इलाम । फोनिज इलामको स्थापनामा हरेक वर्ष फोनिजको स्थापना दिवसको अवसरमा वितरण गर्दै आएको यस वर्षको ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार–२०८१’ पत्रकार सुजता सुनुवारलाई प्रदान गरिएको छ । आइतबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवसको अवसरमा इलाममा आयोजित कार्यक्रममा पत्रकार सुनुवारलाई १० हजार राशीको सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत […]

माङसेबुङ । निर्देशक दिनेश माङमु लिम्बूको निर्देशन रहेको रोमान्टिक गित ‘घुम्न जाउँ धरान शहर’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक दिप्सन लिम्बू र गायिका मेलिना मैनालीको आवाज रहेको गित ‘घुम्न जाउँ धरान शहर’ मा राजहाङ आङबोको शव्द तथा दिप्सन लिम्बूको संगीत रहेको छ । तामाङ जातीको भाषा, भेषभुषा र संस्कृति प्रसतुत गरिएको भिडियमा […]

माङसेबुङ । किरात साम्यो नालीफुङ्वा मुजोत्लुङ पान्जुम्भोको २४ औं स्थापना दिवस कार्यक्रममा  नालीफुङ्वा जुझारु पुरस्कार -२०८१ वितरण गरिएको छ । शनिबार माङसेबुङ-५, अवस्थित आयोजित स्थापना दिवस कार्यक्रममा किरात साम्यो नालीफुङवा थुम पान्जुम्भो झापाका अध्यक्ष डिल्ली इङनाम र थुम पान्जुम्भो मोरङका सचिव लक्ष्मी जवेगुलाई किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिती अध्यक्ष केहेरसिं योङ्हाङको प्रमुख आतिथ्यमा नालीफुङ्वा […]

माङसेबुङ । इलामको माङसेबुङ – ५, अवस्थित किरात साम्यो नालिफुङवा मुजोत्लुङ पान्जुम्भोको २४ औं स्थापना दिवस कार्यक्रम शनिबार विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि माङगेन्ना सेवा समितिका उपाध्यक्ष होमबहादुर लिङदेन रहनुभएको थियो । स्थापना दिवसमा किरात धर्ममा महत्वपूर्ण योगदान […]

माङसेबुङ । किरात धर्म सम्बद्ध युवाहरुको साझा छाता संगठन किरात साम्यो नालिफुङ्वा पान्जुम्भोको २४ औं स्थापना दिवस  विविध कार्यक्रमको आयोजना गरि आज शनिबार मनाइदैछ । इलामको माङसेबुङ -५ अवस्थित किरात साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुम्भोको कार्यलयमा शुभकामना आदानप्रदान कार्यक्रमबिच नालिफुङ्वा पान्जुम्भोको २४ औं स्थापना दिवस कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको पान्जुम्भोको कार्यबाहक सचीव लोकेन्द्र कार्कीले जानकारी दिए […]

माङसेबुङ । इलामको माङसेबुङमा किरात धार्मिक पर्व सिसेक्पा तङनामको महत्त्व विषायक अन्तरक्रिया कार्यक्रम गत शनिबार सरस्वती माबिको हलमा सम्पन्न भएको छ । किरात इत्नामको चौथो श्रसङखला किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा अध्यक्ष केहेरसिं योङहाङले सेमि बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । यसैगरी कार्यक्रममा साहित्यकार तथा साङदाङगेन वरुमसाबा  इन्द्रहाङ आङदेम्बेले सिसेक्पा तङनामको महत्त्वबारे अवधारणा  प्रस्तुत गरेका […]

Vavada co musisz wiedzieć na przyszłość w Polsce Rozważając platformę bukmacherską i kasynową w 2026 roku, warto zwrócić uwagę na kluczowe aspekty, które mogą wpłynąć na przyszłe doświadczenia graczy. Przede wszystkim, należy zaznajomić się z aktualnymi przepisami oraz regulacjami dotyczącymi rynku gier w Polsce. Zmiany w prawie mogą mieć znaczący wpływ na dostępność gier oraz […]

Vavada казино мобильная версия скачать бесплатно Хотите испытать удачу в азартных развлечениях прямо со своего смартфона или планшета? Получите доступ к любимым слотам и настольным играм с высоким уровнем комфорта. Специально разработанное программное обеспечение обеспечивает плавный игровой процесс и полное погружение, независимо от того, где вы находитесь. Эта платформа предлагает интуитивно понятный интерфейс, позволяющий легко […]

माङ्सेबुङ ।  साहित्यकार तथा किरात धर्म तथा साहित्य उत्थान संघका पूर्व वरिष्ठ उपाध्यक्ष देवदास राईको निधन भएको छ । इलाम सुर्योदय नगरपालिका पशुपतिनगर कट्टेबुङ निवासी  देबदास राइको ९० बर्षको उमेरमा बुधबार बेलुकी आफ्नै निजि निवासमा निधन भएको पारिवारिक स्रोतले जनाइएको छ ।  

माङसेबुङ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप महिला फुटबल प्रतियोगितामा आज(बिहिबार) कन्काई नगरपालिका झापा र वि.वाई.सी. भूटानबीच प्रतिस्पर्धा हुदैंछ । कन्काई झापा र वि.वाई.सी. भूटान बीचको खेल माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दिउँसो ३ बजे सुरु हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताएकी छन् । प्रदेश १ मा आयोजना हुँदै आएको महिला […]