माङसेबुङ । किरात याक्थुङ पापोहाङ लाओती सयङ मुजोत्लुङ पान्जुम्भोको वंशावली विमोचन गरिएको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ७० औ जन्मोत्सव तथा अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देनज्युहरुको नोमाङगेन्ना महान सेवा समारोहको अवसरमा मंसिर १९ गते मंगलबार अङसीमाङ र अङसीमामाङको हस्तबाहुलीबाट किरात याक्थुङ पापोहाङ लाओती सयङको वंशावली विमोचन गर्नुभएको हो । कार्यक्रममा किरात याक्थुङ पापोहाङ […]
माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ ज्युले एकता भए विश्वलाई नै संचालन गर्ने नयाँ दर्शन दिन आएको बताउनु भएको छ । इलामको माङसेबुङ ५ स्थित किरात हाङ्साम मुजोत्लुङ माङहिमको कार्यक्रम प्राङ्गणमा मुहिङगुम अङ्सीमाङ आत्मानन्द लिङ्देन ७० औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना महान सेवा समारोह कार्यक्रमको दोस्रो दिन १९ […]
इलाम : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आज सोमबार इलामको माङसेबुङ आउने भएका छन् । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ ‘को ७० औं जन्मोत्सव तथा अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना महान सेवा समारोह कार्यक्रमको उद्घाटन गर्न तथा धर्मगुरुलाई शुभकामना दिन मन्त्री किराती माङसेबुङ आउने भएको हो । यसअघि समारोहको लागि प्रधानमन्त्री […]
माङसेबुङ । संयुक्त राष्ट्र अमेरिकाको विभिन्न प्रान्तहरुबाट माङसेबुङ भ्रमणको लागि आएका किरात धर्मावलम्बी भक्तजनहरुलाई भव्य स्वागत गरिएको छ । दमकको बेलडाँगीस्थित माङपोक्लुङ माङहिमको सभाहलमा गत बिहिवार कार्यक्रमको आयोजना गरी अमेरिकाबाट माङसेबुङ भ्रमणमा आएका छ्यालिस जना किरात धर्मावलम्बी भक्तजनहरुलाई माङहिम समितिले फुलमाला र खदा अर्पण गरी स्वागत गरिएको हो । कार्यक्रम किरात धर्म तथा साहित्य उत्थान […]







