माङसेबुङ । इलामको माङसेबुङमा किरात धार्मिक पर्व सिसेक्पा तङनामको महत्त्व विषायक अन्तरक्रिया कार्यक्रम गत शनिबार सरस्वती माबिको हलमा सम्पन्न भएको छ । किरात इत्नामको चौथो श्रसङखला किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा अध्यक्ष केहेरसिं योङहाङले सेमि बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । यसैगरी कार्यक्रममा साहित्यकार तथा साङदाङगेन वरुमसाबा  इन्द्रहाङ आङदेम्बेले सिसेक्पा तङनामको महत्त्वबारे अवधारणा  प्रस्तुत गरेका […]

Vavada казино мобильная версия скачать бесплатно Хотите испытать удачу в азартных развлечениях прямо со своего смартфона или планшета? Получите доступ к любимым слотам и настольным играм с высоким уровнем комфорта. Специально разработанное программное обеспечение обеспечивает плавный игровой процесс и полное погружение, независимо от того, где вы находитесь. Эта платформа предлагает интуитивно понятный интерфейс, позволяющий легко […]

माङ्सेबुङ ।  साहित्यकार तथा किरात धर्म तथा साहित्य उत्थान संघका पूर्व वरिष्ठ उपाध्यक्ष देवदास राईको निधन भएको छ । इलाम सुर्योदय नगरपालिका पशुपतिनगर कट्टेबुङ निवासी  देबदास राइको ९० बर्षको उमेरमा बुधबार बेलुकी आफ्नै निजि निवासमा निधन भएको पारिवारिक स्रोतले जनाइएको छ ।  

माङसेबुङ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप महिला फुटबल प्रतियोगितामा आज(बिहिबार) कन्काई नगरपालिका झापा र वि.वाई.सी. भूटानबीच प्रतिस्पर्धा हुदैंछ । कन्काई झापा र वि.वाई.सी. भूटान बीचको खेल माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा दिउँसो ३ बजे सुरु हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताएकी छन् । प्रदेश १ मा आयोजना हुँदै आएको महिला […]

माङसेबुङ । इलामको माङसेबुङमा जारी १४ औ संस्करण पवित्रहाङमा कपमा नवदीप युवा क्लब मिक्लाजुङ मोरङलाई पराजित गर्दै माङसेबुङ गाउँपालिका इलाम दोस्रो चरणमा प्रवेश गरेको छ । बुधबार माङसेबुङ – ५ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा  सम्पन्न उद्घाटन खेलमा मिक्लाजुङ मोरङलाई १ – ० गोल अन्तरले पराजित गर्दै माङसेबुङ दोस्रो चरणमा प्रवेश गरेको हो ।माङसेबुङको जितका […]

माङसेबुङ ।  बुधबार आजदेखि सुरु हुने १४ औं पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिताको उद्घाटन खेलमा माङ्सेबुङ गाउँपालिका इलाम र नवदिप युवा क्लब मिक्लाजुङ मोरङबिच प्रतिस्पर्धा हुँदैछ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने उद्घाटन खेलमा माङ्सेबुङ ग इलाम र नवदिप क्लब मोरङबिचको खेल अपरान्ह १ बजेबाट  सुरु हुने आयोजक समिति आत्मा पवित्र हक्चात […]

माङसेबुङ । भोलि बुधबारदेखि प्रारम्भ हुने १४ औं पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ । माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा महान समारोहको अवसरमा सञ्चालन हुने १४ औं संस्करण पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिताको तयारी […]

इलाम ।  माङसेबुङ गाउँपालिका – ५ भालुटारस्थित  माङ्सेबुङ थुप्पेचेन प्रकाशन अफसेट  प्रेस छापाखाना संचालनमा आएको छ । मंगलबार किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ ज्युको हस्तबाहुलिबाट थुप्पेचेन प्रकाशन छापाखानाको अङसीमाङले औपचारिकरूपमा उद्घाटन गर्नु भई संचालनमा ल्याइएको हो  ।  किरात याक्थुङ पापोहाङ लाओती सयङ मुजोत्लुङ पान्जुम्भोको वंशावली पुस्तक छपाई गरेर छापाखानाको शुभराम्भ गरिएको छ । […]

इलाम । पोक्लाबुङलाई खेल क्षेत्रको रुपमा स्थापित गरौं’ भन्ने नारा सहित ‘चौथो पोक्लाबुङ फुटबल कप – २०८०’ पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता आगामी १२ फगुनदेखि सुरु हुने भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकी पोक्लाबुङस्थित पोक्लाबुङ्ग जन उत्थान मञ्च युथ क्लबको आयोजनामा वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता संचालन हुने भएको छ । विगतका वर्षहरूमा […]

माङसेबुङ । पान्थरको फिदिम नगरपालिका–१० याङनामको खलङ्गाटारमा किरात धर्मदर्शन दाता, महान समाज सुधारक,राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको शालिक अनावरण गरिएको छ । खलङ्गाटारमा निर्माण गरिएको फाल्गुनन्द पार्कभित्र निर्माण गरिएको महागुरु फाल्गुनन्दको पूर्ण कदको शालिकको मङ्गलबार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ र मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको हस्तबाहुलिबाट फाल्गुनन्दको प्रतिमा अनावरण गर्नुभएको थियो […]