कुवेतमा महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइयो ( तस्वीर सहित )

कुवेत । माङसेबुङ सरोकार समाज कुवेतको आयोजनामा कुवेतमा विभिन्न कार्यक्रम गरी महागुरु फाल्गुनन्द लिङदेन १४० ओै जन्मजयन्ती गत शुक्रबार भव्यताकासाथ मनाईएको छ । किरात धर्मदर्शनदाता, महान समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेन १४० औं जन्मजयन्ती कुवेतमा भव्यताका साथ मनाईएको हो ।   नेपाल आदिवासी जनजाति महासंघ कुवेत शाखाका अध्यक्ष अमृत तामाङको […]

१ मंसिर २०८१, शनिबार १०:२८

महागुरु फाल्गुनन्द लिङदेन १४० औं जन्मजयन्ती युकेमा मनाईयो

युके/किरात धर्मदर्शनदाता, महान समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनज्यूको १४० औं जन्मजयन्ती भव्यताका साथ मनाईयो । गत आइतबार किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा विभिन्न कार्यक्रम गरी महागुरु फाल्गुनन्द लिङदेनज्यूको १४० ओै जन्मजयन्ती बेलायतको रग्बी शहरमा सम्पन्न गरिएको हो । हरेक वर्ष युकेको विभिन्न स्थानमा महागुरु फाल्गुनन्द […]

३० कार्तिक २०८१, शुक्रबार ०७:५३

भारतको कालेम्पुङमा महागुरु फाल्गुनन्दको सालिक अनावरण

माङसेबुङ । भारतको कालेम्पुङ, सङ्से भालुखोपमा किरात धर्म दर्शनदाता, महान समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ लिङदेन महागुरु फाल्गुनन्दको सालिक अनावरण गरिएको छ । आइतबार महागुरु फाल्गुनन्द १४० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा महागुरु फाल्गुनन्दको पूर्ण कदको सालिक अनावरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रमुख माङसेवासाबा तेजबहादुर थङलङ(मनप्रसाद) लिम्बुले महागुरु फाल्गुनन्द लिङ्देनको […]

२९ कार्तिक २०८१, बिहीबार ०२:२७