माङसेबुङ । इलामको माङसेबुङमा किरात सांस्कृतिक अभियान र किरात धर्म जागरणको चर्चा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । किरात इत्नामको पाँचौ श्रीङखला अन्तरगत शनिबार सरस्वती माबिको हलमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङले दिप बालेर सुरुवात भएको अन्तरक्रिया कार्यक्रममा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका […]

किरात आवाज । पञ्चतत्वको पनि मालिक रहेको मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूले बताउनु भएको छ । पञ्चतत्व बिना मानव अस्तित्व सम्भव नरहने बताउनु भयो । इलामको माङसेबुङमा आयोजित सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महान सेवा समारोहको शुक्रबार समुद्घाटन कार्यक्रममा आशीर्वचन दिनुहुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो । भिडियो हेर्नुहोस 

दमक । किरात याक्थुङ चुम्लुङको सांगठनिक सुदृढिकरण तथा वर्तमान परिप्रेक्ष्यमा चुम्लुङको भूमिका विषयक एकदिने प्रशिक्षण कार्यक्रम मंगलबार झापाको दमकमा सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनलाई अभिनन्द गरिएको छ ।प्रशिक्षण कार्यक्रममा संघीय अध्यक्ष येक्तेनले किरात याक्थुङ चुम्लुङको उद्धेश्य, सांगठनिक ढाँचा, चुम्लुङको तहगत संगठनमा आबद्ध भई काम गर्नेहरूको काम, कर्तव्य, […]

(वि.स. २०७९ असोज ७ गते इलामको माङसेबुङमा आयोजित किरात साम्जीक मुन्धुम निसामहिमको ४१ औं स्थापना दिवस कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले दिनु भएको आशीर्वचनको सम्पादित अंश ।) ओत् तागेरा निङ्वाभू माङ्ङे सेवारो कन किरात शकसक आनी मिप्मा साम्याङवा लिङ्े युप्पावा लिङ्े थाकथाकुम लिङ्देन हाङमारे साप्योक लिङघु, लिङ्योक लिङ्घु । साम्यो आधा?रे आधे । लिङ्योक […]

पान्थर। किरात धर्म दर्शनदाता महान समाज सुधारक राष्ट्रिय बिभुती मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको समाधिस्थल ध्वाजेडाडा सिलौटीमा फाल्गुनन्द प्रतिमा शिलान्यास गरिएको छ । बुधबार महागुरुको समाधीस्थल ध्वाजेडाडामा करिब ११ फुटको पुर्णकदको फाल्गुनन्द प्रतिमा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बिर्जहाङ आङ्देम्बे, उपाध्यक्ष ठाकुरसिङ नेम्बाङको हस्तबाहुलीमा शिलान्यास सम्पन्न भएको हो । शिलान्यास कार्यक्रममा फाल्गुनन्द गाउँपालिका २ नम्बर वडा अध्यक्ष […]

आसाम :   कोक्राझार जिल्ला सरलपाडाका किरात धर्मावलम्बीले इतिहासकार इमानसिंह चेम्जोङको १२० औँ जन्मजयन्तीको अवसरमा लाधुङसेमी सेवा सम्पन्न गरिएको  छ । सोमबार किरात धर्म तथा साहित्य उत्थान संघ शाखा समिति कोक्राझार सरलपाडाको आयोजनामा इमानसिंह चेम्जोङ जन्मजयन्तीको अवसरमा सरलपाडा स्थित निर्माणधिन किरात माङहिमको प्राङ्गणमा लाधुङसेमी सेवाको आयोजना गरि मनाइएको छ । अंग्रेजी सम्वत जनवरी १ तारिक […]

किरात धर्म र संस्कृति किरात धर्मदर्शन तागेरा निङवाभूमाङको उत्पत्तिबाट शुरु हुन्छ। यसका साथै विश्व ब्रह्माण्ड चराचर जगतको व्याख्या विश्लेषण मुन्धुमले गर्छ। मुन्धुम आत्मसात् गर्ने किरात धर्मदर्शन साक्षात, अनन्त, अथाह, अखण्ड छ। जहाँ ज्ञानै ज्ञानको खानी छ। अनन्त दर्शन किरात धर्ममा पाइन्छ। किरात धर्म, कर्म, संस्कार, संस्कृति, साहित्यको पनि तागेरा निङवाभूमाङको उत्पत्तिसँगै उत्थान भएको विश्वास गरिन्छ। […]

माङसेबुङ । विश्व शान्तिको कामना गर्दै भारतको आसामबाट माङसेबुङ धार्मिक पदयात्रामा निस्किएका पदयात्रीहरुलाई  बुधबार काकरभिट्टामा भव्य स्वागत गरिएको छ  । आसामको लाखिमपुरबाट धार्मिक पदयात्रामा निस्किएको उनिहरु ३२ औ दिनमा आज बिहान काकरभिट्टा नाका भएर नेपाल प्रवेश गरेको छ ।  उनीहरुको स्वागत सम्मानको लागि झापाको धुलाबारी , काकरभिट्टा लगायत क्षेत्रको किरात धर्मावलम्बीले सेमी बालेर पदयात्रीलाई खदा […]

ओत् तागेरा निङवाभूमाङे सेवारो। मेन्निमाङ, मेन्धामाङ, आनुमाङ, सेख्खामाङ, माङलिङमा, माङकेप्मा, माङओप्मा माङे सेवारो। स्वदेश तथा विदेशबाट पाल्नुभएका श्रद्धालु भक्तप्रेमी र विद्वान मित्रहरु। आज तपाईहरु स्वदेश तथा विदेशबाट यहाँ भेला हुनुभएको छ। यो पवित्र भूमिमा विभिन्न ठाउँबाट माङवा, हाङवा र ज्ञान पाउन तपाईहरु यहाँ आउनुभएको हो भन्ने मलाई लागेको छ। मानिसले गर्नु पर्ने कर्म र धर्म […]

ᤔᤠᤱᤛᤣᤒᤢᤱ: ᤁᤡᤖᤠᤋ᤻ ᤛᤠᤶᤕᤠᤣᤌᤠᤁᤢ ᤔᤢᤜᤡᤅ᤻ᤃᤢᤶ ᤀᤱᤛᤡᤔᤠᤱ ᤗᤡᤱᤍᤧᤴ ᤀᤠᤳᤔᤠᤏᤴᤍ ᤛᤣᤀᤡᤱᤖᤧ ᥍᥆ ᤛᤡᤃᤣᤁ᤻ᤐᤠ ᤏᤠᤣ-ᤛᤠᤘᤠᤏ᤻ ᤋᤱᤏᤠᤶ ᤌᤡᤶᤒᤣ᤹ᤀᤡᤴ ᤔᤡᤴ ᤁᤡᤡᤖᤠᤋᤡᤖᤧ ᤛᤢᤏᤠᤜᤴ ᤆᤠᤣᤃᤢ ॥ ᤛᤠᤰᤌᤡᤶ, ᤋᤠᤰᤁᤖ ᤏᤢ ᤕᤢᤰᤑᤠᤣᤛᤠ ᤑᤧᤔᤠᤜᤠᤱᤜᤡᤶᤒᤠ ᤋᤢᤶᤔᤠᤩᤱ ᤛᤢᤍᤏ ᤁᤡᤖᤠᤋᤡᤖᤧ ᤔᤠᤱᤛᤣᤒᤢᤱ ᤛᤠᤶᤕᤠᤣ ᤌᤠᤁᤢᤖᤧ ᤛᤠᤘᤠᤏ᤻ ᤋᤱᤏᤠᤶᤔᤠᤣ ᤐᤣᤀᤠᤱ, ᤏᤣᤐᤠᤗ ᤗᤠᤈᤣ᤹ᤀᤡᤴ ᤛᤠᤶᤕᤠᤣᤒᤠ ᤛᤠᤰᤌᤡᤶ ᤏᤢ ᤕᤠᤱᤄᤴᤖᤧ ᤁᤠᤵᤋᤢᤒᤠ ᤋᤧᤴ ᤕᤖᤡᤰ ᤏᤧᤛᤠᤱ ᤁᤢᤈᤠᤣᤁ᤻ ᤔᤧᤴᤃᤧᤳᤋᤣ ᤘᤠᤒᤠ ॥ ᤁᤴ ᤕᤠᤔ᤻ᤒᤰᤂᤠ᤹ᤀᤠᤣ ᤀᤠᤸᤗ ᤋᤱᤍᤱᤒᤠ ᤕᤢᤰᤑᤠᤣᤖᤧ ᤌᤠᤣᤒᤠᤣ ᤆᤠᤣᤃᤢᤖ ᤋᤣ᤹ᤖᤢᤒᤠ ᤌᤡᤶᤒᤣ᤹ᤘᤠᤒᤠ […]