माङसेबुङ ।  संयुक्त राष्ट्र अमेरिकाको विभिन्न प्रान्तहरुबाट माङसेबुङ भ्रमणको लागि आएका किरात धर्मावलम्बी भक्तजनहरुलाई भव्य स्वागत गरिएको छ । दमकको बेलडाँगीस्थित माङपोक्लुङ माङहिमको सभाहलमा गत बिहिवार कार्यक्रमको आयोजना गरी अमेरिकाबाट  माङसेबुङ भ्रमणमा आएका छ्यालिस जना किरात धर्मावलम्बी भक्तजनहरुलाई माङहिम समितिले फुलमाला र खदा अर्पण गरी स्वागत गरिएको हो । कार्यक्रम किरात धर्म तथा साहित्य उत्थान […]

माङसेबुङ । आत्मानन्द कप फुटबल प्रतियोगिताको उद्घाटन खेल सुरु भएको छ। माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द रंगशालामा शुक्रबार माङसेबुङ गाउँपालिका खेलकुद समिति,इलाम र बि.वाई.सी भुटानबीच भएको उद्घाटन खेलमा १-० गोल अन्तरले पराजित गर्दै माङसेबुङ बिजयी भएको हो । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन […]