आसाम रानीखाता  : आसामको चिराङ जिल्ला रानीखाता लिम्बू बस्ती अवस्थित किरात हाङ्साम माङहिम निर्माण गरी आसामका किरात धर्मावलम्बीले सेवा पूजा गर्दै आइरहेका छन् । किरात धर्मावलम्बीको बहुल्यता रहेको सो रानीखाता लिम्बू बस्तीमा  ५० घरधुरी सङ्ख्यामा किरात धर्मावलम्बी रहेको किरात धर्म तथा साहित्य उत्थान संघ आसाम प्रान्तीय समिति सचिव बलबहादुर कुरुम्भङ लिम्बूले बताए । उनले भने […]

माङसेबुङ। विश्व शान्तिको कामना गर्दै भारतको आसामबाट माङसेबुङ आइपुगेका पदयात्रीलाई आइतबार निजि गुरुआश्रममा भब्य स्वागत गरिएको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ज्युको देव समुपस्थितिमा माङसेबुङ ५ स्थित निजि गुरु आश्रम दर्शनालयमा आइतबार कार्यक्रमको आयोजना गरी पदयात्रीहरुलाई भब्य स्वागत सम्मान गरिएको हो । उनिहरुले आसामको लाखिमपुर जिल्लाबाट मंसिर २ गते शनिबार  अन्तरदेशीय धार्मिक […]

माङसेबुङ । विश्व शान्तिको कामना गर्दै भारतको आसामबाट माङसेबुङ धार्मिक पदयात्रामा निस्किएका पदयात्री भोलि बुधबार  काकरभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्ने भएको छ । आसामको लाखिमपुरबाट धार्मिक पदयात्रामा निस्किएको उनिहरु ३२ औ  दिनमा भोली काकरभिट्टा नाका भएर नेपाल प्रवेश गर्दैछन् ।  उनीहरुको स्वागत सम्मानको लागि काकरभिट्टा प्रवेशद्वार गेटमा भोली बुधबार बिहान ८ बजे स्वागत गरीने […]

अमेरिका । लिम्बू समुदायको महान चाड चासोक तङ्नाम अमेरिकामा भव्य कार्यक्रम सहित मनाउने तयारी गरिएको छ । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर २३ मा विविध कार्यक्रम गरि चासोक तङ्नामा ५०८३ (२०८०) मनाउन लागिएको हो । कार्यक्रमलाई सफल बनाउन चुम्लुङले सम्पूर्ण अमेरिकामा रहेका लिम्बू समुदायमा आह्वान गरेको छ । कार्यक्रम डिसेम्बर २३ मा युनाइटेड […]

सुक्खिम । अन्तराष्ट्रिय लिम्बू गित गायन प्रतियोगिता ‘याक्थुङ आइडल सिजन २’ को उपाधि थिङलिङ खिचोपेरी पश्चिम सिक्किमका सञ्चहाङ लिम्बूले चुमेका छन् । निराया प्रोडक्सन सुखिमको आयोजनामा शनिबार सिक्किमको रानीपुल मेलाटारमा सम्पन्न ग्राण्ड फिनालेमा टप ५ फाइनलिष्टलाई पछि पार्दै सञ्चहाङले उपाधि चुमेको हो । उपाधि चुमे सँगै सञ्चहाङले याक्थुङ आइडल सिजन २ को ट्रफीको साथमा प्रमाणपत्र र […]

माङसेबुङ : किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाले  नेपालको किरात धार्मिक सस्थाका प्रतिनिधिहरुलाई माङसेबुङ ५ स्थित निसामहिममा कार्यक्रमको आयोजना गरी मंगलबार मायाको चिनो प्रदान गरेको छ । अमेरिकाबाट माङसेबुङ भ्रमण २०२३ का लागि नेपाल आएका किरात धर्मावलम्बी भक्तजनहरुको व्यापक सहभागितामा किरात कम्युनिटी अर्गनाइजेसनले किरात मुन्धमशाला निसामहिमको हलमा  मंसिर १० गते  धार्मिक तथा सामाजिक संस्थाहरु सँग अन्तरक्रिया […]

माङसेबुङः किरात कम्युनिटि अर्गनाइजेसन अफ अमेरिकाद्धारा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ’ ७० औं शुभजन्मोत्सवको अवसरमा शुभकामना पठाएका छन् । अमेरिकामा रहेका किरात धर्मवलम्बीहरुको केन्द्रीय साझा संगठन किरात कम्युनिटि अर्गनाइजेसन अफ अमेरिकाले अङसीमाङ तथा  अङसीमामाङहरुको नोमाङगेन्नामा शुभकामना पत्र पठाएका हुन । शुभकामना पत्र

मोरङ । अमेरिकाबाट माङसेबुङ भ्रमणका लागि आएका किरात धर्मावलम्बी भक्तजनहरुलाई स्वागत गर्दै,पथरीशनिश्चरे मोरङस्थित किरात माङचोत्लुङ माङखिममा लाधुङसेमी सम्पन्न गरेको छ। किरात माङचोत्लुङ माङहिमको आयोजनामा किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाको सदस्य तथा पदाधिकारीलाई स्वागत तथा, सम्मान कार्यक्रमको आयोजना गर्दै शनिबार लाधुङसेमी सेवा लगाइएको हो । उक्त सेवाको अवसरमा नवनिर्मित हानचोक माङखिम,अतिथि भवन र भान्साघर समेत उद्घाटन गरिएको छ […]

माङसेबुङ : अमेरिकाबाट माङसेबुङ भ्रमणका लागि आएका  किरात धर्मावलम्बी भक्तजनहरुले झापाको दमकस्थित किरात माङपोक्लुङ माङहिममा सेवा गरेको छ। किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाको आयोजनामा विहिबार लाधुङसेमी सेवा सम्पन्न गरिएको हो। यसअघि मंसिर ९ गते झापाको माइधार स्थित दोमुखामा साक्मुरा वदेम्मा ( गालीस्राप बहन्ती ) आयोजना गरिएको थियो । संस्थाको नेतृत्वमा १ सयभन्दा बढी भक्तजनहरु माङ्सेबुङ […]

किरात आवाज । संयुक्त राष्ट्र अमेरिकाको विभिन्न प्रान्तहरुबाट माङसेबुङ भ्रमणको लागि आएका किरात धर्मावलम्बीहरुल झापाको दोमुखास्थित माइखोलामा साक्मुरा वदेम्मा सेवा सम्पन्न गरेको छ । शनिबार अमेरिकाबाट माङसेबुङ भ्रमणमा आएका ८२ जना किरात धर्मावलम्बीहरुले दोमुखास्थित माइखोलामा साक्मुरा वदेम्मा सेवा सम्पन्न गरेका हुन ।