङ । महागुरु फाल्गुनन्द लिङदेन ज्यूको जीवन दर्शन र माङइङघङ विषयक अन्तरक्रिया कार्यक्रम दमकको किरात माङपोक्लुङ माङहिमको हलमा विहिबार सम्पन्न भएको छ । प्रत्येक महिना सञ्चालन हुदैँ आएको किरात इत्नामको सातौं श्रृंखला किरात माङपोक्लुङ माङहिमका प्रमुख माङसेवासाबा पदम चोङबाङ साँबाले दिप बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रममा लेखक तथा अध्येता महागुरु रमेश तुम्बापोले […]

माङसेबुङ । इलामको सन्दकपुर गाउँपालिका वडा नं ४ स्थित माबुको हाङमादेनमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको देवसवार हुने भएको छ । यहि कातिक २५ गते किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनज्यूको १४० औं जन्मजयन्ती केन्द्रीय कार्यक्रममा […]

माङसेबुङ । इलाम जिल्लाको सन्दकपुर गाउँपालिका ४ माबु हाङमादेनमा निर्माण सम्पन्न किरात माङहिम उद्धघाटन र महागुरु फाल्गुनन्द लिङ्देनको पूर्णकदको प्रतिमा अनावरण आगामी कातिक २५ गते हुदैछ । किरात धर्म दर्शनदाता , महान समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन ज्युको १४० औँ जन्मजयन्तीको अवसरमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ […]

माङसेबुङ । इलामको सन्दकपुर गाउँपालिका वडा नं. ४ स्थित माबुको हाङमादेनमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको देवसवार हुने भएको छ । महागुरु फाल्गुनन्द जन्मजयन्ती कार्यक्रम मनाउने क्रममा यस वर्ष इलामको सन्दकपुर गाउँपालिकाको वडा नं. ४ माबुमा केन्द्रीय कार्यक्रमको रुपमा आयोजना गरिएको हो । आगामी कातिक २५ […]

माङसेबुङ/किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको सातौं केन्द्रीय सम्मेलन तथा ४५ औं स्थापना दिवस  कार्यक्रमकोे अवसरमा खड्ग सङबाङफे र पूर्व केन्द्रीय कलाकार सुनिता मिभक लाई अभिनन्दन सहित सम्मान गरिएको छ । शनिबार पान्जुम्भोकोे सम्पन्न कार्यक्रममा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्य र किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रीय समितिका अध्यक्ष केहेरसिं योङहाङको विशेष आतिथ्यमा सम्पन्न […]

माङसेबुङ । किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोको ४५ औं स्थापना दिवस तथा सातौं केन्द्रीय सम्मेलन कार्यक्रमको तयारी सुरु गरिएको छ । पान्जुम्भोको यही असोज २२ गतेदेखि २६ गतेसम्म किरात धर्मावलम्बीहरुको केन्द्रीय धार्मिकस्थल इलामको माङ्सेबुङ्मा आयोजना गरिने पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेमले बताएका छन् । पान्जुम्भोका अध्यक्ष केदेमका अनुसार सम्मेलनको पहिलो दिन बुधबार (असोज २३ गते) साक्मुरा वादेम्मा […]

युकेको मिडलेन्ड अवस्थित बसोबास गर्ने किरात धर्मावलम्बीले सामुहिक माङगेन्ना सेवा गरेका छन् । किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतको आयोजनामा ३ फेब्रुअरी शनिबारका दिन मिडलेन्ड छेत्रमा बसोबास गर्ने किरात धर्मावलम्बीले सामुहिक माङगेन्ना सेवा गरेको हो । सामुहिक माङ्गेन्ना सेवामा किरात धर्म तथा साहित्य उत्थान सङ्घ रास्टृय समिति बेलायतका अध्यक्ष तथा साङ्दाङ्गेन वरुमसावा […]